• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २२, सोमबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

२ हफ्ता अघि
२

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१ महिना अघि
३

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ महिना अघि
४

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ महिना अघि
५

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ महिना अघि
६

दह लोकार्पित

३ महिना अघि
७

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

५ महिना अघि
८

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

५ महिना अघि
९

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

५ महिना अघि
१०

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

६ महिना अघि
११

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

६ महिना अघि
१२

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

६ महिना अघि
होमपेज /  प्रदेश
  • ५०५ पटक पढिएको
  • महिला विकास कार्यक्रमको सामाजिक परीक्षण

  • २०८० मंसिर ३०, शनिबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    महिला शक्ति विकास केन्द्रले सामाजिक परीक्षण सम्पन्न गरेको छ । मंसिर २६ गतेदेखी हिजो २९ गतेसम्म कार्यक्रम संचालन भएको थियो ।

    कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले महिलाहरू आर्थिक रुपमा सक्षम भयो भने मात्र हिंसाका घटनामा कमी आउने बताइन । उनले सामाजिक परिचालनका माध्यमबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन जोड दिँदै स्थानीय सरकारसँग मिलेर महिला विकास कार्यक्रमलाई अघि बढाउनुपर्ने धारणा राखिन । कार्यक्रमलाई अलपत्र छोड्न नहुने उल्लेख गर्दै उनले संस्थासँग मिलेर काम गर्न सकिने कुरामा जोड दिइन ।

    धुलिखेल नगर उपप्रमुख निराजन जंगमले महिला विकास कार्यक्रमलाई स्थानीय सरकारसँग समन्वय गरी निरन्तरता दिनुपर्नेमा जोड दिए । बेथानचोक गाउँपालिका प्रमुख भगवान अधिकारीले महिलाहरूलाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा सशक्त बनाउने महिला विकास कार्यक्रम अनुकरणिय रहेकाले स्थानीय सरकारबाट निरन्तरता दिइने बताए ।

    पाँचखाल नगरपालिका ८ कि कार्यवाहक वडाध्यक्ष सरस्वती फैजुले कार्यक्रमले महिलाहरूमा परिवर्तन ल्याएको बताइन । कार्यक्रमहरूमा सम्वन्धित वडाका वडाध्यक्षहरू, महिला सदस्य, कर्मचारी, संघ संस्थाका प्रतिनिधि र गाउँ महिला समूहका सदस्यहरूले कार्यक्रमबाट महिलाहरूमा परिवर्तन ल्याएको उल्लेख गरेका थिए ।

    महिला शक्ति विकास केन्द्रले स्वतन्त्र पहिचान बनाएका व्यक्ति वा संस्थाबाट आफ्नो क्रियाकलापको सामाजिक परिक्षण गराँउदै आएको छ । काभ्रेपलाञ्चोक जिल्लामा संचालित कार्यक्रमको सामाजिक परिक्षण गर्दै मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले कार्यक्रमका असल अभ्यास र उपलव्धीलाई प्रचार–प्रसार गर्न, समूहका अगुवाहरूलाई सूचना प्रविधि, प्रतिवेदन लेखन जस्ता आवश्यक तालिम संचालन गर्न र स्थानीय सरकारको सहयोगमा कार्यक्रमलाई निरन्तरता र विस्तार गर्न सुझाउनु भएको छ ।

    कार्यक्रमबाट महिलाहरूले जिम्मेवारी पाएमा तोकिएकै समयमा सजिलै काम सम्पन्न गर्नसक्ने र सानो उपलव्धीले पनि परिवार र समाजमा खुशी ल्याउन सक्ने कुरा कार्यक्रमबाट सिकिएको बताए । लैगिक समानताका मुद्दा महिलाका मात्र मुद्दा नभएकाले आधारभुत आवश्यकता मात्र पुरा हुने हो भने महिलाहरुले परिवर्तन ल्याउन सक्ने कुरा कार्यक्रमहरूमा जोड दिइयो ।

    महिला शतिm विकास केन्द्र नेपालले स्थापना कालदेखी महिला नेतृत्व विकासको परियोजनामा काम गरिरहेको छ । जिल्लाको धुलिखेल, पाँचखाल, बनेपा नपा र बेथानचोक गाउँपालिकामा २०६६ सालदेखी समूहमार्फत कार्यक्रम संचालन गर्दै आएको छ । २०७५ सालदेखी कार्यक्षेत्र विस्तार गरी यस संस्थाले धुलिखेल नपा–८, बनेपा नपा–१०, पाँचखाल नपा–८ र बेथानचोक गाउँपालिका–२ मा महिला विकास कार्यक्रम संचालन गर्दै आएको छ । २०६४ सालमा काठमाडौंमा स्थापना भएको यस संस्था हाल १२ जिल्लाका १५ नगरपालिकाको २२ र १८ गाउँपालिकाको २२ गरी ४४ वटा वडामा कार्यरत छ ।

    महिला शक्तिले सामाजिक परिचालनको माध्यमबाट सचेतना, कमजोर महिलालाई सहयोग, अन्र्तक्रिया, प्रतियोगिता, तालिम, पुरस्कार र आफ्ना कार्यक्रमको सामाजिक परिक्षण गर्दै आएको छ । लैंगिक समानता, हिंसा न्युनिकरण, जलबायु परिवर्तन, महिला अधिकार, नागरिक शिक्षा, सम्भावित महिला नेतृहरूको सिप विकास, सुशासन, गाउँ महिला समूहको निमार्ण र परिचालन गरिरहेको छ ।

    संस्थाले विगत २ वर्षमा महिला सशक्तिकरणका लागि २४ लाख ४६ हजार सातसय ९२ रुपैया खर्च गरेको छ । यी कार्यक्रमहरूमा २ सय ३५ दलित, ८ सय २१ जना जनजातिसहित दुईहजार तीनसय ४१ जना लाभान्नित भएका छन् ।

    महिला शक्ति विकास केन्द्र नेपालको कोर लिडर गोमा गोलेको अध्यक्षतामा भएका कार्यक्रममा क्षेत्रीय संयोजक सिर्जना प्याकुरेलले स्वागत मन्तव्य, कोर लिडर कुसुम दुलाल, निर्मला थापा र जुनियर कोर डिर राधाकुमारी श्रेष्ठले संस्थाले गरेका गतिविधिका विषयमा आफ्ना भनाई राख्नुभएको थियो । पाँचखाल, बनेपा, धुलिखेल र बेथानचोकमा भएका कार्यक्रममा ७७ जना महिलासहित ९० जनाको सहभागिता थियो ।

    आयआर्जन र समूह परिचालन कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा ३१ वटा महिला समूह गठन भई ८६ लाख एकासी हजार आठ सय ७५ रुपैया बचत गरिएको देखिन्छ । महिलाहरूको १६ लाख ५८ हजार स्वलगानी र संस्थाको तर्फबाट १६ लाख ६० हजार ८६ रुपैया अनुदान सहयोग भएका महिला समूहहरूले ४१ लाख ९३ हजार आयआर्जन कोष र लगानीमा राखेका छन् ।

    (शब्द र तस्विरका लागि धन्यवाद : भाेजराज तिमल्सिना)

    • #महिला विकास कार्यक्रम
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    प्रदेश सम्बन्धि थप

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    दह लोकार्पित

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ताजा समाचार
    १

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    २

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ३

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ४

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ५

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ६

    दह लोकार्पित

    ७

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ८

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ९

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    १०

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution