• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन २८, बुधबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

पनौती साहित्य समाजको शुभकामना आदानप्रदान, कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रम

३५ मिनेट अघि
२

बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

१ महिना अघि
३

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

१ महिना अघि
४

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

२ महिना अघि
५

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

३ महिना अघि
६

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

३ महिना अघि
७

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

३ महिना अघि
८

दह लोकार्पित

५ महिना अघि
९

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

६ महिना अघि
१०

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

७ महिना अघि
११

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

७ महिना अघि
१२

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

८ महिना अघि
होमपेज /  समाचार
  • १  पटक पढिएको
  • पनौती साहित्य समाजको शुभकामना आदानप्रदान, कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रम

  • कविराज ढकाल
  • २०८३ आश्विन २८, बुधबार (३५ मिनेट अघि)
  • सामाजिक सञ्जालमा हामी

    ​पनौती/ पनौती साहित्य समाजको आयोजनामा हालै बडादशैँको अवसरमा शुभकामना आदानप्रदान, विशेष कविता वाचन तथा निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । ​वरिष्ठ साहित्यकार सूर्यप्रसाद लाकोजूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काभ्रेका पाँच स्थापित कविहरू दुईकाजी ताम्राकार, ध्रुव कृष्ण ताम्राकार, पुरुषोत्तम ताम्राकार, हरिप्रसाद चौलागाई र पूर्ण श्रेष्ठ ‘हृदयकृत’ले दश थान उत्कृष्ट कविताहरू वाचन गरेका थिए।

    कविहरूका रचनाले उपस्थित साहित्यप्रेमीहरूलाई मन्त्रमुग्ध बनाएको थियो। ​यसैगरी, गत असोज ७ गते आयोजित पनौती नगरव्यापी आधारभूत तहको निबन्ध प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सोही समारोहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल क्रमशः सरस्वती कुञ्ज बोर्डिङ स्कुलकी ग्रीष्मा बजगाई, सूर्योदय माध्यमिक बोर्डिङ स्कुलका विजय तामाङ र कुशादेवी माविकी अनिसा हुमागाईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो। ​

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सूर्यप्रसाद लाकोजुले विजयी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै पुरस्कार वितरण गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि लाकोजुले साहित्यले समाजलाई जोड्ने र बालबालिकामा लुकेको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता तथा साहित्यिक गतिविधिहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। ​कार्यक्रममा स्थानीय साहित्यकार, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    दह लोकार्पित

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ताजा समाचार
    १

    पनौती साहित्य समाजको शुभकामना आदानप्रदान, कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रम

    २

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    ३

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    ४

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ५

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ६

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ७

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ८

    दह लोकार्पित

    ९

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    १०

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    समाचार
    थप

    पनौती साहित्य समाजको शुभकामना आदानप्रदान, कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रम

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution