• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

३ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  प्रदेश
  • ५१८ पटक पढिएको
  • काभ्रेको बनेपामा संचालनमा आयो यातायात व्यवस्था कार्यालय

  • नवराज सापकोटा
  • २०८१ अषाढ १५, शनिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा यातायात व्यवस्था कार्यालय संचालनमा आएको छ । शनिवार बागमती प्रदेश श्रम रोजगार तथा यातयात मन्त्री लक्ष्मण लम्सालले कार्यालयको औपचारिक समुदघाटन गरे ।

    उदघाटन कार्यक्रमलाई संवोधन गर्दै लम्सालले संघियता कार्यान्वयनसँगै सेवाप्रदायक कार्यालय तल्लो तह सम्म पग्नुुपर्नेमा उल्टै कार्यालय घटाउने अभ्यास हुँदा केन्द्रीकृत बनेका र अब ती कार्यालयहरुलाई जिल्ला तथा सम्भव हुँदा पालिका स्तर सम्म स्थापना गरिने बताए । कार्यालयहरुको विकेन्द्रिकरणको उद्देश्य अनुरुप नै बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना भएको उनको भनाई थियो । ‘बनेपामा कार्यालय अत्यावश्यक थियो स्थापना भयो यसले यातायात व्यवसायी मात्र नभएर सबैलाई फाइदा पुग्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी बृद्धि हुन्छ ।’ लम्सालले बताए ।

    आवश्यक व्यवस्थापन मिलाउने कार्य भइरहेकोले कार्यालयबाट प्रदान गरिने सबै सेवा प्राप्त गर्न भने केही समय कुर्नु पर्ने बताए । यातायात सम्बन्धि सबै सेवा बनेपाबाट नै पाइने उनको भनाई थियो । प्रदेशले सवारी साधनका तथ्यांकलाई प्रविधिमा आधारित बनाउँदै गरेको र आगामी वर्षबाट फाइल ढड्डा खोजेर हिड्नुपर्ने समस्या अन्त्य हुने जसले बिचौलियाको समस्या हट्ने उनको दावी थियो ।

    राजश्व संकलनका हिसाबमा महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै यातायात व्यवस्था कार्यालयबाट मुस्कान सहितको सेवा प्रदान गर्न कर्मचारीलाई उनको निर्देशन थियो । प्रदेश मन्त्रालयले उत्कृष्ट चालक तथा सहचालक सम्मान कार्यक्रम ल्याएको बताउँदै १० वर्ष देखि सावारी साधनका कर नतिरेका सवारी धनीका लागि करकाे जरिवानामा ५० प्रतिशत छुटको व्यवस्था गरेको बताए । प्रदेश सरकारले यातायात व्यवस्थापमा सुधारका कार्य गरेको उनको भनाई थियो ।

    प्रदेश सांसद कञ्चनचन्द्र वादेले चीन र भारत जोडिने दुई राजमार्ग सहितको राजधानीको पुर्वी ढोका बनेपामा यातायात कार्यालय अत्यावश्यक रहेको भन्दै यसले राजधानी पूर्वका सेवाग्राहीलाई सहजता हुने बताए ।

    प्रदेश सांसाद रत्न ढकालले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै सांसादहरुको प्रयासबाट नै कार्यालय स्थापना गर्न सफल भएको बताए ।
    प्रदेश सांसद रुकमणी चौलागाईले साझा प्रयासबाट बनेपामा कार्यालय स्थापना भएको र जिल्लाका लागि यो ठूलो उपलब्धि रहेको बताइन् ।

    कार्यक्रममा बोल्दै व्यवसायी सुरकृष्ण वैधले कार्यालय स्थापनाले सहजता थपेको भन्दै बिमा लगायातको व्यवस्थामा सुधार आवश्यक रहेको बताए । बनेपा नगरप्रमुख शान्ति रत्न शाक्यले यातायात कार्यालयका लागि नगरले निःशुल्क भवन उपलब्ध गराएको प्रसंग उल्लेख गर्दै कार्यालय आसपास लगायतका क्षेत्रको पुर्वाधार विकासमा मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, तथा यातायात व्यवसायी, उद्योगीहरु लगायतको उपस्थिति रहेको थियो । यातायात कार्यालय स्थापना गर्नको लागि बनेपा नगरपालिका र श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशबीच सम्झौता भइ नगरपालिकाको भवनमा स्थापना भएको हो ।कार्यालय स्थापना पछि छिमेकी जिल्ला रामेछाप, दोलखा, सिन्धुपाल्चोकलाई सहज हुने अपेक्षा गरिएको छ ।

     

     

    • #बनेपा
    • #यातायात
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution