• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ८, शुक्रबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

२ दिन अघि
२

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ हफ्ता अघि
३

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ हफ्ता अघि
४

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

दह लोकार्पित

२ महिना अघि
६

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

४ महिना अघि
७

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

४ महिना अघि
८

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

४ महिना अघि
९

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

५ महिना अघि
१०

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

५ महिना अघि
११

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

५ महिना अघि
१२

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

५ महिना अघि
होमपेज /  Breaking News
  • ५८४ पटक पढिएको
  • अविरल वर्षाले पनौती नगरपालिकामा भएको क्षतिको प्रारम्भिक विवरण यस्तो

  • साझा संवाददाता
  • २०८१ आश्विन १५, मंगलबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौती नगरपालिकाले असोज ११ र १२ गतेको वर्षाका कारण पुगेको क्षतिको प्रारम्भिक विवरण सर्वजानिक गरेको छ ।
    नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाका विभिन्न वडामा गरि कुल २० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी २५ जना गम्भीर घाइते अवस्थामा उपचार गराइरहेका छन् ।

    नगरपालिकाले सार्वजानिक गरेको विवरण अनुसार कुल २ हजार भन्दा बढि पशुचौपायाँ मरेका छन् । अधिकांश क्षेत्रमा गएको पहिरोका कारण बाटो अवरुद्ध रहेको र कृषकले उत्पादन गरेको दुध ढुृवानी हुन नसकेको उल्लेख छ ।

    काभ्रेकै महत्वको योजनाका रुपमा रहेको काभ्रे उपत्यका एकिकृत खानेपानीको मुख्य पाईप लाइन करिब ७ कि. मि. पूर्णरुपमा बगाएको, नगरपालिकाका अन्य अधकांश स्थानहरुमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षेति पुगी खानेपानी सुविधामा ठुलो समस्या रहेको भनिएको छ ।

    १. मानबिय क्षेती तर्फ
    क. २० जनाको दुखद् मृत्य भएको ।
    ख. २५ जना गम्भीर घाईते भएका ।
    २. करिब २००० भन्दाबढी पशु चौपायाहरु मरेको ।
    ३. काभ्रे उपत्यका एकिकृत खानेपानीको मुख्य पाईप लाइन करिब ७ कि. मि. पुर्णरुपमा बगाएको,
    ४ अधिकांश स्थानहरुमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षेती पुगि खानेपानी सुविधामा ठुलो समस्या रहेको ।
    ५. करिब ५०० भन्दा धेरै घरहरु बगाएका
    ६ २०० घरमा आंसिक क्षेती पुगेको ।
    क. रोशी करिडोरको ११ कि. मि. सडक पुर्ण रुपमा क्षेति अन्य स्थानहरु बाढी र पहिरोको कारण सडक सम्पर्क बिच्छेद
    ख. ७ वटा पक्की पुल र १ झोलुगें पुल पुर्ण क्षेती भएको ।
    ग. ३ वटा स्वास्थ्य चौकीहरुमा क्षेती भएको ।
    घ. २० वटा विद्यालयहरुमा क्षेती भएको ।

    विवरणमा नगरपालिकाका करिब ५०० भन्दा धेरै घरहरु बगाएको, अशंख्य नागरिकहरु पूर्ण रुपमा घरबार विहिन भएका, २०० घरमा आंसिक क्षेती पुगेको भनिएको छ ।
    त्यसैगरी विवरणमा रोशी करिडोरको ११ किलोमिटर सडक पूर्ण रुपमा क्षेति भएको, नगरका अन्य स्थानहरुमा समेत बाढी र पहिरोको कारण सडक सम्पर्क बिच्छेद भई दैनिक जीवन संचालनमा ठुलो समस्या रहेको जानकारी गराएको छ । नगरपालिकाका अनुसार ७ वटा पक्की पुल र १ झोलुगें पुल पूूर्ण रुपमा क्षेति ३ वटा स्वास्थ्य चौकी भवनमा २० वटा विद्यालयहरुमा क्षेती भएको उल्लेख छ ।
    पुरातात्विक क्षेत्रका मठ मन्दिरहरुमा ठुलो असर परेको, खोला किनारबाट २.५ कि.मि. क्षेत्रमा तत्काल टेवापर्खाल निर्माण गरि स्मारक क्षेत्र जोगाउन जरुरी भएको भनिएको छ । धेरै स्थानहरुमा बाढी र पहिरो जाँदा बाटो, पुल, सामुदायिक भवन, निजी घर, जग्गा, जमिन र लगाइएको बालीमा ठुलो नोक्सानी भएको, अधिकांश स्थानहरुमा विद्युत सेवा पुर्णरुपमा अबरुद्ध रहेको समेत नगर प्रमुख रामशरण भण्डारीले जानकारी गराएका छन् ।
    यससँगै उद्धार,राहत तथा पुनस्थापनका विषयका गरिएका कार्यहरु समेत सार्वजानिक गरिएको छ ।
    जसमा समपुरक कोष, शसर्त अनुदान, विशेष अनुदान, गत वर्ष शुरू भएका कार्य र वहुवर्षीय योजनाहरु मात्र संचालन गर्ने र यस वर्ष विनियोजित योजनाहरु हाललाइ स्थगन गरी राहत र क्षति भएका क्षेत्र निर्माणमा लाग्ने नगरले निर्णय गरेको छ । त्यसैगरी प्रति मृतक परिवारलाइ तत्काल रू २५००० राहत प्रदान गर्ने नगरपालिका र दातृ संस्थाको सहयोगमा प्राप्त राहत प्रति परिवार त्रिपाल २ चामल २५ के जी १ पाकेट साबुन ३ पिस तेल १लि प्रदान गर्ने, निजि र नगरको साझेदारीमा मोटर बाटो पुनर्निर्माणलाई तिब्रता दिने,विदुत पुन जडान,खानेपानीका लागि क्षति भएका क्षेत्रहरुमा पाइप वितरण,तत्कालका लागि ट्याकरबाट पानी वितरण,राहत कोषको स्थापना,राहतको लागि सवैसँग आव्हान गर्ने समेत निर्णय भएको नगरप्रमुख भण्डारीले जानकारी गराएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ताजा समाचार
    १

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    २

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ३

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ४

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ५

    दह लोकार्पित

    ६

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ७

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ८

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ९

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    १०

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution