• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २७, शनिबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

३ दिन अघि
२

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

२ हफ्ता अघि
३

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१ महिना अघि
४

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ महिना अघि
५

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ महिना अघि
६

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ महिना अघि
७

दह लोकार्पित

३ महिना अघि
८

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

५ महिना अघि
९

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

६ महिना अघि
१०

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

६ महिना अघि
११

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

६ महिना अघि
१२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

६ महिना अघि
होमपेज /  Breaking News
  • ५३० पटक पढिएको
  • सिद्धार्थ वनस्थली पनौतीमा विद्यार्थी दिक्षान्तसँगै अभिभावक भेला

  • साझा संवाददाता
  • २०८१ चैत्र २३, शनिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    “ज्ञान नै शक्ति हो” भन्ने मूलमन्त्र बनाएको सिद्धार्थ बनस्थली इन्स्टिच्युट पनौती क्षेत्रक लागि उत्कृष्ट गन्तव्य हो । बालकालिकाहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न प्रयासरत उक्त विद्यालयले एक भव्य समारोहका बीच आफ्नो पूर्व प्राथमिक तहको दिक्षान्त समारोह तथा अभिभावक भेला सम्पन्न गरेको छ ।

    विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा ३८ जना विद्यार्थी दीक्षित भए । विद्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको थियो ।
    कार्यक्रमको सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाले कार्यक्रमको उदघाटन गरेका थिए । थापाले कार्यक्रममा बोल्दै शिक्षाको महत्व र बालबालिकाको भविष्य निर्माणमा विद्यालयको भूमिकाबारे चर्चा गरे । उनले दीक्षित हुने विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए

    कार्यक्रममा बोल्दै बिद्यालय प्राचार्य रेश्मा थापाले यू के जिका विद्यार्थीलाई दिक्षित गर्नु भनेको उनीहरुको हौसल्ला अभिबृद्धि गर्नु भएको बताइन् । सानो भन्दा सानो खुसिमा रमाउन दिदा ती बालकालिकाहरुको सुन्दर भविष्य निर्माणमा सघाउ पुग्ने उनको तर्क थियो । साथै उनले अभिभावकहरुलाई आफ्ना बाबुनानीहरुको हरेक पलमा साथ दिन र ख्याल राख्न अनुरोध गरिन् ।

    कार्यक्रममा नर्सरी र एलकेजीका साना विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक नृत्यले सबैको मन जितेको थियो । नानीबाबुहरूको मनमोहक प्रस्तुतिले अभिभावकहरुलाई आकर्षित गरेको थियो । कार्यक्रमको अर्को आकर्षण यूकेजीका विद्यार्थीहरूले प्रस्तुत गरेको फेसन सो थियो, जसले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।

    कार्यक्रममा धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसि, अन्नपूर्ण मिडिया प्रालिका जनरल मेनजर मनोज बस्नेत, शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व राम प्रसाद अधिकारी, विद्यार्थी, शिक्षकहरु र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    हाल सिद्धार्थ बनस्थली इन्स्टिच्युटको पूर्व प्राथमिक तहमा २००, कक्षा १ देखि १० सम्म ३५० र कक्षा ११ र १२ मा ७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सुचना अधिकारी प्रविण दाहालले जानकारी दिए । विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा विद्यालय सधै प्रतिबद्ध रहेको समेत उनको भनाई छ ।

    • #siddhartha
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ताजा समाचार
    १

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    २

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    ३

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ४

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ५

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ६

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ७

    दह लोकार्पित

    ८

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ९

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    १०

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    समाचार
    थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution