• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ६, बुधबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१५ घण्टा अघि
२

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ हफ्ता अघि
३

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ हफ्ता अघि
४

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

दह लोकार्पित

२ महिना अघि
६

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

४ महिना अघि
७

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

४ महिना अघि
८

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

४ महिना अघि
९

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

५ महिना अघि
१०

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

५ महिना अघि
११

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

५ महिना अघि
१२

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

५ महिना अघि
होमपेज /  बागमती
  • २८८ पटक पढिएको
  • बजेटलाई लिएर सबैतिर असन्तुष्टी बढेको छ : बाँस्कोटा

  • कविराज ढकाल
  • २०८२ अषाढ ३, मंगलबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रेपलाञ्चोक/ नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले बजेटका विषयलाई लिएर सबैतिर असन्तुष्टि बढेको बताउनुभएको छ । जिल्ला समन्यवय समिति काभ्रेपलाञ्चोकले आयोजना गरेको आठौं जिल्ला सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले जनतामा बुझाउन नसक्दा सबैले यो समस्या भोग्नु परेको बताएका छन् ।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले कुनै एक ठाउँमा बजेट राखेमा अर्को ठाउँको रिसाउने प्रबृत्ति बढेको बताएका हुन् । बाँस्कोटाले संघीय सरकारले वडा र टोल टोलमा बजेट राख्न नसक्ने बताउँदै संघीयता स्विकार गरेपनि तीनै तहका सरकारले वित्तिय अनुसासन पालना नगरेकाले यस्तो समस्या आएको बताए । बजेट संघ प्रदेश र स्थानीय गरि तीत सरकारले ल्याउने भएकाले संघबाट प्रदेश र स्थानीय स्तरमा प्रदेशले स्थानीय र स्थानीय तहले वडा र टोलमा बजेट व्यवस्थापन गर्ने विधिको अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए । समारोहमा बोल्दै बाँस्कोटाल भने– ‘“सिस्टम भोटको रोजेछि भोट माग्न एउटा नआए अर्को आउँछ, भोट त हाल्नै पर्छ विधि त मान्नै पर्छ । संघबाट वडा र टोलमा बजेट आएन भनेर एकले अर्कोलाई नागरिकलाई उचालेर उपलब्धिलाई पनि ओझेलमा पार्ने र असन्तुष्टि मात्रै चर्काउने कार्य भएको छ । बजेट संघले प्रदेश स्थानीय तहलाई दिने हो । स्थानीय तहले वडा र टोल समेट्नु पर्छ । संघीय व्यवस्था मानेपछि यहि विधि मान्ने हो ।’

    बाँस्कोटाले तीनै तहका सरकारले वित्तिय अनुशासनको पालना गर्न नसकेको समेत बताए । आर्थिक अनुशासनमा मुलुकका तीनै तहका सरकार बस्न नचाहेको बताउउँदै दक्ष जनशक्ति नहुँदा बजेट कार्यान्वयनमा उपलब्धी हासिल गर्न नसकेको दावी गरे । उनले काठमाडौं विश्वद्यिालयसँग मिलेर जिल्ला समन्वय समिति र जिल्लाका १३ वटै पालिकाले राजनीतिक शिक्षा र ज्ञान लिन र विश्वविद्यालयले पनि स्थानीय सरकार सञ्चालनमा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।

    यसैगरी कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सभा सदस्य रत्न प्रसाद ढकालले स्थानीय तहले बजेट तथा नीति कार्यक्रम बनाउँदा उत्पादन मुखि बनाउनु पर्ने बताए । उनले स्थानीय सहित तीनै तहका सरकारले गरेको विकास निर्माणको उपभोग गर्ने जनताको अभाव भएको बताउँदै स्थानीय तहमा सबैखाले सुविधा र जनताको जीवनस्तर उकास्ने खालको बजेट ल्याउन जोड दिए । हाल गाउँ छाड्ने र विदेश पलायन हुने क्रम बढेकोतर्फ लक्षित गर्दै ढकालले यस्तै अवस्था सहिरहे नेपालका विश्वविद्यालयहरु खाली हुने समेत दावी गरे ।

    यसैगरी कार्यक्रमलाई जिल्लाका १३ वटा स्थानीय पालिकाहरुका तर्फबाट सम्बोधन गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नेपालमा रहेका नाङ्गा डाँडाहरुमा वृक्षारोपन गरेर दीर्घकालिन आम्दानिको स्रोत बनाउन सकिने बताए । खरेलले पाँचखालमा उत्पादन भएको तरकारीमा विषादी छ भनेर दुस्प्रचार भएको विषयलाई अध्यनन गरी विषादी रहित तरकारी उत्पादनको अभियानमा पाँचखाल अगाडि बढ्दा हाल आएर पाँचखालमा उत्पादन भएको तरकारी सेमि अर्गानिकको रुपमा प्रमाणित भएको भएपनि पाँचखाल लगायत काभ्रेपलाञ्चोक जिल्लामा उत्पादन भएको ताजा तरकारीले बजार पाउन अझै समस्या रहेको बताए ।

    जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमको अध्यक्षतामा सम्पन्न सो सभामा काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. अच्युत प्रसाद वाग्ले, बागमती प्रदेश नीति तथा योजना आयोग सदस्य गुणराज मोक्तान, जिल्ला प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पत्रकार महाँसंघ काभ्रेपलाञ्चोकका कार्यबाहक अध्ययक्ष कपिल कोईराला लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।  समारोहमा शुन्य बेरुजु कायम गर्न सफल महाभारत गाउँपालिका, बेरुजु फर्छ्यौटमा उत्कृष्ठि नतिजा निकाल्न सफल भएकोमा मण्डनदेउपुर नगरपालिका लागयत विभिन्न विषयगत उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तहहरुलाई सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बागमती सम्बन्धि थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ताजा समाचार
    १

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    २

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ३

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ४

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ५

    दह लोकार्पित

    ६

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ७

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ८

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ९

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    १०

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution