• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

२ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  Breaking News
  • ३५० पटक पढिएको
  • अक्षरमार्गको सम्मान कार्यक्रम

  • साझा संवाददाता
  • २०८२ भाद्र १५, आईतबार (७ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे

    हरेक वर्ष जस्तै यो वर्ष पनि अक्षरमार्गले आफ्नो तेह्राै‍  बार्षिक उत्सवको अवसरमा सात जना स्रष्टाहरुलाई सम्मान गरेको छ ।

    यसरी सम्मानित हुने स्रष्टहरूमा विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक सम्मानबाट बरिष्ठ साहित्यकार तथा महाकाव्यकार श्रीहरि फुँयाल नुवाकोट, श्रीराम अक्षरमार्ग स्मृति सम्मानबाट काजी रोशन बागलुङ, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट शशी पन्थी गुल्मी, नरबहादुर अक्षरमार्ग सम्मानबाट अन्जना बस्ती भट्टराई कीर्तिपुर, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट तिलक प्रकाश कायस्थ भक्तपुर, ध्रुबमिरा मिराज सम्मानबाट डा तुलसी गौतम सुनसरी, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट डा. सुमनराज ताम्राकार. सम्मानित भएका हुन् ।

    उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि बैरागी काईला, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार प्रा डा . गोविन्दराज भट्टराई, प्रा .डा. लक्ष्मण गौतम, वियोगी बुढाथोकी, प्रा डा. कुमार कोइरालाले सम्मानपत्र, मायाको चिनो, माला, दोसल्ला, टीका र नगदसहित सम्मान समर्पण गर्नुभएको थियो । सम्मान गर्ने क्रममा उहाँहरूलाई ध्रुबकृष्ण ताम्राकार, प्रल्हाद केसी, उत्तम महत लगायतले सघाएका थिए ।

    ​नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा समर्पित अक्षरमार्गद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूले नेपाली साहित्यको उन्नयनका लागि अक्षरमार्गले खेलेको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरे । साहित्यिक पत्रिका प्रकाशित गर्नु राष्ट्र«का स्रष्टाहरुलाई सम्मान गर्नु, वाण््मयसेवीहरुका बारेमा पुस्तक प्रकाशन गर्नु र समाजमा चेतना फैलाउने कार्य आफैंमा महान कर्म हो, यो कुनै उद्योग वा व्यापार नभई राष्ट्र सेवा हो भन्ने विचार मन्तव्यका क्रममा स्रष्टाहरूले पोखे ।

    सो कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार बैरागी काइँलाले साहित्यले सकारात्मक ऊर्जा दिएर सबैको भलो गर्ने भनाई राखे । प्रा.डा. गोविन्दराज भट्टराईले समयभन्दा छिटो बगेर साहित्यकार सूर्य लाकोजू र अक्षरमार्गले काम गरिरहेको बताए । अर्का कार्यक्रमका विशिष्ट अतिथि प्रा डा. लक्ष्मणप्रसाद गौतमले सूर्य लाकोजूमा मोतीराम भट्टको जस्तो प्रवृत्ति रहेका कारण यति धेरै कर्म गर्दै आएको बताए ।

    साथै नेपालमा सम्मान कार्यक्रम विविादित पनि हुने गरेको तर अक्षरमार्गको सम्मान कार्यक्रममा उपयुक्त पात्रको चयन हुने भएकोले विवादित नबनेको विचार पनि उनले कार्यक्रममा व्यत्तः गरे । साथै अन्य विशेष अतिथिहरु प्रा डा कुमार कोइराला, वियोगी बुढाथोकी, साहित्यकार सूर्य लाकोजू, रामसुन्दर देउजा, हरि गौतम लगायतले पनि मन्तव्य राखेका थिए ।

    कार्यक्रममा सम्मानित प्रतिभाहरु श्रीहरि फुँयाल, काजी रोशन, शशी पन्थी, अन्जना बस्ती भट्टराई, तिलक प्रकाश कायस्थ, डा तुलसी गौतम, सुमनराज ताम्राकारले पनि सम्मानित प्रतिभाका रुपमा मन्तव्य व्यक्त गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution