• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

२ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  Breaking News
  • ४८५ पटक पढिएको
  • नवदुर्गा सहकारीको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

  • नारायण सापकोटा
  • २०८२ भाद्र २२, आईतबार (७ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ।

    दुई चरणमा सम्पन्न भएको सभाको पहिलो चरण २०८२ साल भाद्र १४ गते विभिन्न सेवा केन्द्रहरूमा क्षेत्रगत रूपमा गरिएको थियो भने दोस्रो चरण भाद्र २१ गते पनौतीस्थित ताम्राकार पार्टी भेन्यूमा केन्द्रीय सभा स्वरूप आयोजना गरिएको हो।

    संस्थाका अध्यक्ष इन्द्र प्रसाद हुमागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा प्रमुख अतिथि रहनुभएको थियो। साथै नेपाल बार एसोसिएसन काभ्रे शाखाका पूर्व अध्यक्ष तथा कानुनी सल्लाहकार रमेश प्रसाद हुमागाई, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार र शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।

    कार्यक्रम सञ्चालन संस्थाका सचिव अकुर प्रसाद सापकोटाले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संस्थाको वर्तमान अवस्था र प्रगति विवरण प्रस्तुत गरेका थिए। दुई दशकअगाडि २५ जना युवाको सामूहिक पहलबाट सुरु भई २०५९ सालमा विधिवत दर्ता भएको यो सहकारी हालसम्म १० वटा सहकारी संस्थासँग एकीकरण भई काभ्रेपलाञ्चोकका ६ नगरपालिका र २ गाउँपालिकामा आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ।

    हाल संस्थाको कुल पुँजी रु. १ अर्ब १४ करोड ७३ लाखभन्दा बढी पुगेको छ। शेयर पुँजी रु. १० करोड ७१ लाख, बचत संकलन रु. ९० करोड ९९ लाख, ऋण लगानी रु. ९० करोड ९८ लाख रहेको छ भने कुल १०,१६८ जना शेयर सदस्यहरूमा ५७ प्रतिशत महिला सदस्य रहेका छन्। यस आर्थिक वर्षमा रु. ७७ लाख ९१ हजारभन्दा बढी राजस्व भुक्तानी भएको छ।

    आफ्नै भवनबाट प्रविधिमैत्री सेवा उपलब्ध गराउँदै आएको संस्थाले सदस्यहरूलाई निःशुल्क एसएमएस र मोबाइल बैंकिङ सुविधा प्रदान गर्दै आएको छ। साथै, शिक्षा, स्वास्थ्य उपचार सहयोग, सुत्केरी एम्बुलेन्स खर्च, ज्येष्ठ नागरिक पोषण खर्च, रक्तदान, वृक्षारोपण र स्थानीय विकास कार्यमा समेत सक्रिय रहँदै आएको छ।

    साधारण सभाको अवसरमा संस्थामा विशेष योगदान पुर्‍याउने दिर्घकालीन बचतकर्ता, पूर्व सञ्चालक, ज्येष्ठ सदस्य, उत्कृष्ट विद्यार्थी, असल ऋण कारोबारी, अधिक शेयर खरिदकर्ता, विभिन्न बचत योजनाका उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कर्मचारी सरस्वती होमागाईलाई सम्मान गरिएको थियो।

    समापन सत्रमा सल्लाहकार उपेन्द्र प्रसाद हुमागाईको संयोजनमा आ.व. २०८१/८२ का लागि सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरिनुका साथै आगामी आ.व. २०८२/८३ का लागि वार्षिक कार्ययोजना तथा बजेट पारित, बाह्य लेखा परीक्षक नियुक्त, विनियम संशोधन, संस्था एकीकरण निरन्तरता र शेयर लाभांश वितरण गर्ने जस्ता निर्णयहरू सर्वसम्मतिले पारित गरियो।

    सभाले संस्थाको हालसम्मको उपलब्धि सदस्यहरूको विश्वास र सहयोगकै परिणाम भएको उल्लेख गर्दै भविष्यमा अझ जिम्मेवार भई सदस्य हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution