• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ५, मंगलबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

४ घण्टा अघि
२

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ हफ्ता अघि
३

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ हफ्ता अघि
४

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

दह लोकार्पित

२ महिना अघि
६

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

४ महिना अघि
७

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

४ महिना अघि
८

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

४ महिना अघि
९

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

५ महिना अघि
१०

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

५ महिना अघि
११

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

५ महिना अघि
१२

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

५ महिना अघि
होमपेज /  Breaking News
  • १०४६ पटक पढिएको
  • म भन्दा ठूलो शब्द राष्ट्र हो : डा. शर्मा

  • प्रविण दाहाल
  • २०८१ भाद्र १७, सोमबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    सिद्धार्थ वनस्थली इन्स्टिच्युट पनौतीले एसइई उत्र्तीण तथा कक्षा १२ उत्र्तीण गरेका विद्यार्थीहरुलाई बिदाइ तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागतका साथ कक्षा प्लेग्रुप देखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

    काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको सभापतित्व रहेको थियो ।

    कार्यक्रममा बोल्दै पूर्व उपकुलपति शर्माले काठमाडौं विश्वविद्यालय काभ्रेमा स्थापना भएर काभ्रे लगायत देशलाई नै ठूलो योगदान दिन सफल भएको दावी गरे । उनले देशको अगाडि एउटा व्यक्ति गौण हुने भन्दैै प्रत्येक नागरिकको राज्यप्रति विशेष दायित्व रहनुपर्ने बताए । साथै शर्माले विद्यार्थीहरुलाई असल संस्कार र सहज वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सिद्धार्थ वनस्थलीको प्रगतिको कामना गरे ।

    विद्यालयका पूर्व विद्यार्थी समेत रहेका नेपाल सरकारका उप सचिव राम कुमार सापकोटाले २०५६ सालको एसएलसी परीक्षामा प्रथम स्थान हासिल गर्दै विदाईको क्षण स्मरण गर्दै हालको समयमा इन्स्टिच्यूटले कुशल शिक्षकहरु पाएकोले विद्यालयको भविष्य सुन्दर रहेको बताए ।
    प्यावसन काभ्रे अध्यक्ष श्याम बहादुर भूजेलले परीक्षामा सफल तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

    उपस्थितलाई स्वागत गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव थापाले कार्यक्रमका प्रमुख अतिथि डा. शर्माले पुर्याएका योगदानको चर्चा गर्दै सिद्धार्थ स्कुल स्थापनामा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । साथै उनले सिद्धार्थ वनस्थलीले शैक्षिक क्षेत्रमा पाएको जिम्मेवारी कुुशलता पूर्वक निर्वाह गर्ने समेत बताए । उक्त विद्यालयबाट एसइई उर्तिण भएका २५ जना, कक्षा १२ उर्तिण १३ जनालाई बिदाइ गरिएको थियो भने कक्षा ११ का ४१ जनालाई स्वागत गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध सास्कृतिक कार्यक्रम प्रस्तुुत गरेका थिए । भने विद्यालयले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरु कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा प्यावसन केन्द्रका उपमहासचिव भीमसेन केसी,प्यावसन जिल्ला कार्यसमिति अध्यक्ष तथा पदाधिकारीहरु,स्थानीय जनप्रतिनिधिहरु,गुठीयारहरु ,पनौतीका विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थिति रहेको थियो ।

    यस विद्यालयका संस्थापक लक्ष्मण राजवंशी हुन् । कार्यक्रममा राजवंशीको तस्विरमा माल्र्यापण गरिएको थियो । हाल विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित छ । उक्त गुठीका अध्यक्ष क्याप्टेन रामेश्वर थापा छन् ।

    विद्यालयलाई शैक्षिक हबका रुपमा विकास गरी आवश्यक पूर्वाधार र गुणस्तरीय शिक्षाका लागि दक्ष जनशक्ति व्यवस्थापन गरी जीवनोपयोगी शिक्षा उपलब्ध गराउने उद्देश्य विद्यालयले राखेको विद्यालयकी प्रधानाध्यापक रेस्मा थापाले बताइन् । विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत छन् भने ४५ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक थापाले बताइन् ।

    • #सिद्धार्थ वनस्थली इन्स्टिच्यूट
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ताजा समाचार
    १

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    २

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ३

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ४

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ५

    दह लोकार्पित

    ६

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ७

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ८

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ९

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    १०

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution