• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १३, आईतबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

३ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  Breaking News
  • २६८ पटक पढिएको
  • पुन:निर्माणका विषयमा पनौती नगरपालिकामा छलफल कार्यक्रम

  • नारायण सापकोटा
  • २०८१ मंसिर ९, आईतबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती । गत असोजको दोस्रो हप्ताको अविरल वर्षाको कारण गएको बाढी पहिरोले पनौती नगरपालिका क्षेत्रमा ठुलो क्षति पुग्यो । १९ जनाको ज्यान जाने गरी निम्तिएको उक्त विपद् पछि नगरपालिका यतिखेर पुनःनिर्माणको चरणमा छ । पुनःनिर्माणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर नगरपालिकाले आइतबार सरोकारवाला तथा सर्वसाधरण बिच छलफलको आयोजना गर्यो ।

    दशैंको निकटमा आइपरेको उक्त विपत्तिपछि नगरपालिकाले तत्कार उद्धार, राहत, उपचार जस्ता कार्यमा सक्रिय रहेको र उक्त चरण पछि अहिले पुनः निर्माणका कार्यमा लागेको जनाईएको छ । नगरपालिकाले छलफल कार्यक्रममा हाल सम्म गरेका कार्यहरुको जानकारी गराएको थियो । विपत्को तत्कालिन समयमा तदारुकताका साथ कार्य गरेको र उद्धार कार्यमा हेलिकप्टर सम्मको प्रयोग भएको,अबरुद्ध विद्युतलाइनहरु शिघ्र मर्मत गरिएको,क्रसर व्यवसायीहरुको संलग्नतामा अवरुद्ध सडक संचालनमा ल्याइएको, खानेपानीको अस्थायी व्यवस्थापन गरिएको, विद्यालय संचालनका लागि आवश्यक क्रियाकलाप गरेको जानकारी गराएको थियो ।

    छलफल कार्यक्रममा नगरपालिकाको तर्फबाट खानेपानी तथा सिंचाइको स्थायी व्यवस्थापन, दिगो एकीकृत वस्ती विकास, सार्वजानिक र व्यक्तिगत सम्पत्ति संरक्षण, सडक संजालको दिगो व्यवस्थापन, सार्वजानिक कार्यालय तथा सम्पत्तिहरुको पुर्ननिर्माण तथा स्थायीत्व, खानीजन्य पदार्थको संरक्षण, संवर्धन र विकास, आर्थिक, सामाजिक तथा मानसिक क्षमता विकासका लागि योजनावद्ध कार्यक्रमहरुको संचालनलाई चूनौतीको रुपमा प्रस्तुत गरिएको थियो ।

    त्यसैगरी कार्यक्रममा क्षतिको विषयमा जानकारी गराइएको थियो । नगरपालिकाको पछिल्लो तथ्यांङ्क अनुसार नगरभित्र बाढी पहिरोका कारण १९ जनाले ज्यान गुमाए । १ जना बेपत्ता छन् । गम्भिर घाइते हुनेको संख्या २५ जना रहेको छ । पशुधन तर्फ २ हजार बढीको मरेका छन् । जिल्लाको महत्वको योजना एकीकृत खानेपानेपानीको मुख्य पाईपलाइन करिब ७ किलोमिटर नष्ट भएको छ । अन्य स्थानका अधिकांश खानेपानीको मुहान तथा प्रशारणलाईनमा क्षति पुगको छ ।

    ६ सय घरहरु बगाएको र थुप्रै नागरिक घरबार बिहिन बनेका ४ सय बाइस घरमा आंशिक क्षति पुगेको कार्यक्रममा जानकारी गराईको थियो । नगरपालिका भित्रका कच्ची र पक्की गरी ३८ किलोमिटर सडकमा क्षति पुगेको, १४ ओटा पक्की पुल, १२ कल्र्भट र १ झोलुङ्गे पुलमा क्षति पुगेको छ । ३ स्वास्थ्य चौकीको भवन १८ ओटा विद्यालयका भवनहरुमा क्षति पुगेको नगरपालिकासँग तथ्यांक छ ।

    नगरपालिकाको तथ्यांङ्क अनुसार सबै भन्दा कम वडा नं ७ मा शुन्य र सबै भन्दा बढि वडा नं १२ मा १ सय ७२ घर पूर्णरुपमा क्षति भएका छन् । पशुधन तर्फ ७५ ओटा भैंसी ७० ओटा गाई २ सय ७३ बाख्रा, ६हजार ४ सय १२ कुखुरा, ६० बंगुर, ५ सय २४ हाँस मरेका छन् भने ८ हजार ६३ के.जी ट्राउट र ५ हजार कार्प माछा मरेका छन् ।

    भौतिक संरचना तर्फ सडक, सिंचाइ, खानेपानी, पुल लगायत बाढी पहिरोको मारमा परे । सरकारी भवन तर्फ ६ र सर्वजानिक भवन ४ ओटामा क्षति पगेको छ । कृषिबाली तर्फ करोड ३४ लाख ५२ हजारको धान, १० करोड ९० लाख ९२ हजारको आलु, ४ करोड ७ लाख ९० हजारको मकै, ४ करोड ३७ लाखको तरकारी, ९३ लाख ८६ हजारको तोरी १ करोड ७८ लाख ९७ हजारको फलफूल तथा अन्यबाली तर्फ २१ लाख २७ हजार बराबरको क्षति पुगेको जनाइएको छ । यसरी विभिन्नबाली गरी कुल २३ करोड ६४ लाख ४४ हजार बराबरको क्षति पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो । तथ्यांक अनुसार नगरभित्र टनेल, च्याउ कृषि यन्त्रउपकरणमा १ करोडको क्षति पुगको छ ।

    नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा नगरपालिकाका तर्फबाट नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा,कार्यकारी अधिकृत रामप्रसाद आचार्य लगायतको उपस्थिति थियो भने संविधानसभा सदस्य रामहरी सुवेदी, नेपाली काग्रेसका केन्द्रीय सदस्य शिब प्रसाद हुमागाई,बागमती प्रदेश पूर्व मन्त्री वसुन्धरा हुमागाई, पूर्व नगर प्रमुख सप्तकाजी बुद्धचार्य, कार्यपालिका सदस्यहरु, विभिन्न दलका प्रतिनिधि,संघसंस्थका प्रतिनिधि, सर्वसाधरण तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रमका सहभागीहरुले पनौती क्षेत्रको खानेपानी, नगर क्षेत्रमा संचालित खानी, एकीकृत वस्ती विकास लगायत नगरपालिकाले पुर्ननिर्माणका लागि गर्नुपर्ने कार्यका विषयमा विचार राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution