• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३, मंगलबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  प्रदेश
  • १०८ पटक पढिएको
  • भव्य बन्यो सिद्धार्थ वनस्थली पनाैतीको वार्षिकोत्सव समाराेह

  • प्रविण दाहाल
  • २०८१ फागुन ४, आईतबार (४ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती

    पनौती कपालकोटमा अवस्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्युटको ३७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस र शैक्षिक प्रर्दशनी मनाएको छ ।
    कार्यक्रमको उदघाटन प्रमुख अतिथि पनौती शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले गरेका थिए ।


    कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जंगमले सिदार्थ वनस्थलीको जिल्लामा छुट्टै पहिचान भएको भन्दै सार्वजानिक शैक्षिक गुठी मार्फत सञ्चालन भएको विद्यालय देशकै नमुना भएको बताए ।

    सिद्धार्थ वनस्थली गुणस्तरीय तथा ब्यबहारिक शिक्षा प्रदान गर्दै नमुना विद्यालयको रुपमा स्थापित भएको उनकोे भनाई थियो ।
    कार्यक्रममा विद्यालयका प्रिन्सिपल रेश्मा थापाले विद्यालको वार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन् । उनले ३७ वर्ष अघि निकै कठिन समयमा विद्यालयको स्थापना भएको भन्दै स्वयम् पनि यसै विद्यालयबाट वि।स। २०५९मा एस एल सी उत्र्तीण गरि यसै विद्यालयमा हाल प्रिन्सिपलको जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा गर्व लागेको बताईन् ।

    आफू सधै विद्यालयको हित तथा अभिभावक र विद्यार्थीको जिम्मेवारी प्रति दत्तचित्त भएर लाग्ने उनको भनाई थियो । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले मात्र संस्था सफल हुने विद्यालयमा अहिले त्यही खालको वातावरण रहेको र यसबाट विद्यालयले सहज रुपमा सफलता प्राप्त गर्ने उनको भनाई थियो ।

    हाल विद्यालयको सञ्चालन क्याप्टेन रामेश्वर थापाको नेतृत्वमा रही ब्यवस्थापनको जिम्मेवारीमा शिक्षा सेवी अग्रज केशब थापा रहेको बताईन् । बालकालिकाको शैक्षिक लगायत अन्य पक्षको विकासको लागि कुनै कसुर बाँकी नराखी समय सापेक्ष पढाइ लेखाइसँगै विविध अतिरिक्त क्रियाकलापलाई जोड दिइने उनको भनाई थियो । अतिरिक्त कक्षाहरु, हस्तकला, चित्रकला, नृत्य, संगित, खेलका अभ्यासहरु गराउदै आएको र आगामी दिनमा समेत निरन्तरता दिइने उनले थपिन् ।

    कार्यक्रममा शिक्षासेवी राम प्रसाद अधिकारी, वेदान्त एकेडेमीका निर्देशक दिपक बास्कोटा पुर्व बिद्यार्थी तथा पुण्य म.वि. सह(प्रधानाध्यापक रुपा थापा, अभिभावकका तर्फबाट हरिहर सुवेदी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

    कार्यक्रममा सिद्धार्थ वनस्थली इन्स्टिच्यूट ब्याचलर अफ एभिएसनका कलेजका प्राचार्य राजन थापा एवम् अपरेसन इन्चार्ज दिपेन मानन्धर, गुठियार सन्जीव उदास, विद्यालयका सह प्रिन्सिपल विमल कार्की, प्राज्ञिक संयोजक तथा सुचना अधिकारी प्रवीण दाहाल, विभिन्न सघं सस्थाका प्रतिनिधिहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

    बास्कोटाले मन्तव्य संगै असल अभिभावकले आफ्नो बालबालिकालाई गर्नुपर्ने दायित्वको लागि असल अभिभावकत्व ग्रहण सम्बन्धमा अभिमुखीकरण समेत गरेका थिए। कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा गुठियार केशब थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

    उक्त विद्यालयमा नर्सरी देखी कक्षा १२ सम्म ६ सय बढी विद्यार्थीहरु अध्ययनरत सो विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले सिकाईका क्रममा निर्मित सामग्रीहरु प्रदर्शनी गरेका थिए ।

    विद्यालयमा अध्ययन गरेका तथा थप सिकेका विषय समग्रीहरुलाई उनीहरुले प्रदर्शनीमा राखेका थिए । प्रदर्शनी कार्यक्रममा आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरुको सहभागीता रहेको र विद्यार्थीहरुले निर्माण गरेको सामग्रीलाई अभिभावक लगायत करीब १ हजार जनाले अवलोकन गरेको समेत सूचना अधिकारी प्रवीण दाहालले जानकारी दिए ।

    • #सिद्धार्थवनस्थली
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    तेजेश्वर अंक प्रकाशित

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution