• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  प्रदेश
  • ४४७ पटक पढिएको
  • शिक्षा विधेयक संसदमा छिट्टै पेस हुन्छ : डा. महत

  • साझा संवाददाता
  • २०८१ फागुन ७, बुधबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशसरण महतले रातारात छलफल गरी तयार पारिएको शिक्षा विधेयक सरकार परिवर्तनका कारण संसदमा पेस गर्न ढिलाई भएको भन्दै अब छिट्टै संसदले छलफल गरेर यसको टुङ्गो लगाउने बताएका छन् ।

    शिक्षकहरुको सेवा सुविधाको विषयमा विकसित देशका शिक्षकहरु पनि विभिन्न समस्यामा रहेका उनीहरु पनि सन्तुष्ट हुन नसकेको भन्दै नेपालका शिक्षकहरुलाई राज्यमा उपलब्ध सिमिति स्रोत र साधनका कारण आकर्षक सुविधा उपलब्ध गराउन कठिन रहेको बताए ।

    नेपालमा प्रजातन्त्र प्राप्तिको समय सम्झँदै कहाली लाग्दो इतिहास रहेको र अहिले मुलुक विकासको गति अघि बढिसेकेको बताए । अरु राष्टसँग तुलना गरेर विकास भएन भन्नेहरु अधिक भएका भन्दै शिक्षा, आर्थिक तथा समाजिक क्षेत्रमा देश विकासको बाटोमा अघि बढि सकेको उनको दावी थियो ।

    सामुदायीक र निजी शिक्षालाई लिएर २ किसिमको शिक्षा प्रचलनमा आयो भन्ने भाष्य गलत भएको महतको भनाई थियो । न्युन स्रोत र साधन उपलब्ध भएको देशमा सबै राज्यले गर्न नसक्ने उनको तर्क थियो । ‘आफैं खर्च गरेर पढाउँछु कसैले भन्छ भने त्यो गलत होइन’ उनले भने ।
    नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोक बनेपमा भएको को २३ औँ जिल्ला प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रमको महतले उदघाटन गरेका थिए ।

    कार्यक्रमको उदघाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । देशमा सामाजिक र आर्थिक विकासको नेतृत्व नेपाली काँग्रेसले गरेको भन्दै बलबाट सत्ता प्राप्ति हुँदैन जनताबाट अनुमोदित भएर मात्र सत्ता संचालन गरिनुपर्छ भन्ने विचार स्थापित पनि नेपाली काँग्रेसले नै गरेको उनको दावी थियो ।

    काँग्रेस भित्रै गुटका रुपमा विपक्षीको भूमिका निर्वाह गर्नेहरुको संख्या बढेको उनले दुखेसो गरे । ‘सत्यको मुख बन्द भएपछि मिथ्याको प्रभुत्व बढ्ने’ भन्ने विपीको भनाईलाई स्मरण गर्दै सामाजिक संजाललाई प्रयोग गरेर काँग्रेस भित्र बाटै अनावश्यक आलोचना गर्ने प्रवृत्ति बढेको र त्यस्ता गतिविधिलाई हो मा हो मिलाउनेहरुको संख्या उत्तिकै रहेको उनको गुनासो थियो । स्थानीय तह देखि केन्द्रसम्म गुट मौलाएको र विपक्षीको भूमिका आफ्नै संगठन भित्रका सदस्यहरुले निर्वाह गरेको उनको आरोप थियो ।

    पार्टीभित्र गुटउपगुटको चिरफार गर्दै एकताको सन्देशले मात्रै आगामी निर्वाचन ०८४ मा कांग्रेस एक्लै निर्वाचनमा सहभागी हुन सक्ने उनको भनाई थियो । ‘गुट अन्त्य गरी संगठित र एकजुट हुन जरुरी छ व्यक्तिवादी प्रवृत्ति त्याग्दै ‘म’ भन्ने संस्कारको अन्त्य हुनु पर्छ’ उनको तर्क थियो ।

    कार्यक्रममा महतले राष्ट्रलाई संकट पर्दा शिक्षकहरुले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै लोकतन्त्र स्थापनामा पनि शिक्षकहरुको सक्रियता स्मरण गर्न लायक रहेको बताए । शिक्षकको पेसागत हक हितका विषयमा आवश्यक कार्यगर्न नेपाली काँग्रेस सदा तयार रहेको उनले बताए ।

    सामुदायीक विद्यालयका शिक्षकको रोजगारी सुनिस्चित छ तर निजी क्षेत्रको शिक्षकको रोजगारीमा सुनिस्चितता नभएको तर्क गर्दै सामुदायिक विद्यालयको नतिजा कमजोर आउनका कारण खोजी हुनु पर्ने र गुणस्तर सुर्धान सरकारले सहयोग गर्ने उनको भनाई थियो ।
    बर्तमान गठबन्धनको विषयमा महतले भने,े ‘अप्राकृतिक गठबन्धन बनेको आरोप लागेको छ । पार्टी पार्टीको सेवाको लागि सत्तामा जाँदैन जनताको सेवाका लागि जाने हो ।

    सरकारबाहिर रहेर जनताको सेवा हुँदैन भन्ने बुझेर पनि देश र जनता कै हितका लागि यो समिकरण र यो सरकार बनेको हो ।’ उनको भनाई थियो ।

    कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाई र मधुप्रसाद आचार्य, जिल्ला सभापति तिर्थ लामा, नेपाली काँग्रेसको प्रतिनिधि सभा एकका सभापति दिनेश लामा, दुईका महेश खरेल लगायतले शिक्षा र शिक्षकका विषयमा चर्चा गरेका थिए ।

    नेपाली काग्रेसका जिल्ला स्तरका नेताहरु विभिन्न भातृसंगठनका प्रतिनिधिहरुको उपस्थितिमा भएको सभामा २०८० र २०८१ मा जिल्लाबाट शिक्षक सेवा आयोगमार्फत सिफारिस हुने शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल शिक्षक संघका अध्यक्ष शम्भु प्रसाद घिमिरेको सभापतित्वमा भएको थियो ।

     

    • #शिक्षकसंघ
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution