• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ८, शुक्रबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

२ दिन अघि
२

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ हफ्ता अघि
३

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ हफ्ता अघि
४

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

दह लोकार्पित

२ महिना अघि
६

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

४ महिना अघि
७

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

४ महिना अघि
८

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

४ महिना अघि
९

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

५ महिना अघि
१०

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

५ महिना अघि
११

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

५ महिना अघि
१२

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

५ महिना अघि
होमपेज /  Breaking News
  • ९४६ पटक पढिएको
  • आन्दोलनका विषयमा प्रधानाध्यापकहरुको छलफल

  • नवराज सापकोटा
  • २०८२ बैशाख ३, बुधबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    काठमाडौं

    पुराना सम्झौताहरु कार्यान्वयन सहित विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग सहित आज १५ औं दिन पनि देशभरका शिक्षकले राजधानीमा प्रदर्शन गरेका छन् ।

    शिक्षकहरुको आन्दोलनमा सहभागिताको विषयलाई लिएर काभ्रेपलाञ्चोक जिल्लाका प्रधानाध्यापकहरुको उपस्थितिमा आज(बुधबार)छलफल कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको बानेश्वर स्थित श्री रत्नराज्य माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा आन्दोलनको उपलब्धि, मोडालिटी तथा आगामी कार्यक्रमका विषयमा छलफल भएको थियो ।

    कार्यक्रम नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सुवेदीले सरकारका तर्फबाट ऐन जारी हुने विषयमा शंका उत्पन्न भएपछि बाध्यता पूर्वक आन्दोलन गर्नुपरेको बताए । उपलब्धि हासिल नभए सम्म आन्दोलन जारी रहने उनको भनाई थियो । आन्दोलन सशक्त बनाउनका लागि प्रधानाध्यापकहरुको विशेष भूमिका रहने भन्दै उनले आन्दोलनमा सक्रियता अझै बढाउनुपर्ने तर्क गरे ।

    विद्यार्थीको पढाइएका विषयमा धेरै चिन्ता व्यक्त गर्नेहरुको संख्या बढेको भन्दै पुरानो शैक्षिकशत्रको अन्त्य र नयाँ शैक्षिक सत्रको सुरुवाती समय भएकोले कुनै शैक्षिक क्षति नभएको बताए । बाहिर हल्ला भएजस्तो अवस्था नभएको र यो सबै नयाँ शिक्षा ऐन र आन्दोलनका विपक्षमा भएकाहरुले फैलाएको अफावाह मात्रै भएको उल्लेख गरे ।

    ‘कोरना महामारीको समय होस या भूकम्प पछिको समय लामो अवधि शैक्षिक क्षति व्यहोर्दा पनि यति चिन्ता व्यक्त भएको थिएन । अहिले त्यति धेरै चिन्ता सुनियो । महासंघ विद्यार्थीको पढाइ प्रति जिम्मेवार छ । विद्यार्थीको पठन पाठनमा असर नपुर्योन विषयमा सचेत छौ । शिक्षा ऐन जारी गराउने सन्दर्भमा अभिभावक लगायत सबै चेतनशिल नागरिकको सहयोग जरुरी छ ।’ उनले भने ।

    सुवेदीले महासंघ वार्ताको पक्षमा रहेको तर यस अघिको धोकाका कारण औचित्यहिन वार्ता नचाहेका बताए । मुख्य तीन ठूलादल सहितको वार्तामा महासंघ सहभागी बन्न समस्या नहुने उनले उनको भनाई थियो ।

    उपलब्धी हासिल नभए सम्म आन्दोलन जारी रहने र त्यसका लागि सडकमा देशभरका शिक्षकहरुको संख्या अझै थपिने उनले दावी गरे । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति उपमहासचिव राम प्रसाद ढकाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, शिक्षक संघ केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य सुभद्रा अधिकारी, काभ्रे जिल्ला अध्यक्ष भीमसेन हुमागाई, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य पद्म तिमल्सिना, काभ्रे अध्यक्ष चेत बहादुर लामा, लगायत आन्दोलनमा सहभागी विभिन्न घटकका शिक्षक नेताहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमका सहभागीहरुले आन्दोलन अझै ससक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

    नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिका संयोजक शम्भु प्रसाद घिमिरेको संयोजकत्वमा भएको उक्त कार्यक्रममा जिल्लाका सबै पालिकाका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

    • #आन्दोलन
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ताजा समाचार
    १

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    २

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ३

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ४

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ५

    दह लोकार्पित

    ६

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ७

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ८

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ९

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    १०

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution