• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  प्रदेश
  • ३२६ पटक पढिएको
  • आलोकमय सूर्य लोकार्पित

  • साझा संवाददाता
  • २०८२ भाद्र १, आईतबार (६ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे ।

    साहित्यिक सिर्जना, साहित्य अभियान, पत्रकारिता र संस्कृतिका क्षेत्रमा समर्पित साहित्यकार सूर्यप्रसाद लाकोेजुको व्यक्तित्व र कृतित्व समेटिएको वृहत ग्रन्थ ‘आलोकमय सूर्यको एक भव्य समारोहका बीच गृह विमोचन गरिएको छ ।

    सो ग्रन्थको संस्कृति शिरोमणि हरिराम जोशीले विमोचन गर्दै सूर्यप्रसाद लाकोेजुलाई साहित्यिक ‘सूर्य’को उपमा दिंदै लाकोेजु असाधारण प्रतिभाका धनी व्यक्तित्व भएको बताए । मातृभूमिप्रति उनले गरेको समर्पण अतुलनीय रहेको पनि उनले बताए । साथै सूर्यको साहित्यिक उज्यालो नेपालको भूगोलभन्दा परसम्म फैलिएको बताए ।

    वरिष्ठ समालोचक गोविन्दराज भट्टराई र प्राध्यापक एवं समालोचक ज्ञानु अधिकारीले विमोचित कृतिले लाकोेजुको बहुआयामिक प्रतिभा उजागर गरेको बताए । १४ खण्ड र ८६२ पृष्ठको सो कृतिमा उनका व्यक्तिचित्र, बालसाहित्य, मुक्तक, कविता, कथा, संस्कृति र इतिहास, हाइकु, नियात्रा, गीत, संस्मरण र पत्रकारितासम्म समेटिएको छ ।

    अधिकारीका अनुसार सूर्य लाकोजू एक ऊर्जावान र सकारात्मक स्रष्टा हुन् । अनुसन्धानकर्ता प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले ‘आलोकमय सूर्य’ केवल प्रशंसागान नभएर इतिहासको दस्तावेज नै भएको उल्लेख गरे ।

    वरिष्ठ साहित्यकार मोहन दुवालले लाकोेजुले नेपाली साहित्यमा सुन्दर यात्रा गरिरहेको चर्चा गरे । साहित्यकार श्रीओम राेदनले लाकोेजुले कम उमेरमै ठूलो सफलता हासिल गरेको बताए । उनले आधुनिक साहित्यमा प्रचारबाजी र सम्पत्तिप्रतिको होडबाजी बढेकोमा चिन्ता व्यक्त गर्दै स्रष्टाको आत्मसन्तुष्टि नै सच्चा उपलब्धि हुने बताए ।

    उनले मानिस उमेरले नभै कर्म र व्यवहारले मानिस पको र वरिष्ठ बन्ने भन्दै स्रस्टा लाकोजू कर्मले पाको र वरिष्ठ भएको विचार पोखे । उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका अनुसार लाकोेजु कर्मयोगी हुन् र उनीजस्ता व्यक्तित्वको सम्मान स्थानीयदेखि संघीय सरकारसम्मले गर्नुपर्ने आवश्यकता छ ।

    पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौतीको मौलिक पहिचान जोगाउन र विश्वमा परिचित गराउन संस्कृतिविद् र साहित्यकार सूर्य लाकोजूको भूमिका र योगदान उल्लेखनीय रहेको बताए। साहित्यकार विष्णुएस राईले लाकोेजुको सरल स्वभाव र यथार्थवादी लेखनशैलीको चर्चा गर्दै उनका राम्रा कर्महरूले व्यक्तिबाट संस्था बन्न सफल भएको बताए ।

    साहित्यकार बियाेगी बुढाथोकीले सूर्य लाकोजूको अक्षरकर्म सुन्दर बनेकै कारण आलोकमय सूर्य जन्मेको बताए । पुस्तकका सम्पादक भीमप्रसाद काफ्ले र रामसुन्दर देउजाले कृतिमा १३५ जना लेखक तथा व्यक्तित्वको टिप्पणी समेटिएको जानकारी गराए । कार्यक्रममा स्रष्टा लाकोेजुले सिर्जना कर्मलाई निस्वार्थ ढङले अगाडि बढाउनु पर्ने बताए ।

    कार्यक्रममा सूर्य लाकोजू र उनका धर्मपत्नी सरिताकुमारी श्रेष्ठलाई अभिनन्दन समेत गरिएको थियो । सूर्योदय भूतपूर्व विद्यार्थी समाजले आयोजना गरेको साे कार्यक्रमको सञ्चालन प्रभा कर्माचार्यले गरेकी थिइन् भने कार्यक्रमको सभापतित्व समीर खड्काले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution