• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  Breaking News
  • ३१८ पटक पढिएको
  • भ्रष्टाचारविरुद्धको आन्दोलनमा घुसपैठ, स्वार्थ समूहकै कारण अप्रिय घटना : नेता हुमागाई

  • साझा संवाददाता
  • २०८२ आश्विन १, बुधबार (५ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद शिव प्रसाद हुमागाईले भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका नयाँ पुस्ता (जेन्जी समूह) का आन्दोलनमा स्वार्थ समूहको घुसपैठले अप्रिय घटनाहरू घटेको दाबी गरेका छन् ।

    बुधबार दिउँसो पनौतीस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले सिंहदरबार, सर्वोच्च अदालत, पालिका कार्यालय लगायत सरकारी भवनहरूमाथि एकैप्रकारको आक्रमण हुनु संयोग मात्र नभई योजनाबद्ध गतिविधि भएको बताए । उनका अनुसार सरकारी निकाय मात्र नभई ठूला व्यवसायिक केन्द्र, पसल र निजी घरहरूमासमेत आगजनी, लुटपाट र तोडफोड हुनु दुःखद भएको छ ।

    “यी गतिविधिका कारण धेरै घरपरिवार विस्थापित भएका छन्, दशैंको मुखमा हजारौंको रोजगारी गुमेको छ,” हुमागाईले भने । उनले नेपाली काँग्रेसका सभापतिमाथि भएको आक्रमणप्रति खेद प्रकट गर्दै त्यसलाई ‘विधि र कानुनी शासन विपरीत’को कार्य भने ।

    हुमागाईले प्रजातान्त्रिक विचारधारामा अडिग रहँदै करिब दुई दशकदेखि राजनीति गर्दै आएको स्मरण गरे । यस अवधिमा दुई वर्ष जेल जीवन बिताएको, पटक–पटक हिरासतको पीडा व्यहोरेको उनले बताए । पनौतीमै बसेर राजनीति गर्दा सडक, विद्युत, पुल, विद्यालय, महाविद्यालय र प्राविधिक संस्थान स्थापनामा महत्वपूर्ण योगदान दिएको दाबी गर्दै उनले भने, “म कुनै लाभको पदमा रहेन, सधैं नागरिककै पक्षमा उभिएँ ।”

    फूलबारीको शोभा बढाउन थरी–थरी फूल चाहिने जस्तै विभिन्न विचारप्रति सधैं सम्मान गर्दै आएको उल्लेख गर्दै उनले कोही कसैलाई जानेर पीडा नदिएको स्पष्ट पारे । हालसम्म सात दर्जनभन्दा बढी बालबालिकालाई शिक्षा प्राप्त गर्न सहयोग गरेको उदाहरण प्रस्तुत गर्दै उनले आफ्नै पुख्र्यौली थलोमा परिवारसहित बस्दाबस्दै घरमाथि भएको आक्रमण ‘सधैं खोजीको विषय’ बन्ने बताए ।

    आन्दोलनको पहिलो दिनको घटनामा मारिएकाहरूको श्रद्धाञ्जलीका नाममा विभिन्न दलहरूको संलग्नतामा भएको हिंसात्मक गतिविधि ‘रास्वपा लगायत सत्ता बाहिर रहेका दलहरूको नेतृत्वमा घटेको’ दाबी गर्दै उनले त्यसलाई सुनियोजित षड्यन्त्रको परिणाम भने ।

    पनौती नगरपालिका भित्र नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, समाजसेवी रामेश्वर थापा र पूर्व नगरप्रमुख भीम न्यौपानेको घरसमेत आन्दोलनको मर्म विपरीत आक्रमणमा परेको उनले बताए ।

    हुमागाईले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आतातायी र लुटेराहरूमाथि कडा कानुनी कारबाही गर्न बलियो आयोग गठन गर्न सरकारसँग माग गरे । भ्रष्टाचार वा अन्य अपराधविरुद्ध कानुनको कठघरामा उभ्याइ कारबाही गर्नुपर्नेमा जोड दिँदै उनले भने, “व्यक्ति केन्द्रीत आन्दोलन कोही कसैको हितमा हुँदैन ।”

    उनले दलहरूले नयाँ पुस्ताको भावना बुझेर आफ्ना कमजोरी सुधार्नुपर्ने, संस्थागत सुधारमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्ने बताए । “जनतामा आएको निराशाले ठूलो सुधारको आवश्यकता पुष्टि गरिसकेको छ । तर निराशा अन्त्यको नाममा विद्यमान संविधान र व्यवस्था मास्ने कुरा स्वीकार्य हुँदैन,” उनले भने ।

    घटनामा ज्यान गुमाएका र घाइतेहरूलाई न्याय दिलाउन तत्काल आयोग गठन गर्न सरकारलाई आग्रह गर्दै उनले तोकिएको समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । “नयाँ पुस्ताको चाहना सम्बोधन गर्दै लोकतन्त्र रक्षाको जिम्मा काँग्रेसले लिनुपर्छ,” उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution