• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २३, मंगलबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

६ मिनेट अघि
२

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

२ हफ्ता अघि
३

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१ महिना अघि
४

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ महिना अघि
५

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ महिना अघि
६

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ महिना अघि
७

दह लोकार्पित

३ महिना अघि
८

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

५ महिना अघि
९

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

५ महिना अघि
१०

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

६ महिना अघि
११

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

६ महिना अघि
१२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

६ महिना अघि
होमपेज /  शिक्षा/स्वास्थ्य
  • १० पटक पढिएको
  • बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

  • साझा संवाददाता
  • २०८३ भाद्र २३, मंगलबार (६ मिनेट अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि प्याब्सन पनौतीले ११ लाख २४ हजार ३३ रुपैयाँ सहयोग गरेको छ ।

    प्याब्सन काभ्रेमार्फत संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । विपद्का कारण ठूलो जनधनको क्षति बेहोरेका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्याब्सन पनौतीमा आबद्ध सदस्य विद्यालयहरूबाट रकम संकलन गरिएको जनाइएको छ ।

    प्याब्सन काभ्रे जिल्ला बैठकका अवसरमा आयोजित कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्याब्सन केन्द्रीय उपमहासचिव भीमसेन केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल, केन्द्रीय प्राज्ञिक सदस्य रवि वैद्य, प्याब्सन बागमती प्रदेश उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठलगायत पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
    प्याब्सन पनौतीका अनुसार सहयोग रकम विभिन्न १४ वटा सदस्य विद्यालयबाट संकलन गरिएको हो । सहयोग गर्ने विद्यालयहरूमध्ये काभ्रे इङ्लिश मा.वि.ले २ लाख ६७ हजार २५५ रुपैयाँ, न्यु राइजिङ मा.वि.ले १ लाख ४१ हजार १११ रुपैयाँ, सरस्वती कुञ्ज बोर्डिङ स्कुलले १ लाख ३५ हजार १०५ रुपैयाँ तथा नवरत्न अङ्ग्रेजी मा.वि.ले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

    त्यस्तै अरुणोदय अङ्ग्रेजी मा.वि. र सामुदायिक बोर्डिङ स्कुलले समान १ लाख १ हजार १११ रुपैयाँ, सिद्धार्थ बनस्थली इन्स्टिच्युटले ८५ हजार ५५५ रुपैयाँ, हाइल्याण्ड अङ्ग्रेजी बोर्डिङ स्कुलले ५० हजार ५५५ रुपैयाँ तथा लिलावती नेसनल एकेडेमीले ५० हजार ५ रुपैयाँ सहयोग गरेका छन् ।

    ज्ञानज्योति एजुकेसनल एकेडेमीले ४० हजार रुपैयाँ, सूर्योदय अङ्ग्रेजी मा.वि.ले ११ हजार १११ रुपैयाँ, मानेदोभान इङ्लिश स्कुलले १० हजार ३ रुपैयाँ तथा बाटिका दि गार्डेन र पुष्पाञ्जली किन्डरगार्डेनले समान १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

    प्याब्सन पनौतीले विपद्को समयमा पीडितको साथमा उभिनु मानवताको महत्वपूर्ण परिचय भएको उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण सदस्य विद्यालय, विद्यालय परिवार तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ । विपद्का बेला गरिएको यस प्रकारको सामूहिक सहयोगले राहत तथा पुनःस्थापनाका प्रयासमा योगदान पु¥याउनुका साथै शैक्षिक संस्थाहरूको सामाजिक उत्तरदायित्वलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    शिक्षा/स्वास्थ्य सम्बन्धि थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ताजा समाचार
    १

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    २

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    ३

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ४

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ५

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ६

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ७

    दह लोकार्पित

    ८

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ९

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    १०

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    समाचार
    थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution