काठमाडौं ।
शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि शिक्षक सिफारिस गरेको छ ।
आयोगले खुला प्रतियोगिताको लागि माध्यमिक तह तृतीय श्रेणीका लागि विज्ञापन गरेबमोजिम लिखित तथा अन्तर्वार्तामा सफल उम्मेदवारहरुलाई सिफारिस गरेको छ ।
सातै प्रदेशबाट सबै विषयका गरी कुल ७ सय १८ जना शिक्षकलाई स्थायी नियुुक्तीका लागि सिफारिस गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचनाजारी गर्दै जानकारी गराएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |