• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३, मंगलबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

बजेटलाई लिएर सबैतिर असन्तुष्टी बढेको छ : बाँस्कोटा

४ मिनेट अघि
२

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
३

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

३ दिन अघि
४

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

३ दिन अघि
५

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
६

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
७

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
८

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
९

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
१०

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
११

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
१२

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
होमपेज /  प्रदेश
  • २५८ पटक पढिएको
  • फागुनमा स्वर्णमहोत्सव मनाउँदै जनक मावि

  • साझा संवाददाता
  • २०८० माघ ८, सोमबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    ललितपुर बागमती गाउँपालिकामा रहेको श्री जनक माध्यामिक बिद्यालयले विद्यालय स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ ।

    बागमती गाउँपालिका वडा न ७ गिम्दी मा रहेको उक्त विद्यालयले आगामी फागुन २० र २१ गते गते स्वर्ण जयन्ती मनाउने भएको हो । आफ्नो स्थापनाको ५० औं बर्षमा बिद्यालयले स्वर्ण जयन्ती मनाउन लागेको हो । यसै हप्ता विद्यालयले एक कार्यक्रम तथा अविभावक भेला गरि बिद्यालय व्यबस्थापन समितिले स्वर्ण जयन्ती भव्य र सभ्य तरिकाबाट गर्ने भनी निर्णय गरेको छ।

    स्वर्ण जयन्ती महोत्सवका लागि बिद्यालयले २ सय ३ सदस्यीय मूल समारोह समिति निर्माण गरेको छ । स्वर्ण जयन्ती मूल्य समारोह समितिको संयोजकमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बहादुर लामिछाने रहेका छन् भने उप संयोजकमा शिक्षक अविभावक संघका अध्यक्ष रामराजा राना मगर रहेका छन ।

    आजै बिद्यालयले मूल समारोह समितिबाट विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ । जसमा दुर्गा बहादुर रुम्बाको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । अतिथि व्यवस्थापन र खाद्यान्न व्यवस्थापन उपसमितिमा गोमा अधिकारी संयोजक रहेकी छिन । त्यस्तै खेलकुद तथा सास्कृतिक उपसमितिमा बुद्धमान लोप्चन, स्मारिका व्यवस्थापन उपसमितिमा जीवन राना मगर, र प्रकाश आचर्य संयोजक रहेका छन् ।

    त्यस्तै गेट भवन मैदान सजावट उपसमिति संयोजकमा देवराज राना मगर, स्वास्थ सेवा उपसमिति संयोजकमा कमल आले, प्राविधिक उपसमिति संयोजकमा चोमराज तिमिल्सिना, उपत्यका समन्वय उपसमिति संयोजकमा नकुल बस्नेत रहेका छन् ।

    बिद्यालयले प्रचारप्रसार उपसमिती को संयोजकमा राजन प्रसाद दाहाल, प्रवासी नेपाल सहयोग उपसमितिको संयोजकमा कृष्ण बहादुर जर्घामगर र स्वयंसेवक परिचालक उपसमितिमा सृजन रुम्बा, पुर्व शिक्षक पुनःमिलन संयोजकमा रेशम बहादुर ढोडारी र पुर्व विद्यार्थी पुनः मिलन उपसमितिमा राजकुमार आले रहेको बिद्यालयले बताएको छ । साथै बिद्यालयले स्वर्ण जयन्तीको सल्लाहकारमा राम प्रसाद ढोडारीलाई तोकिदिएको छ ।

    आज बिद्यालयमा भएको कार्यक्रममा शुभकामना प्रदान गर्नुहुदै छिमेकी बिद्यालय श्री नारायणी माविका प्रधानाध्यापक इश्वर सन्जेलले सबै जना एक जुट भएर लागेमा महोत्सव सफल पार्न सकिने बताए । साथै उनले आफू र आफ्नो बिद्यालयले महोत्सवको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि तथा बागमती गाउँपालिका वडा न ७ का अध्यक्ष होम प्रसाद बजगाईले यस बिद्यालयको स्वर्ण जयन्तीको लागि वडा बाट ५० हजार रुपैयाँ बिनियोजन गरेको र गाउँपालिकाको बोर्ड बैठकमा पनि आफुले रकम बिनियोजन गर्न अनुरोध गरेको बताए ।

    कार्यक्रमका सभापति एबम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण लामिछानेले सबैले सकेको सहयोग गरि महोत्सव सफल पार्न सहयोग गर्न अविभाबकहरुमा अनुरोध गरे । कार्यक्रममा विभिन्न टोल र क्षेत्रका अबिभावक तथा बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । जनक मावि २०३० सालमा औपचारिक रुपमा स्थापना भएको थियो ।

    • #जनक मावि
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

    बजेटलाई लिएर सबैतिर असन्तुष्टी बढेको छ : बाँस्कोटा

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

    पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा भोलि हुने, प्रथम राष्ट्रपति यादवले समुदघाटन गर्ने

    ताजा समाचार
    १

    बजेटलाई लिएर सबैतिर असन्तुष्टी बढेको छ : बाँस्कोटा

    २

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    ३

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ४

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ५

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ६

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ७

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ८

    तेजेश्वर अंक प्रकाशित

    ९

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    १०

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    समाचार
    थप

    बजेटलाई लिएर सबैतिर असन्तुष्टी बढेको छ : बाँस्कोटा

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution