• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  Breaking News
  • ४५२ पटक पढिएको
  • आगामी निर्वाचनमा गठबन्धन हुँदैन : सहमहामन्त्री डिना उपाध्याय

  • नारायण सापकोटा
  • २०८० चैत्र २४, शनिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती

    नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले आगामी निर्वाचनमा कुनै दल सँग पनि गठबन्धन नुहुने र काँग्रेस एक्लै चुनावमा जाने बताएकी छिन् ।

    ‘राष्ट्रमा आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने हुन्छ । जसका कारण तत्कालिन परिस्थितिमा गठबन्धन गरिएको भएपनि आगामी निर्वाचनमा काँग्रेसका मतदाताले रुखमै मात्र भोट हाल्ने छन् । काँग्रेस एक्लै चुनाव लडेर बहुमत हासिल गर्ने छ ।’ उनले भनिन् । नेपाली काँग्रेस पनौती नगरसभामा प्रमुख अतिथिका रुपमा बोल्दै उनले उक्त कुरा बताएकी हुन् । ‘काँग्रेस नेता कार्यकर्तामा पार्टीका नीति र विधि बमोजिम अनुशासनको खाँचो छ । गत निर्वाचनमा काग्रेस कार्यकर्ता भन्ने तर रुखमा भोट नहाल्नेको पहिचन हुनुु पर्छ । उनको भनाई थियो ।
    महामानव विश्वेश्वर प्रसाद कोइरालाले काँग्रेस कार्यकर्ता सन्यासीको रुपमा हुनुपर्छ भनेको प्रसंग उल्लेख गर्दै उपाध्यायले सन्यासीको अर्र्थ लोभ मोहबाट टाढा रही सामाजिक सेवामा सक्रिय हुनुपनर्छ भनेको र बर्तमान अवस्थामा काँग्रेस नेता कार्यकर्तामा उक्त गुणको खाँचो रहको बताइन् । काँग्रेस केन्द्रिय समितिमा नेताहरुबाट धेरै विचार आएका जुन विचारलाई प्रचार गर्दै मिडियाहरुले पार्टीभित्र भाडभैलो रहेको भनेपनि लोकतान्त्रिक पद्धति अनुसार विचार राख्न छुट हुने र पार्टी एक ढिक्का रहेको उनको दावी थियो ।

    बर्तमान संविधानले व्यवस्था गरेबमोजिम ३ तहका सरकार मध्ये स्थानीय तह नै सबैभन्दा बलियो रहेको र विकास निर्माणमा स्थानीय तहकै बढि भूमिका हुने बताउँदै काभ्रेबाट प्रदेशमा मन्त्री भएका पार्टी सभापति तिर्थ लामाको कार्यकालमा जिल्लामा धेरै विकास भएको उनको भनाई थियो ।

    नेपाली काँग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले स्वतन्त्रता रुचाउनु नै काँग्रेसको विशेषता भएको भन्दै बर्तमान समयमा गाउँ नगर देखि माथिल्लो निकाय सम्म कार्यकर्तामा असन्तुष्टि बढेको भन्दै ती असन्तुष्टि निवारणको जिम्मेवारी सम्बन्धित तहका नेतृत्वको रहेको बताइन् । निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लगाइएकाहरुलाई कि कारबाही गर्नुपर्ने वा एक ढिक्का भइ पार्टीविस्तारमा सहमाभागी हुनुपर्ने विचार राखिन ।

    अर्का केन्द्रीय सदस्य शिबप्रसाद हुमागाईले बर्तमान शासन पद्धति प्रति औला उठाउने ठाउँ नभएको तर शासन संचालकहरुको कमजोरीले नागरिक दुःखीत बनेका बताए । पार्टी संचालनमा अनुशासन नै ठूलो विषय भएको भन्दै पनौती नगर विपक्षीबाट भएको विकास प्रतिको अवरोध निन्दनीय रहको बताए ।

    नेपाली काँग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले स्वतन्त्रता रुचाउनु नै काँग्रेसको विशेषता भएको भन्दै बर्तमान समयमा गाउँ नगर देखि माथिल्लो निकाय सम्म कार्यकर्तामा असन्तुष्टि बढेको भन्दै ती असन्तुष्टि निवारणको जिम्मेवारी सम्बन्धित तहका नेतृत्वको रहेको बताइन् ।

    जिल्ला सभापति तिर्थ लामाले पनौती काग्रेसमा सप्तलाल श्रेष्ठको योगदान भुल्न नहुने भन्दै अहिले पनि पार्टी त्यही गोरेटोमा हिँडिरहेको बताए । नेता कार्यकर्तालाई वडा गाउँ देखि नै सांगठिनक अभियानमा लाग्न उनको निर्देशन थियो । नेपाली काग्रेस जे बोल्छ त्यो गर्छ भन्ने पुरानो नारा यर्थाथमा प्रस्तुत गर्न पनि नेता कार्यकर्ता जिम्मेवार हुनुपर्ने उनको तर्क थियो ।

    नेपाली काँग्रेस काभ्रे जिल्ला उपसभापति रमेश हुमागाईले लोकतन्त्रको स्थापनामा महत्वपुर्ण भूमिका खेलेको काग्रेसपार्टीका नेता कार्यकर्ता लोकतन्त्रको विकास र सुदृढिकरणमा पनि सक्रिय रहनुपर्ने बताए । जिल्ला सचिव गुणराज मोक्तानले काग्रेसको सक्रियताले मात्र परिवर्तन सम्भव हुने भन्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

    जिल्लाकोषाध्यक्ष जगन्नाथ गिरीले प्रतिपक्षको भूमिका गलत कार्यको विरोध गर्ने रचनात्मक सहयोग गर्ने र विरोध अवरोध गर्नु नभएको उनको भनाई थियो । देशविकासका लागि काग्रेसले नै सरकार संचालन गर्नुपर्ने उनले तर्क गरे । प्रतिनिधि सभा सभापति दिनेशलमाले काग्रेसको विधानको अक्षरस पालना गर्नेहो भने काग्रेस सधै सफल हुने बताए ।

    पनौती नगरप्रमुख रामशरण भण्डारीले नगरमा आफूले नेतृत्व गरेपछि भएका परिवर्तन तथा विकास गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । नगरको विकासमा पुर्व प्रदेशमन्त्री तिर्थलामा द्वारा राम्रो सहयोग पाएको जसको कारण एकीकृत खानेपानी विस्तारमा पनि सघाउ पुगेको उनको भनाई थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यवाहक नगर सभापति श्रीराम थापाले पार्टी कार्यकर्ताहरुमा अनुशासन इमान्दारिताको जरुरत रहेको भन्दै नगरमा पार्टी सुदृढिकरणका लागि आफू निरन्तर लागि परेको बताए ।

    उपसभापति पुरुषोतम् कर्मचार्यले संस्थागत विकासमा सबैको सहभागिता रहको भन्दै कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद प्रदान गरेका थिए ।सम्मेलनमा एमाले कार्यकर्ता तथा पनौती नगरपालिका पूर्व कार्यपालिका सदस्य रामकाजी पहरी एमाले परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गरेका थिए । पहरीलाई सहमहामन्त्री डिना उपाध्यायले सदस्यता प्रदान गरेकी थिइन । सम्मेलनमा नगर भित्ररही नेपाली काग्रेसको संस्थागत विकासमा सहयोग पुर्याउने ७० वर्ष कटेका ७८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सम्मेलनमा जिल्ला कार्यसमिति, प्रदेश समिति तथा नगर समिति लगायतका नेता कार्यकर्ता, शुभेच्छुक संस्था,बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

    सम्मेलनको बन्द सत्रमा कार्यबाहक सभापति श्रीराम थापाले सभापतिको र नारायण सापकोटाले सचिवको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्दसत्रमा तिनै प्रतिवेदन लगायतको विषयमा छलफल भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

    राति ९ः३० पछि देउसी भैलो निषेध

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution