• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  बिचार
  • ४३२ पटक पढिएको
  • विद्यार्थीको सफलताका लागि शिक्षकको पेसागत सम्मानको आवश्यकता

  • २०८० कार्तिक ७, मंगलबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    रेजिना के.सी
    पछिल्लो समयमा मानिसहरूमा आफ्नो व्यक्तिगत भलाई अर्थात् अङ्ग्रेजीमा भन्नुपर्दा Personal wllebings का बारेमा निकै चासो अनि रुचि बढेको पाइन्छ । यस बारेमा सबै सरोकारवाला र समाजर नीति निर्मातालाई जानकारी छ त ? के शिक्षकहरूका विभिन्न संगठनहरूको नेतृत्व गर्नेहरूलाई र निजि विद्यालय सञ्चालक तथा सामुदायिक विद्यालयका क्षेत्रमा सक्रिय भएर काम गरिहेका शैक्षिक अभियन्ताहरूले यस विषयलाई बुझेका छन् त रु यी कुराहरू म आफू पनि एउटा शिक्षक भएका नाताले मनमा उठिरहन्छ र धेरै शिक्षकहरूले सुनाउने गर्नुहुन्छ ।

    कल्याण भन्नाले आरामदायी जीवन स्वस्थ, खुसी अनि सन्तुष्ट भन्ने हो । अथवा कल्याण भन्ने बित्तिकै ध्भििदभष्लन ठिक छ वा छैन भन्ने बुझिन्छ । अङ्ग्रेजीको यो शब्द निकै प्रचलनमा आएको बेलामा मैले पनि यसको अनुभव गर्न विभिन्न लेख रचना अनि पुस्तकको अध्ययन पनि गरिरहेको छु । किनकी काठमाडौँ विश्वविद्यालयबाट यही शिक्षकको कल्याण लाभ भन्नाले के के कुरा पर्ने रहेछ भन्ने विषयमा नै सोधपत्र तयार पार्दैछु । म अहिले यसै विश्वविद्यालयबाट शिक्षा तथा समाजशास्त्र संकायबाट विधावारिदी पनि गर्दैछु ।

    वास्तवमै एउटा व्यक्तिको जीवन शारीरिक, मानसिक, भावनात्मक अनि सामाजिक सबै क्षेत्रबाट सबल अनि सन्तोषजनक हुँदा मात्र उसले आफ्नो जीवनकोमा कल्याण भएको महसुस गर्दो रहेछ । शिक्षकहरूले आफूलाई यो विषयमा कहाँ पाउँदा रहेछन् रु भन्ने कुरामा मैले विभिन्न शिक्षकहरूसँगको भेटमा फरक फरक धारणा पाउने गरेको छु ।

    किनकी कल्याण एक बहुपक्षीय अवधारणा रहेछ जुन व्यक्ति अनि समाजको संरचना अनुसार फरक पाइने रहेछ । कुनै पनि सिद्धान्त वा विधिले यो यति नै हो भनेर नाप्ने कुनै पनि किसिमको मापदण्ड अपर्याप्त हुन सक्छ । किनभने यो व्यक्ति स्वयंको मानसिकता र उसले सामना गर्ने सीपहरू अनि उनिहरूले आफ्नो जीवनमा भोगेका कठिनाइहरूलाई सामना गर्ने उपायहरू नै विशेषत यसलाई प्रभाव पार्ने तत्वहरू हुने गर्छन ।

    शिक्षकहरूकै कल्याणलाई मध्यनजर गरेर भन्नुपर्दा, शिक्षक कल्याणले शिक्षकहरूको समग्र मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई नै जनाउँछ । उनिहरू पनि यही समाजको अभिन्न अंग हुन जो दिनरात सम्पूर्ण बालबालिकाहरूको भविष्य निर्माणका लागि अहोरात्र खटिरहेका हुन्छन् । हुन सक्छ केही शैक्षिक व्यवस्था सामग्रीको अपर्याप्तता वा यसको उपलब्धताको अभाव पनि अहोरात्र खटिरहेका हुन्छन् र छन् पनि ।

    काठमाडौँ विश्वविद्यालय अन्तर्गत ऋएभ्ऋ केन्द्रमा कार्य गर्दै गर्ने क्रममा विभिन्न विद्यालयहरूसँगको सहकार्यमा यो विषय माथि अझ जान्ने अवसर प्राप्त भयो । काठमाडौँमा मात्रै नभएर देशका अन्य स्थानमा रहेका विभिन्न विद्यालयहरूको अवलोकन गर्ने क्रममा विभिन्न शिक्षकहरूसँग साक्षात्कार गर्ने मौका पनि मिल्यो । आफू यही विषयको एक विद्यार्थी भएकोले पनि होला मेरो नजर घुमफिर शिक्षकको क्रियाकलाप उसको भोगाई अनि अनुभवलाई उसको कल्याण अनि भलाईसँग जोडेर हेर्न पुगी हाल्दो रहेछु ।

    मैले विभिन्न शिक्षकहरूसँगको भेटमा सोध्ने गरेको छु विद्यालयको र शिक्षकहरूको अहिलेको अवस्था कस्तो छ ? विद्यालयले कस्तो शैक्षिक सामाग्री अनि अवसरहरू दिने गरेको छ ? अनि पेसागत वृत्ति विकासमा यहाँहरूको सक्रियता, सहभागिता अनि अवसर विद्यालयबाट कस्तो पाउनु भएको छ ? यस सवालमा शिक्षकहरूको अनुभव फरक फरक पाउने गरेकोछु । तर, एउटा कुरा सबैको एउटै र चिन्ता पनि उही भएको पाएको छु । शिक्षण पेस असाध्यै धेरै तनावयुक्त हुँदै गइरहेको शिक्षकहरूको भोगाई रहेको सुनाउनु हुन्छ । यस्तो हुनुको कारण पेसा प्रतिको आकर्षण कमहुँदै जानु, शिक्षण पेशालाई सम्मान नगर्नु र समाजले शिक्षकलाई सम्मानको दृष्टिले नहेर्नु हो । योसँगै शिक्षकहरूले भन्ने गर्नुहुन्छ आफ्नै विद्यार्थीले भनेको नटेर्ने, अभिभावकले शिक्षकलाई सम्मानको दृष्टिकोणले नहेर्ने लगायत यस्ता धेरै समस्या सुनाउने गर्नुहुन्छ । आखिर सबैलाई चाहिने शिक्षा र शिक्षाबिना हरेक मानिस अपुरो हुन्छ भन्ने समाजले त्यही शिक्षा बाड्ने शिक्षकलाई किन सम्मानजनक दृष्टिकोणले हेर्दैन त रु गम्भीर प्रश्न हो ।

    विद्यालयले निरन्तर पेसागत वृद्धिको लागि यस्ता तालिम अनि सहकार्य जुटाइदिन पनि हम्मे छ । हामीलाई तालिम दिनुहोस् बरु शैक्षिक भत्ता चाहिदैन भन्दा पनि त्यो किसिमको सुनुवाइ हुँदैन । यसर्थ धेरै विद्यालय अवलोकन गर्दाको अनुभवले के बतायो भने आर्थिक पाटोको भन्दा बढि सामाजिक सम्मान अनि शिक्षकको व्यक्तित्व र पेसागत सम्मानमा बढि चिन्तित अथवा तनाव शिक्षकहरूमा भएको मैले पाए ।

    शिक्षकहरू बडो दुबिधामा अनि निराशामा अल्झेको देखियो । कारण मात्र उसको पेसागत सम्मान अनि कल्याणको कुराले । यसप्रकारको दुविधाको गाँठो कसले फुकाउन सक्छ । शिक्षकको भलाईको र पेसागत सम्मानको बारेमा कसले सोच्ने त अब ? सुन्दा सामान्य लाग्ला तर यो बडो गहन विषय अवश्य छ ।

    जब शिक्षकहरूले उच्च स्तरको तनाव र असन्तुष्टि अनुभव गर्छन्, यसले बर्नआउट हुन सक्छ, कामको कार्य सम्पादन घटाउँछ, पेसागत विचलित हुन सक्छ । यदि हामीले शिक्षकहरूलाई सामर्थ्य, मूल्यवान् अनि उनिहरूको पेसागत विकासका लागि केही गर्छौ त्यसले सकारात्मक शैक्षिक वातावरणको निर्माण गर्छ भनेर विभिन्न सोध पत्रहरूले बताएका छन् । किनभने सकारात्मक वातावरण विद्यार्थीको शैक्षिक उन्नतिको सूत्रधार पनि हो । विभिन्न प्रकाशित लेखहरूले भनेअनुसार विद्यार्थीको नतिजामाा सकारात्मक शैक्षिक वातावरण अनि शिक्षकको कल्याणको गहिरो प्रभाव रहेको हुन्छ । जब शिक्षकले कल्याणको कमी अनुभव गर्छ, यसले विद्यार्थीहरूको शैक्षिक अनुभव र उपलब्धिहरूमा नकारात्मक परिणाम ल्याउन सक्छ ।

    विभिन्न शोधपत्र अनि लेखनहरूले यो पुष्टि गर्दै आइरहेका कारणले शिक्षकको कल्याणलाई संरक्षण गर्नु शिक्षकहरूका लागि मात्र होइन, विद्यार्थीहरूको समग्र शैक्षिक अनुभव र सफलताको लागि पनि महत्वपूर्ण हुने गर्छ ।

    विद्यालय र शैक्षिक संस्थाहरूले शिक्षकको हितलाई बढावा दिने उपायहरूमा प्राथमिकता दिन आवश्यक छ, जस्तै पेसागत वृत्ति विकास, परामर्श सेवा, व्यवस्थित कार्यभार, अभिभावक र शिक्षकबिचको अन्तरक्रिया अनि विद्यार्थी मैत्री सकारात्मक वातावरण जस्ता कुराहरू यसको सहायक हुनसक्छ । जसले गर्दा शिक्षकहरूमा पेशाप्रतिको सकारात्मक चत्रको सिर्जना गर्न सकिन्छ । जहाँ शिक्षकको कल्याणले शिक्षक विद्यार्थीबिचको सम्बन्धलाई पनि सकारात्मक पार्न सकिन्छ ।

    लेखक रेजीना केसी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन पिएचडी स्कोलर्स हुनुहुन्छ तथा विश्वविद्यालयको CPEC अन्तर्गत रहेर विभिन्न विद्यालयहरूको वृत्ति विकासका लागि काम गरिहनु भएको छ ।-एजुकेसन खबर डट कमबाट साभार

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

    स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

    नसर्ने रोग: मौन महामारी

    स्वास्थ्यमन्त्री पौडेललाई केन्द्रीय सदस्य हुमागाईंको प्रश्न -बिमाबाट स्वास्थ्य उपचार सुविधा किन बञ्चित गरियो ? ?

    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ? 

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution