• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २, सोमबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  अन्तरवार्ता
  • ४०९ पटक पढिएको
  • गुरुकुल संचालनमा सरकारको सहयोग अनिवार्य छ(अन्तरवार्ता)

  • नारायण सापकोटा
  • २०८० मंसिर १३, बुधबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    अच्यूत भट्टराई

    भवन निर्मर्णको क्रममा छौं । तपाईहरुलाई थाहा छदै छ गूरुकुल ( विद्यालय) संचालनको लागि आवश्यक भवन संघीय, प्रदेश अनि स्थानीय सरकारले सहयोग गर्नु पथ्र्यो । विडम्बना हामी आर्फै यसका लागि जुट्नु परेको छ । हाम्रा समिति र भक्तजनहरु यस कार्यका लागि जुटेका छन् । हाल ७० प्रतिशत पहिलो चरणको कार्य सम्पन्न भइसकेको छ । एक करोड माथि खर्च भै सक्यो ब्यक्तिगत र केही चन्दा सहयोगले नै निर्माणको काम संचालन भएको छ । हामिले स्थानिय सरकार नगर वडा ,प्रदेश सबैलाई गुहारेको छौ ध्यान जाला भन्ने आशा पनि गरेका छौं । गुरुकुल निर्माणका लागि महायज्ञ आयोजना गरेका छौं ।

    गुरुकुल स्थापना संचालन र अहिलेको अवस्थाका बारेमा बताईदिनुुहोस न ?

    पनौती नगर प्राचीन,ऐतिहासिक नगर हो । पनौती मा सदैव ॐ (ओमकार )ध्वनि र वैदिक मन्त्रले गुन्जयीमान गराउन पर्छ भन्ने मान्यता अनरुप,नैतिक शिक्षा ,गुरुकुल शिक्षा नियमानुसार शिक्षा ,सनातन हिन्दु धर्मको मर्मलाई आत्मसात गरि संरक्षण र सम्वर्धन गर्ने उदेश्यले गुरुकुल शिक्षा संचालन र संरक्षण गर्नु पर्छ भन्ने भन्ने हाम्रो मान्यता हो ।

    धर्म संस्कार र संस्कृति संरक्षणमा पछिल्ला पुस्ताहरुले कम महत्व दिएको हो कि भन्ने भान भइरहेको बेला गुरुकुल स्थापना, संचालनमा चूनौती होला नि त ?

    पछिल्लो पुस्ताको चाहानको कमिको आधारमा तपाईको प्रश्नमा के भन्छु भने अहिले हेर्नुस तपाईहरुले नै “धर्माे रक्षत रक्षित यतो धर्माेस्ततो जय“ झन बढेर गएको छ यसमा स्थानिय सरकार र नेपाल सरकारले शिक्षा प्रणालीमा लगानी र ब्यबस्थापनमा चासो कमि भएको हो भन्ने महसुस मैले पनि गरेको छु ध्यान नदिएको कारण शिक्षा प्रणाली यो राष्ट्र को नै हेर्नू न सामुदायिक बिद्यालय अनि संस्थागत तुलनामा अनि राज्यको शिक्षा प्रणालीको कुरा आउँछ ,शिक्षा प्रणालिमा संस्कृत शिक्षा नै हटाई सकेको छ र संरक्षण र प्रबर्द्धन गराई धर्मले नै यो राज्य टिक्दछ र यस्लाई जोगाउनु पर्ने हाम्रो लक्ष्य हो र सरकारले हामिलाई साथ दिनु पर्दछ।

    अब चुनौतिको कुरामा  काम गर्दै जादा चुनौति बाधा अड्चन आउने कुरामा दुई मत छैन आउँछ जान्छ तर सत्य कुरा के हो त भने सस्कृत शिक्षा नागरिक वा ब्यक्ति वा समुह, समुदायले जोगाउनु पर्ने हो कि राज्यले ? यो बिषय गम्भीर छ मैले भनिसके माथिनै नेपालको शिक्षा परिमार्जित हुनु पर्छ, ब्यबहारिक शिक्षा लागू गर्नु पर्छ,जिबिकोमार्जन शिक्षा हुनुपर्छ, भाषा सस्कृत सभ्यता टिकाउनु पर्छ यो राज्यको काम हो, यसमा हामी लागि परेका छौ राम्रो कार्य गर्दा चुनौति त छदै छ नि यस्लाई सामना गरि अगाडि बढ्नु पर्छ सत्य टिक्छ बिक्दैन ,झुठो बिक्छ टिक्दैन यस्मा स्थानिय सरकारले साथ र ध्यान दिनु पर्छ जस्तो लाग्छ ।

     

    अहिले गुरुकुलको व्यवस्थापन कसरी भइरहेको छ ?

    ब्यबस्थापन को प्रश्नमा यो ब्यक्तिले संचानल गर्नु पर्ने जस्तो मलाई लाग्दैन । गुरुकुल शिक्षा राज्यले ब्यबस्थापन र संचालन गर्नुपर्ने थियो । बजेट व्यवस्थापन त्यहि किसिमबाट हुनु पर्थाे किन हुदैन ? यो राज्यको कुरा हो हाल सम्मको ब्यबस्थापन र संचालनको कुरामा ब्यबस्थापन समिति गठन गरि शिक्षा नीति र प्रणालीबाट हामी अगाडि बढेका छौ र धार्मिक ब्यक्ति हरुको सहयोग र हामिहरु दैनिक परिआउने कर्मकाण्ड कार्य बाट आउने पारिश्रमिक र खाध्यन्नबाट हालसम्म गुरुकुलको ब्यबस्थापन गरेका छौ यसमा कि त स्थानिय सरकारले संचालनमा स्वीकृति दिनुहुदैन कि त बजेटको ब्यबस्थापन गरिदिनुपर्छ भन्ने लाग्दछ । हामी सस्कृत शिक्षा गुरुकुलको जगेर्ना गर्न अगाडि बढेका छौ । सक्ने सम्म व्यवस्थापन मिलाएर गुरुकुल संचालन गर्छौ भनेर प्रण गरेका छौं र त्यर्ही अनुरुप व्यवस्थापन गर्न सफल छौं र गर्छौ पनि ।

     

    गुरुकुल भवन निर्माणको विषयमा पनि केही भनिदिुनुहोस न ?

    भवन निर्मर्णको क्रममा छौं । तपाईहरुलाई थाहा छदै छ गूरुकुल ( विद्यालय) संचालनको लागि आवश्यक भवन संघीय, प्रदेश अनि स्थानीय सरकारले सहयोग गर्नु पथ्र्यो । विडम्बना हामी आर्फै यसका लागि जुट्नु परेको छ । हाम्रा समिति र भक्तजनहरु यस कार्यका लागि जुटेका छन् । हाल ७० प्रतिशत पहिलो चरणको कार्य सम्पन्न भइसकेको छ । एक करोड माथि खर्च भै सक्यो ब्यक्तिगत र केही चन्दा सहयोगले नै निर्माणको काम संचालन भएको छ । हामिले स्थानिय सरकार नगर वडा ,प्रदेश सबैलाई गुहारेको छौ ध्यान जाला भन्ने आशा पनि गरेका छौं । गुरुकुल निर्माणका लागि महायज्ञ आयोजना गरेका छौं ।

     

    भवन निर्माणका लागि पनौती नगरपालिका, वडा नं ६ स्थित गोरखनाथ मन्दिर नजिक भवन निर्माणाधिन अवस्थामा छ, गुरुकुल निर्माण सम्पन्न गर्नका लागि पहिलो चरणमा १ करोड भन्दा माथि खर्च हुने प्राबिधिक अनुमान छ । भने विभिन्न आठ शालाहरुको निर्माण गर्दै जाने लक्ष्य लिएको छौ। यस्का लागि भागवत सप्ताह आयोजना गर्न बाध्य भएका छौ ।

     

    गुरुकुल भवन निर्माणका लागि आयोजना गरिएको सप्ताहको विषयमा पनि केही बताइदिनु्होस न ?

    गुरुकुल भवन निर्माणको अधुरोकार्य निर्माण सम्पन्नार्थको लागि महायज्ञ यहि २०८० मंसिर १६ गते बाट २३ गते सम्म संचालन हुने महायज्ञमा म आफै बाचको रुपमा छु र संगीतमय ढंगवाट कथावाचन गर्ने कार्यक्रम रहेको छ । मंसिर १६ गते विहान ८ बजे कलश यात्रा हुने र प्रत्येक दिन बिहान ७ बजे देखि ८ बजे सम्म पूजा हवन, बिहान ८ बजे देखि ११ बजेर ३० सम्म पाठ पारायण र त्यस पछि ४ बजेर ३० मिनेट सम्म कथावाचन हुने महायज्ञ प्रचार प्रसार र सहयोगका लागि क्आब्हान गरेका छौ ।

    महायज्ञ पनौती नगरपालिका वडा नं ७ मा रहेको लायकु डबली ( रथ जुधाउने स्थान) मा हुने जानकारी पनि दिन चाहान्छु र सो सप्ताह ज्ञान महायज्ञमा सम्पुर्ण भक्तजनहरुलाई उपस्थित भएर कथा श्रवणका साथ गुरुकुल निमार्णिर्थ यथायोग्य सहयोग गरी पुण्य आर्जन गर्नुदिनु हुनको पनि आयोजक समिति र मेरो तर्फवाट सवैमा सादर निमन्त्रणा गर्दछु।

     

    सप्ताह र गूरुकुल निकट भएर सकलजनका लागि के भन्नुहुन्छ ?

    निमार्णाधिन गुरुकुल संचालनले गुरुकुल शिक्षा प्रदान गरी धर्म, संकृतिको जगेर्ना तथा सामाजिक बिकृतिको न्युनिकरणमा हुने कुरामा बिश्वस्त छु । पनौतीको गोरखनाथ मन्दिर परिसरमा निर्माणाधिन गुरुकुलका लागि सहयोगी मनहरुवाट सहयोगका लागि महायज्ञ लगाउन लागेको हुदा सम्पुर्णमा साथ सहयोग र उपस्थित को लागि पुनः अनुरोध गर्दछु धन्यबाद ।

     

    • #गूरुकुल
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अन्तरवार्ता सम्बन्धि थप

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    पनौतीमा एक दिने स्वास्थ्य शिविर

    सरकार महासंघ वार्ता जारी,आम शैक्षिक हड्ताल सहित होला त सडक आन्दोलनको अन्त्य ?

    शिक्षकलाई लाठी, पानीको फोहोरा र अश्रु ग्याँस उपहार

    सिद्धार्थ वनस्थलीमा ‘शिक्षा सम्मान’ सहित संस्थापकको स्मरण

    दुर्घटनामा परी उपचाररत शिक्षकलाई सहकर्मीहरुको सहयोग

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution