• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  प्रदेश
  • ७०७ पटक पढिएको
  • सरस्वती माविको स्वर्ण वर्ष : तीन दिने बृहत कार्यक्रम सहित महोत्सव सम्पन्न

  • २०८० माघ २३, मंगलबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    बालकृष्ण बजगाई
    ललितपुर
    यो वर्ष ललिपुरका विभिन्न विद्यालयहरुले स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा विविध कार्यक्रम सहित स्वर्ण जयन्ती मनाइरहेका छन् । केही दिन अघि मात्र महांकाल गाउँपालिका वडा नं ६मा रहेकोे गुमराङ आधारभूत विद्यालयले स्वर्ण जयन्ती मनाएको थियो । त्यसै गरी सरस्वती विद्याश्रम माध्यमिक विद्यालयको ५० औँ जन्मजयन्ती (स्वर्ण महोत्सव) सोमबारबाट सभ्य एवम् भव्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

    स्वर्ण महोत्सवको रुपमा आयोजना गरिने कार्यक्रमहरु मनोरञ्जनात्मक देखि शैक्षिक बहस सम्मका हुने गरेका छन् । शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरु देखि उच्च पदासीनहरु अतिथिका रुपमा उपस्थित थिए ।

    सरस्वती मा.वि नमनले तीन दिन सम्म विविध कार्यक्रम गरेर महोत्सव मनाएको छ । महोत्सवको तेस्रो अर्थात अन्तिम दिन कार्यक्रमको उदघाटन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गरेका थिए ।

    महांकाल गाउँपालिका वडा नं. ५ नमनडाँडा स्थित विद्यालय प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री दुलालले ललितपुर जिल्ला आफैमा २ भागमा विभक्त भएको यथार्थलाई चित्रण गर्दै सबै क्षेत्रले विकासको बराबरी अनुभति गर्न पाउनुपर्ने भन्दै दक्षिण ललितपुर विकासको पहिलो हकदार भएको बताए ।

    मन्त्री दुलालले विद्यालयद्वारा निर्मित स्मारिकाको अन्तिम पृष्ठमा महाङ्काल गाउँपालिकाको गान कण्ठस्थ वाचन गरे । त्यसमा भएका शब्दहरूले आफूलाई छोएको बताउँदै लेले चन्दनपुर सडकलाई प्रदेश सडकको रुपमा विकास गर्ने काम भइरहेको बताए ।

    फापरबारी स्थित मध्यमार्गी सडक मदन भण्डारी लोकमार्गसँग जोडिने चन्दनपुर–ठुलादुर्लुङ–फापरबारी हुँदै हेटौडा पुग्ने सडक निर्माणका लागि मन्त्रिस्तरीय निर्णयबाट रु. २९ करोड ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । बेथानचोकको ढुंखर्क – च्याम्राङवेशी –ठुलादुर्लुङ सडकमा जोड्ने त्यस्तै आश्राङ हुँदै ठुलादुर्लुङ आइपुग्ने सडकको स्तरोन्नतिको लागि बजेट बिनियोजन भएको जानकारी दिए ।

    यस क्षेत्रको बढ्दो बसाइसराई प्रति ईङ्कित गर्दै राम्रो सडक पहुँच हुने हो भने बस्न योग्य स्थान बनाउन सकिन्छ भन्ने आफूले बुझेको मन्त्री दुलालको भनाई थियो । प्रदेश सरकार ललितपुरलाई २ वटा नभइ डाडाँपारि क्षेत्रलाई पनि विकासको मुलधारमा समेट्ने गरि समानुपातिक विकास गर्न प्रतिबद्ध रहेको मन्त्री दुलालले बताए ।

    आमाबुबालाई सम्मान गर्ने, आफ्नो गाँउ, समाज र राज्यप्रति जिम्मेवार विद्यार्थी उत्पादन गर्नुपर्ने मन्त्री दुलालको भनाइ थियो। विद्यालयले उत्पादन गरेका विद्यार्थी आफ्नो ठाउँ र देशलाई माया गर्ने, संस्कार र संस्कृति अनुसरण गर्ने भएमा गुणस्तरिय शिक्षा प्राप्त गरेको हुने मन्त्री दुलालको भनाइ थियो ।

    अंकमा धेरै, अङ्ग्रेजीमा पोख्त तर अन्तिममा देशै छोडेर जाने विद्यार्थी उत्पादन गर्नु गुणस्तरिय शिक्षाको मानक खारेज गर्नुपर्ने बताए । विद्यालयले छात्रावास, प्राविधिक शिक्षा व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने मन्त्री दुलालको भनाई थियो ।
    दूध, कफी, लौठसल्ला, केरा अम्लिसो जस्ता वस्तुहरुको व्यावसायिक खेतिबाट चिनिएको यस क्षेत्रको उत्पाउनलाई बजारीकरण गर्न सहज यातायातको प्रबन्ध हुनुपर्ने मन्त्री दुलालले बताए । संघीयता, प्रदेश र गणतन्त्र देशका अविकसित र पिछडिएका क्षेत्रको विकासको लागि ल्याएको हो – मन्त्री दुलालले भने ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य उर्मिला लामाले यहि भुगोलमा उचित रोजगारीको व्यवस्थापन गर्नुपर्ने बताईन् । आधारभूत विद्यालयहरूलाई ञसिक्दै कमाउदै कमाउदै सिक्दै’ भन्ने कार्यक्रम अन्तर्गत सामाजिक मन्त्रालयमा योजना पेश गर्न आग्रह गरिन् । आफूहरु शिक्षा, स्वास्थ्य र कृषिको विकासको लागि काम गर्न अगाडि बढेको लामाले बताइन् ।

    प्रदेश र स्थानिय सरकार तत्पर भएको भएपनि संघ सरकारको बजेट तथा योजना यस क्षेत्रमा आउन आवश्यक रहेको लामाले बताइन् ।
    कार्यक्रममा गायक कृष्ण दाहाल, सुजाता केसी लगायतले सांगितीक प्रस्तुति राखेका थिए । त्यस्तै कलाकार गोपाल ढकाल (छन्दे) र अनिश तिमल्सिनाले प्रहसन प्रस्तुत गरेका थिए ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण विद्यालयको प्रधानाध्यापक रमेश प्रसाद घिमिरेले गर्नुभएको थियो ।

    कार्यक्रममा महांकाल गाउँपालिका अध्यक्ष गणेश केसी, उपाध्यक्ष डोल्मा माया गोले, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, गाउँपालिका १ देखि ६ नं. वडाका वडाध्यक्षहरू, महांकाल गाउँपालिका कार्यपालिका सदस्यहरू, दक्षिण ललितपुर विद्युतीकरण सहकारीका अध्यक्ष गोविन्द बजगाँई, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, विशिष्ट व्यक्तित्वहरू, स्थानीय, विद्यार्थी, शिक्षक, पत्रकार एवं सरोकारवालाहरूको उत्साहजनक सहभागिताबिच कार्यक्रम समापन भयो ।

    कार्यक्रममा विद्यालयको महोत्सव एवं शैक्षिक उन्नयनका लागि महत्वपूर्ण सहयोग गर्नुहुने चन्दा दाताहरू, उहाँहरुको आफन्त एवं विभिन्न जिम्मेवारीको संयोजक रही महोत्सव समापन योगदान गर्ने व्यक्तिहरुलाई मायाको चिनो सहित विशेष सम्मान गरिएको थियो ।

    उनीहरूलाई बागमती प्रदेश सरकारका मन्त्री युवराज दुलाल, महांकाल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं. ५ का वडाध्यक्ष भुमिनन्द घिमिरे, विव्यस अध्यक्ष विजय कुमार दाहाल लगायका व्यक्तित्वहरुले सम्मान गरेका थिए ।

    • #सरस्वती मावि
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution