• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३, मंगलबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  अर्थ खबर
  • २४३ पटक पढिएको
  • नेफ्स्कुुन आवद्ध सहकारी भित्र तेस्रो स्थानमा सामुदायीक पनौती

  • नवराज सापकोटा
  • २०८० आश्विन २८, आईतबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौतीमा केन्द्रिय कार्यालय रही अन्य जिल्लामा समेत सेवा दिँदै आएको सामुुदायिक बचत तथा ऋण सहकारी संस्थाले २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
    संस्थाले ७ वटा एकाइमा एकै दिनसभा सम्पन्न गरेको छ । संस्थाको मुख्य कार्यालयमा संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभापतित्व र पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा  सभा सम्पन्न भएको हो ।
    सभाका प्रमुख अतिथि एवम् पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सामुदायिक बचत तथा ऋण सहकारी संस्था काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै उत्कृष्ट संस्थाको रुपमा  परिचय बनाइ सकेको बताए ।
    संस्था एकीकरणको अभियानलाई महत्वपूर्ण रुपमा अगाडि लैजाँदैगर्दा नेपालकै सहकारी अभियानमा अत्यन्तै महत्वपूर्ण भूमिका पुर्याउन सफल सहकारीको रुपमा स्थापित हुन सक्नु पर्ने भण्डारीको भनाई थियो । सामाजिक र सामुदायिक क्रियाकलापलाई विशेष जोड दिँदै सदस्यको जिविकोपार्जन र आर्थिक स्तर वृद्धिका लागि योजनावद्ध रुपमा कार्य गर्दै सदस्यलाई व्यवसायिकतामा जोड दिई नमूना सहकारीको रुपमा स्थापित गर्न संस्था सफल रहन्छ भन्ने उनले विश्वास व्यक्त गरे ।
    कार्यक्रमका विशिष्ट अतिथि वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशव दंगालले दिगो र सुरक्षित संस्थाको रुपमा रही एकीकरण अभियान मार्फत सहकारी अभियानलाई अगाडि बढाई रहेको संस्थाले सुशासनमा पनि अब्बलता कायम राख्दै आएकोमा खुसी व्यक्त गरे ।
    जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले सहकारीहरुले सदस्य, समुदाय र राष्ट्रकै आर्थिक स्तरोन्नतीमा गरेको योगदानको उल्लेख गर्दै सामुदायिक सहकारी अभियानको उत्कृष्ट संस्थाको रुपमा रहेको बताए । जिल्ला बचत संघका संचालक सदस्य विनोद सापकोटाले सहकारी अभियानमा एकीकरण मार्फत नेपालकै सबैभन्दा ठूलो संस्थाको रुपमा स्थापित हुन सकोस भन्ने शुभकामना दिए ।
    नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले एकीकरण अभियानमा उत्कृष्ट मात्र नभई देशकै ठूलो संस्थाहरुको स्थानमा स्थापित हुँदै गर्दा यसबाट आएका चुनौतीहरुको विषयमा समेत समीक्षा गर्नुपर्ने बताए ।
     आन्तरिक सवलतालाई पनि प्राथमिकताको रुपमा राखी सवलताका साथ दिगो संस्थाको रुपमा स्थापित हुन सफल रहोस भन्दैे संस्था एकीकरण पश्चात नेफ्स्कुनका सदस्य संस्थाहरु मध्ये वासलात अंकको हिसाबले तेस्रो स्थानमा र सदस्य संख्याको हिसाबमा चौंथो स्थानमा पुग्न सफल रहेको सापकोटाले जानकारी दिए ।
    ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहालले  शेयर सदस्यहरुको विश्वासलाई जित्न सफल, उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न सफल रहेको उल्लेख गर्दै  सदस्यले सबै प्रकारका सेवा एकै स्थानबाट प्राप्त गर्न सकुन भन्ने उद्देश्यले  ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सामुदायिक सहकारी संस्था एकीकरणको सम्झौता भई अगाडि बढि सकेको जानकारी गराए ।
    संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले संस्थाको इतिहासको बारेमा जानकारी गराउँदै हाल १० वटा संस्था एकीकरण भई बनेको यस संस्थाले काभ्रेपलाञ्चोक  लगायत काठमाण्डौ उपत्यका सहित ४ जिल्ला कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई प्रत्यक्ष रुपमा सुरक्षित, दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध गराएको जानकारी दिए ।
    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन संस्था सफल भएको भन्दै संस्थाको विकास विस्तार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबै क्षेत्रबाट सहयोग प्राप्त भएको उनको भनाई थियो ।
    संस्थाका प्रमुख सल्लाहकार दीपक थापाले सहकारी एकीकरण आजको आवश्यकता र अभियानको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै  संस्थाले यस अभियानको सम्मान गर्दै अनुशासित रुपमा अभियानलाई अगाडि बढाउँदै संस्थालाई सधैं उत्कृष्टता कायम राख्न सक्नुपर्ने तर्क गरे ।
     बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष भिम बहादुर के सीले सहकारी संस्थाहरुका सदस्यले संस्थाप्रतिको चासोलाई कमि गर्न नहुने विचार व्यक्त गरे   । सभामा पनौती न.पा. वडा नं. ४, का वडाध्यक्ष श्री दिपक दाहाल सहकारीकर्मी रामहरी दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन  संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गरेका थिए ।
    कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई नेपाल भरिका बचत तथा ऋण सहकारी संस्थाका विकास र विस्तारमा योगदान भएकोमा कदर स्वरुप सम्मान गरिएको थियो । काभ्रेपलाञ्चोक जिल्लाका शानका रुपमा नेपालमा आयोजित मेरो भ्वाइस यूनिभर्समा सहभागी भई सेकेण्ड रनरअपको रुपमा सफलता प्राप्त गर्नु भएका संस्थाका शेयर सदस्य शरद हुमागाईंलाई उज्वल भविष्यको कामना सहित सम्मान गरिएको थियो ।
    संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले नीति, विधि र प्रविधिको अधिकतम सदुपयोग गर्दै सुशासनको पूर्ण पालनामा प्रतिवद्ध रहेको, सुशासनको अभियानमा सधैं साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
    संस्थाले  १५ प्रतिशतको दरले शेयर लाभांश वितरण गर्ने, संरक्षित पँुजि फिर्ता कोष वितरण गर्ने, बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि., पनौती स्थित एकिकृत बचत तथा ऋण सहकारी संस्था लि., बनेपा स्थित ओम जगतगुरु शंकर बचत तथा ऋण सहकारी संस्था लि. र धुलिखेलको विश्वरुपा बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्दै २९ औं वार्षिक साधारण सभाको समापन भएको छ ।
    संभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाको आ.व. ०७९/०८० को अन्त्य सम्ममा शेयर सदस्य र बाल सदस्य ५१०१५ जना, वासलात ४ अर्ब ४६ करोड, शेयर पुँजी ३९ करोड ४४ लाख, जगेडा कोष ३६ करोड ३१ लाख, अन्य कोषहरु १८ करोड ७२ लाख, बचत निक्षेप २ अर्ब ९२ करोड, ऋण लगानी ३ अर्ब ५९ करोड रहेको छ ।
    • #samudaik-panauti
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    तेजेश्वर अंक प्रकाशित

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution