• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २०, शनिबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

१ हफ्ता अघि
२

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१ महिना अघि
३

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ महिना अघि
४

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ महिना अघि
५

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ महिना अघि
६

दह लोकार्पित

३ महिना अघि
७

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

५ महिना अघि
८

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

५ महिना अघि
९

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

५ महिना अघि
१०

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

६ महिना अघि
११

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

६ महिना अघि
१२

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

६ महिना अघि
होमपेज /  सम्पादकीय
  • ५५४ पटक पढिएको
  • ह्वातै बढेको बजार मूल्यले गरिबको दशैं खल्लो बन्दै

  • २०८० कार्तिक १, बुधबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    नेपालीहरुकाे महान चाड दशैं घर आँगनमा आइसकको छ । गच्छे अनुसारको खर्चको योजना सहित रकम जुटाएर सबै किनमेलमा जुटेका छन् । तर दशैंका लागि किनमेलमा निस्केका हरेकलाई अहिलेको बजार मूल्य सुन्दा एक पटक झस्का दिन्छ । खर्च व्यवस्थापन गरी चाडबाडलाई खुशीपूर्ण बनाउने पारिवारिक चाहाना तथा जिम्मेवारी अनि समाजिक दायित्व पूरा गर्ने उद्देश्य सबैको भएपनि ह्वातै बढेको बजार मूल्यले यो पटक सर्वसाधरणको दशैं महङ्गो पर्ने देखिएको छ ।

    नेपालका सबैजसो ग्रामीण क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेको नै कृषि तथा पशुपालन हो । पूर्णव्यवसायीक हुन नसकेको नेपालको कृषि तथा पशुपालनबाट पर्याप्त खर्च गर्न सक्ने क्षमता कमैको हुन्छ । बढेको बजार मूल्यले उच्च अंकमा कमाई गर्ने सिमितलाई फरक नपर्ला तर कमजोर आय भएकाहरुका लागि दशैं खल्लो बन्ने देखिन्छ ।

    कहिले कोरना महामारी, त कहिले रुस युक्रेन युद्धका वाहना सहित खाद्य लगायतका दैनिक उपभोग्य पदार्थमा हुने गरेको मूल्य बृद्धि सधै उकालो अंकमा मात्र छ । त्यसमा पनि चाडबाडको समयमा मूल्य बृद्धि गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने कार्य नौलो होइन । जसले अहिले पनि निरन्तरता पाएको छ । अहिले त केही दिनकै अन्तरालमा हुने अस्वभाविक मूल्य बृद्धिले उपभोक्ता नै चकित बन्ने अवस्था सिर्जना भएको छ ।

    बजारमा पसलहरु पिच्छे फरक मूल्य हुनु । छोटो अन्तरालमै अस्वभाविक मूल्य बढ्नु । बजारमा एकै पटक अत्यावश्यक सामग्री अभाव रहनु अनुगमनका विषय हुन् यस विषयमा बजार व्यवस्थापनका लागि ‘उपभोक्ता संरक्षण ऐन २०७५’ मा स्पष्ट व्यवस्था गरिएको छ । तर बजारको अवस्था हेर्दा ऐन र व्यवहारमा फरक देखिएको छ । चाडपर्व लक्षित गरि सामान्य अनुगमन गरिए पनि त्यो औपचारिकतामा पुरामात्र गरेको आरोप लाग्ने गरेको छ । यसलाई व्यवस्थित बनाइनु जरुरी छ ।

    बढ्दो महङ्गीबाट सर्वसाधरणलाई राहत दिन सुपथ मूल्य पसल संचालन गरिनु अर्को महत्वपूर्ण विषय हो । सरकारले देशभरका मूख्य शहरहरुमा सुपथ मूल्य पसल संचालन गरेको पनि छ । तर यो पर्याप्त छैन । सुपथ मूल्य पसलमा सामान्य कम मूल्यमा सामन खरिद गर्न घण्टौं लाइन बस्न उपभोक्ता बाध्य देखिन्छन् । मुख्य शहर लक्षित यस्ता पसलहरुमा हुने उपभोकताको चापले शहर,शहरोन्मुख क्षेत्र तथा ग्रामीण क्षेत्रका नागरिकलाई समेटन सकेको छैन । यस तर्फ पनि सरकारले थप कदम चाल्नु जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्पादकीय सम्बन्धि थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    ताजा समाचार
    १

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    २

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ३

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ४

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ५

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ६

    दह लोकार्पित

    ७

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ८

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ९

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    १०

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution