• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

२ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  सम्पादकीय
  • ६४५ पटक पढिएको
  • एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

  • २०८१ अषाढ २०, बिहिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भयो । नतिजा सार्वजानिक भएसँगै गत वर्षहरुको तुलनामा यस वर्ष नतिजाका विषयमा बढि नै चर्चा भयो । ४८ प्रतिशत हाराहारी विद्यार्थी मात्र कक्षा ११ मा भर्ना हुन योग्य देखिए ।

    सार्वजनिक विद्यालयको एसईईको नतिजा यसपालि पनि न्युन देखियो । त्यसमा पनि ग्रामिण क्षेत्रका केही सामुदायिक विद्यालयहरुको नतिजा शुन्य भएपछि चर्चा भन्दाबढि आलोचना सुनियो । सामाजिक संजालहरु दोषारोपणले भरियो शिक्षाका बिज्ञ देखि समान्य अभिभावक सम्मबाट दोष जति एकतर्फी रुपमा शिक्षकको टाउकोमा हाल्ने प्रयास नै बढि भएको देखियो ।

    जिम्मेवार निकाय अरु पनि प्रशस्त छन् । तर अरु निकायले जिम्मेवारीबाट पन्छिन खोजेको भान भयो । शिक्षकले त झन एकतर्फी रुपमा सबै दोष शिरोधार्य गर्ने कुरो पनि भएन । जसको कारण सामाजिक संजालमा दोहरी कै वातावरण बन्यो । नतिजालाई धमिलो पानीका रुपमा लिएर माछा मार्न तम्सीने पनि उत्तिकै भए राजनीतिको आरोप लगाएर राजनीतिक फाइदा उठाउने प्रयास पनि भयो ।

    समुुदायिक विद्यालयहरुले सबै भन्दा बढि अपजस भोग्नु परेको अहिलेको नतिजामा आलोचना गर्नेहरुले सबै विद्यालयलाई एउटै टोकरीमा राखेर विश्लेषण गर्ने पनि छन् । तर सामुुदायिक विद्यालयका समस्याका बारेमा बुझ्न,तथा बुझेर उचित विश्लेषण गर्नेको भने अभाव देखियो ।
    लोकतन्त्र प्राप्ति पछि स्थापना भएका मा.वि विद्यालयहरु जहाँ प्रथमिक तहका शिक्षकले माध्यमिक तह धानेका छन् । विषयगत शिक्षकको अभाव छ । अथवा राज्यबाट सम्बन्धित तहको विषयगत शिक्षक उपलब्ध गराउन सकेको छैन । दरबन्दी भएका स्थानमा पनि गणित, अङ्ग्रेजी र विज्ञान जस्ता विषयमा पटक पटक विज्ञापन गर्दा पनि शिक्षक पाउन कठिन भएको नजिर सबै माझ छ । शिक्षकसेवा आयोगबाट सिफरिस भएका शिक्षकहरु विकटमा बस्न नरुचाउने छिट्टै सरुवा भइहाल्ने समस्याले विकटका विद्यालयका विद्यार्थीले सधै विषयगत समस्या भोगिरहनुपर्ने अर्को समस्या हो ।

    भुकम्प, कोरना महामारी पछिका परीक्षाहरु लचक भए । जसले विद्यार्थीहरुमा चासो पूर्वक पढ्नेबानीको कमी भयो । सामान्य मेहनत मै नतिजा राम्रो आइहाल्छ भन्ने विद्यार्थीमा सोचको विकास भएको देखिन्छ । विद्यार्थीमा पढाइसँगै बाह्य विषयमा ध्यान अकृष्टता बढि छ । आंशिक शिक्षकमा पनि मेहनतको कमी छ ।

    माध्यमिक शिक्षा सम्म अनुगमन, व्यवस्थापनको जिम्मेवारी पाएको पालिकाहरुको पनि उत्तिकै जिम्मेवारी छ । शिक्षकको कार्यजिम्मेवारी प्रतिको अनुगमन, प्रोत्साहन वा दण्ड, शिक्षक व्यवस्थापन, विद्यालयका समस्या पहिचन तथा निराकरण जस्ता विषयमा पालिकाहरु जिम्मेवार हुन जरुरी छ ।

    एक दशक अघि सम्म –कक्षा १० पछि) एसएलसी पास भए सँगै श्रमबजारमा प्रवेश गर्न तयारी भयो वा उच्च शिक्षाको ढोका खुल्यो भन्ने मानसिकता अहिलेको परिवर्तित संरचनामा पनि उच्च निकाय देखि अभिभावक सम्ममा हटन् सकेको छैन । विद्यालय तह कक्षा १२ भएर पनि कक्षा १२ पछिको एसएलसी परीक्षालाई तुलनात्मक रुपमा कम महत्व दिएको भान हुन्छ ।

    राज्यले निश्चित समयको स्थिर मूल्यांकन प्रणाली प्रदान गर्न सकेको छैन । हरेक वर्ष जस्तै परिवर्तन भइरहने अंकभार प्रणालीले पनि नतिजामा प्रभाव परेको छ । जसको स्विकार शिक्षा मन्त्रालयबाटै भएको छ । परिणाम २ विषय बढि अुनुत्र्तिण विद्यार्थीले पनि परीक्षामा सहभागी हुन पाउने गरी पुरक परीक्षा मिति नै तय भइ कार्य अघि बढिसकेको छ ।

    तसर्थ आरोप प्रत्यारोप समस्याको समाधान होइन । समस्या कुनै व्यक्ति वा तहमा मात्र पनि सिमित छैन । घटिबढि निर्दोष कोही छैन । समस्या साझा हो । समाधानमा पनि साझा जिम्मेवारी छ । तसर्थ आगामी वर्षबाट नतिजा अपेक्षित बनाउन आजैबाट जिम्मेवारीका साथ लागौं । (सम्पादक)

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्पादकीय सम्बन्धि थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    ह्वातै बढेको बजार मूल्यले गरिबको दशैं खल्लो बन्दै

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution