• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  पूर्वाधार
  • ११७८ पटक पढिएको
  • तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

  • नवराज सापकोटा
  • २०८० कार्तिक १४, मंगलबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    बेथानचोक वडा नं १ च्याम्राङ्गबेसी स्थित तीन तले झरनामा यतिखेर आन्तरिक पर्यटकहरु बढेका छन् ।

    विशेषगरी विदाको दिनमा झरना सम्म पुग्नेहरुको भिड नै हुने गरेको छ । वडा नं १ को च्यालम तथा फाइमराङको बिचमा रहेको झरनामा गतवर्षहरुमा पनि पर्यटकहरु आउने गरेका थिए ।

    तीनतले झरनासँगै रहेको पोखरीमा पौडीको मज्जा लिँदै

    झरना स्थलमा उपयुक्त पुर्वाधारको अभावमा सिमित पर्यटकहरु आउने गरेको भए पनि गत आर्थिक वर्षमा बेथानचोक गाउँपालिका द्वारा बिनियोजित कुल २० लाखको लागतमा आवश्यक भौतिक संरचना निर्माण पश्चात झरना अवलोकन तथा झरना सँगैरहेको पानीमा पौडी खेली मनोरञ्जन गर्नेहरु बढेका हुन् ।

    पालिका अध्यक्ष भगवान अधिकारी सहित

    झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेराबार तीन तला मध्येको झरनाको दोस्रो तल्ला सम्म अवलोकनका लागि सिँढी तथा घेराबार निर्माण गरिएको वडा नं १का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले बताए ।

    महाभारत पर्वतको जंगलमुहान रहेको चिसो पानी बग्ने झरना ३ तला भइ बगेको कारण नै तीनतले झरना नामाकरण गरिएको हो । झरनाको दोस्रो तला सम्म पुगी दोस्रो तला तथा सबैभन्दा तलकोे तलाको झरनासँगै निर्माण गरिएको पोखरी अवलोकन गर्न सकिन्छ ।

    चिसो,सङ्गलो र शुद्ध पोखरीमा डुुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आर्कषण हो । प्राकृतिक झरनाको अवलोकन तथा सँगैको पोखरीमा डबुुल्कीको अनुभव लिनेहरु जो कोही दोहर्याएर आउने गरेका स्थानीय राजकुमार घिमिरेले बताए ।
    अहिले झरना अवलोकनका लागि उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटकहरु आउने गरेका वडा अध्यक्ष तिमल्सिना बताउँछन् ।


    झरनामा जिल्लाका विभिन्न क्षेत्रका अलावा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुरसँगै अन्य जिल्लाबाट समेत पर्यटकहरु आउन थालेका छन् । झरना बालबालिका देखि वयस्क सम्मको आकर्षणकाे केन्द्र बनेको छ । झरनासम्म पुगेर खिचिएका तस्विर भिडियो सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा पोष्ट गर्न स्थानीय समेत लालायीत हुने गरेका छन् ।


    बाहिरी जिल्लाबाट आउनेहरुले स्थानीय मौलिक खानाको चासो राख्ने गरेका स्थानीयको भनाई छ । स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैंको ढिँडो, गुन्द्रुक जस्ता खानाको व्यपार बढेको उनीहरु बताउँछन् ।
    झरना अवलोकनमा जानेहरुका लागि झरना स्थलबाट केही तल होटल लजको समेत व्यवस्था छ । झरनाको अवलोकन, पौडीको मज्जासँगै स्थानीय मौलिक खानाले झरनासम्म पुग्नेको यात्रा अविस्मरणीय बन्ने स्थानीय व्यवसायी सुमन दाहाल बताउँछन् ।

    कसरी पुग्न सकिन्छ तीनतले झरना ?
    झरना सम्म पुग्नका लागि क्षेत्रअनुसार फरक–फरक मार्गको उपयोग गर्न सकिन्छ । विशेष जिल्लाका शहरी क्षेत्रबाट झरना सम्म पुुग्न पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडकयात्रा गर्नुपर्ने हुन्छ । जुन सडकको पनौती ढुर्खक करिब १३ किलोमिटर सडक ग्राभेल तथा पक्की छ । त्यस पछिको अर्को १२ किलोमिटर सडक उकालो ओरालो भए पनि गाडी तथा मोटरसाइकलमा यात्रा गर्न खासै कठिनाई छैन ।

    तर उक्त खण्डको लागि सानाटायर भएका होचा गाडी भने उपयुक्त नहुन सक्छ । मोटरसाइकलको हकमा जुनसुकै प्रयोग गर्न सकिन्छ ।
    ढुुर्खक देखि तीनतले झरना सम्मको यात्रा थप रोचक बन्न सक्छ । हिमाली हावासँगै उत्तरतर्फ लहरमा मिलेर बसेका सेताम्मे हिमाल निकटबाट झै नियाल्दै गुवा भञ्ज्याङ सम्मको यात्रा पछि शुरु हुन्छ गुवा भञ्ज्याङ देखि झरना सम्मको यात्रा । विशेषगरी लालीगुराँस फूल्ने मौसममा उक्त क्षेत्रले नयाँ यात्रुहरुलाई मोहनी नै लगाउने गर्छ । र्ढुखर्कदेखि झरना सम्मको क्षेत्रमा अहिलेको समय पहेँलाम्मे तोरीको फूलले भरिएका लहरमा मिलेका पाटा अनि सुर्काहरु मनमोहक देखिन्छन् । जहाँबाट नागबेली कच्चीबाटोको यात्रासँगै झरना सम्मको यात्रा तयहुन्छ ।

    गोवाभञ्ज्याङबाट देखिने हिमाली दृष्य

    त्यसैगरी अर्कोबाटो ललितपुरबाट छ । ललितपुरको दक्षिणी केन्द्र गोटिखेलबाट चन्दनपुर कालेश्वर हुँदै करिब १० किलोमिटिर ओरालो यात्रापछि च्याम्राङ्गबेसी सम्म पुगिन्छ । यो मार्गपनि चन्दनपुर सम्मको पक्की सडक तथा त्यसपछिको कच्ची भएपछि बाटो खासै कठिन छैन ।
    त्यसैगरी हिउँदको समयमा प्रदेशराजधानी सम्म पुग्ने बेथानचोक फापरबारी सडक पनि यहीँ झरना नजिकबाट पर्छ । मकवानपुर लगायतका मानिसहरुका लागि उक्त मार्ग प्रयोग गरेर पनि सहज यात्रा गर्न सकिन्छ ।


    पहाडी जंगल मुहान रहेको यस झरनामा हिउँदको समयमा पानीको मात्रा केही घटेपनि झरना सुुक्दैन । जसका कारण हिउँदको समयमा पनि झरनाको अवलोकन गर्न र पोखरीमा नुहाउँदै मनोरञ्जन गर्नेहरुका लागि यो स्थल अन्त्यन्तै उपयोगी हुन सक्छ ।

    पहाडी मनोरम दृष्यको साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा र सङ्लो पानीले भरिएको पोखरीमा पौडीको मज्जा लिने उद्देश्य सहित हामी पनि जाने होइन त तीन तले झरना ?

    (तस्विर स्रोतः मधुसुदन तमल्सिना, खेमराज दाहाल लगायत)

    • #च्याम्राङ्गबेसी
    • #तीनतले झरना
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%१%४%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    पूर्वाधार सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution