• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  प्रदेश
  • ३४१ पटक पढिएको
  • फागुनमा स्वर्णमहोत्सव मनाउँदै जनक मावि

  • साझा संवाददाता
  • २०८० माघ ८, सोमबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    ललितपुर बागमती गाउँपालिकामा रहेको श्री जनक माध्यामिक बिद्यालयले विद्यालय स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ ।

    बागमती गाउँपालिका वडा न ७ गिम्दी मा रहेको उक्त विद्यालयले आगामी फागुन २० र २१ गते गते स्वर्ण जयन्ती मनाउने भएको हो । आफ्नो स्थापनाको ५० औं बर्षमा बिद्यालयले स्वर्ण जयन्ती मनाउन लागेको हो । यसै हप्ता विद्यालयले एक कार्यक्रम तथा अविभावक भेला गरि बिद्यालय व्यबस्थापन समितिले स्वर्ण जयन्ती भव्य र सभ्य तरिकाबाट गर्ने भनी निर्णय गरेको छ।

    स्वर्ण जयन्ती महोत्सवका लागि बिद्यालयले २ सय ३ सदस्यीय मूल समारोह समिति निर्माण गरेको छ । स्वर्ण जयन्ती मूल्य समारोह समितिको संयोजकमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बहादुर लामिछाने रहेका छन् भने उप संयोजकमा शिक्षक अविभावक संघका अध्यक्ष रामराजा राना मगर रहेका छन ।

    आजै बिद्यालयले मूल समारोह समितिबाट विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ । जसमा दुर्गा बहादुर रुम्बाको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । अतिथि व्यवस्थापन र खाद्यान्न व्यवस्थापन उपसमितिमा गोमा अधिकारी संयोजक रहेकी छिन । त्यस्तै खेलकुद तथा सास्कृतिक उपसमितिमा बुद्धमान लोप्चन, स्मारिका व्यवस्थापन उपसमितिमा जीवन राना मगर, र प्रकाश आचर्य संयोजक रहेका छन् ।

    त्यस्तै गेट भवन मैदान सजावट उपसमिति संयोजकमा देवराज राना मगर, स्वास्थ सेवा उपसमिति संयोजकमा कमल आले, प्राविधिक उपसमिति संयोजकमा चोमराज तिमिल्सिना, उपत्यका समन्वय उपसमिति संयोजकमा नकुल बस्नेत रहेका छन् ।

    बिद्यालयले प्रचारप्रसार उपसमिती को संयोजकमा राजन प्रसाद दाहाल, प्रवासी नेपाल सहयोग उपसमितिको संयोजकमा कृष्ण बहादुर जर्घामगर र स्वयंसेवक परिचालक उपसमितिमा सृजन रुम्बा, पुर्व शिक्षक पुनःमिलन संयोजकमा रेशम बहादुर ढोडारी र पुर्व विद्यार्थी पुनः मिलन उपसमितिमा राजकुमार आले रहेको बिद्यालयले बताएको छ । साथै बिद्यालयले स्वर्ण जयन्तीको सल्लाहकारमा राम प्रसाद ढोडारीलाई तोकिदिएको छ ।

    आज बिद्यालयमा भएको कार्यक्रममा शुभकामना प्रदान गर्नुहुदै छिमेकी बिद्यालय श्री नारायणी माविका प्रधानाध्यापक इश्वर सन्जेलले सबै जना एक जुट भएर लागेमा महोत्सव सफल पार्न सकिने बताए । साथै उनले आफू र आफ्नो बिद्यालयले महोत्सवको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि तथा बागमती गाउँपालिका वडा न ७ का अध्यक्ष होम प्रसाद बजगाईले यस बिद्यालयको स्वर्ण जयन्तीको लागि वडा बाट ५० हजार रुपैयाँ बिनियोजन गरेको र गाउँपालिकाको बोर्ड बैठकमा पनि आफुले रकम बिनियोजन गर्न अनुरोध गरेको बताए ।

    कार्यक्रमका सभापति एबम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण लामिछानेले सबैले सकेको सहयोग गरि महोत्सव सफल पार्न सहयोग गर्न अविभाबकहरुमा अनुरोध गरे । कार्यक्रममा विभिन्न टोल र क्षेत्रका अबिभावक तथा बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । जनक मावि २०३० सालमा औपचारिक रुपमा स्थापना भएको थियो ।

    • #जनक मावि
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution