• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  Breaking News
  • ३९९ पटक पढिएको
  • नमोबुद्धमा ‘मेयरसँग बालबालिका’ कार्यक्रम

  • साझा संवाददाता
  • २०८० माघ २०, शनिबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    भकुण्डेवेशी

    नमोबुद्ध नगपालिकामा ‘मेयरसँग बालबालिका’ कार्यक्रम सञ्चालन गरिएको छ । बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको नमोबुद्ध नगरपालिकाले बालबालिकाले आफ्ना समस्या, गुनासो, जिज्ञासा प्रत्यक्ष रुपमा नगर प्रमुखसँग सोध्न सकुन् भनेर कार्यक्रम आयोजना गरिएको नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुुनुवारले जानकारी दिइन्।

    नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०८०र८१ को लागि स्विकृत बार्षिक नीति तथा कार्यक्रममा नै उक्त कार्यक्रम समावेश गरेको छ ।

    कार्यक्रममा सहभागी बालबालिकाहरुले विद्यालयमा घेराबार नभएको, दिवा खाजाको रकम अपर्याप्त भएको, छात्रवृतिको व्यवस्था लगायत बिषयमा प्रश्न गरेका थिए । बालबालिकाहरुले शिक्षक अपर्याप्त भएको, डस्टविन, स्वास्थ्यकर्मी अभाव भएको लगायतका गुनासो गरेका थिए । बाल विवाह नियन्त्रण गर्न नगरपालिकाले के भूमिका खेल्न सक्छ भन्ने प्रश्न बालबालिकाले गरेका थिए ।

    प्रश्नहरुको जवाफ दिँदै नगर प्रमुख कुनसाङ लामाले शिक्षा शाखा, विद्यालय, शिक्षक, विद्यार्थीहरुसंग समन्वय गरेर बालबालिकाले राखेका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाए ।

    उनले विद्यार्थी संख्या यकिन गरेर अपर्याप्त भए दिवा खाजाको लागि रकम थप गर्ने बताए । उनले बालविवाह नियन्त्रण गर्नको लागि सरोकारवाला सबैको भूमिका हुने भएकोले सहकार्यमा नियन्त्रण गरिने बताए । शिक्षक–विद्यार्थी अनुपात अनुसार शिक्षक अपुग भए व्यवस्थापन गर्ने उनले प्रतिवद्धता जनाए ।

    कार्यक्रमममा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले निकै महत्वपूर्ण कार्यक्रम आयोजना भएकोले यसबाट बालबालिकाले सिकाइको राम्रो अवसर पाउने तर्क गरे । अहिलेका बालबालिकाले नै भोली नगरपालिकाको नेतृत्व गर्न सक्ने भन्दै सिकाइको जोश हुनुपर्ने बताए ।

    कार्यक्रममा नगरस्तरीय बाल क्लव सञ्जालका उपाध्यक्ष नमूना प्याकुरेल, सचिव सदिक्षा प्याकुरेल, कालिगंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद न्यौपाने, श्रीकृष्ण माध्यमिक विद्यालयका बालमैत्री सम्पर्क शिक्षक राजनप्रसाद अधिकारी, जनक मावि बालक्लव सञ्जालका निरोज अधिकारी लगायतले मेयरसँग बालबालिका कार्यक्रम निकै उपयोगी भएको तर्क गरेका थिए ।

    बाल भेलाले नमूना प्याकुरेलको अध्यक्षतामा नगरस्तरीय बालक्लव सञ्जाल पुनर्गठन गरेको छ । सञ्जालको सदस्यमा सदिक्षा प्याकुरेल, सिद्धार्थ श्रेष्ठ, सुशान्त न्यौपाने, रिजन अधिकारी, निरोज अधिकारी, गोकर्ण धिताल, सविन श्रेष्ठ, निकिता लामा, राजेश्वरी श्रेष्ठ, उमंग काफ्ले, राम सुर्खेती, नविना तिमल्सिना, दिपिका तिमल्सिना, रोशनी लामा, कविता थिङ, युनिक लामा, मोनिका तामाङ, रञ्जु तामाङ, बविता श्रेष्ठ, सञ्जीव तामाङ, नवराज श्रेष्ठ छन् । पहिलो बैठकले सदस्यहरुको कार्यविभाजन गर्ने अध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।

    • #मेयरसँग बालबालिका
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution