• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३, मंगलबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  Breaking News
  • ३७९ पटक पढिएको
  • पनौती नगरपालिकामा एकै दिन २ वडा बालश्रममुक्त घोषणा

  • नारायण सापकोटा
  • २०८० फागुन २४, बिहिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती

    पनौती नगरपालिका नै बालश्रम मुक्त पालिका घोषणाको तयारीमा छ । यसै क्रममा विहीवार एकै दिन नगरपालिकाका २ वटा वडा बलश्रम मुक्त वडा घोषणा भएका छन् ।

    नगरपालिकाको वडा नं २ मा बिहान र वडा नं ६ मा दिउँसो भएको औपचारिक कार्यक्र बिच बालश्रम मुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाका ११, ८ र ५ यस अघि नै बालश्रम मुक्त वडा घोषणा भइसकेका छन् ।

    वडा नं ६ स्थित गोरखनाथ आधारभूत विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामशरण भण्डारीले संविधानमा उल्लेख भए बमोजिमका बाल अधिकार रक्षाको जिम्मेवारी स्थानीय तहको भएको भन्दै आफ्नो पालिका बालअधिकार संरक्षणमा सधै जिम्मेवार रहने बताए ।

    उपप्रमुख गीता बञ्जाराले बलश्रममुक्त वडा निर्माण तथा घोषणामा सबै पक्ष उतिकै जिम्मेवार भएको भन्दै सहयोग पुर्याउने सबैलाई धन्यवाद दिइन् । वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले स्वार्थ त्यागी पारदर्शीरुपमा संचालित कार्यक्रम सधै सफल हुने विचार व्यक्त गरे ।
    कार्यक्रममा नगरप्रमुख भण्डारीले वडा नं ६ का वडा अध्यक्ष भीम प्रसाद आचार्यलाई बलश्रम मुक्त वडाको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले बालमैत्री नगर घोषणा गरेको समयमा बालबालिका सम्वन्धी ऐन २०६८ ले ३९ वटा सुचक पुरा गरेको र हाल थपिएका १२ सूचकहरु पनि पुरा गरी वडा बालश्रममुक्त घोषणा हुन सफल भएको बताए ।

    बालश्रममुक्त घोषणा कार्यमा सघाउ पुर्याउने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा वडा भित्रका विभिन्न बालसमूहहरुले विविध सांस्कृतिक कार्यक्रम तथा सडक नाटक प्रस्तुत गरेका थिए ।

    अर्का अतिथि बालबालिका हेर्ने शाखाअधिकृत केशब बञ्जाराले सिंगो नगर नै बालश्रममुक्त घोषणा हुने क्रममा रहेको हाल सम्म ६ वटा वडा बालश्रममुक्त घोषित भइसकेका र बाँकी पनि छिट्टै घोषणाको चरणमा रहेको उनले बताए । उनका अनुसार वडा नम्वर ३ मा फागुन २७ गते, वडा नम्वर १० आगामी ३० गते बालश्रममुक्त घोषणा कार्यक्रम रहेको छ ।

    दुवै वडामा भएको कार्यक्रममा वडा अध्यक्षहरु, जनप्रतिनिधि, पूूर्व जनप्रतिनिधि ,कर्मचारीहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रधानाध्यापक शिक्षक, विद्यार्थी सामाजिक संघ संस्थाका प्रतिनिधिहरु पत्रकार लगायतको सहभागिता रहेको थियो । पनौतीमा भएको कार्यक्रममा जनप्रतिनिधि दिपक खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन समाजिक परिचालक सरिता गजुरेलले गरेकी थिइन् ।

    • #बालश्रममुक्त घोषणा
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution