• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २, सोमबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  Breaking News
  • ३२९ पटक पढिएको
  • ग्रामीण सडकसम्म पुग्नथाले ट्राफिक प्रहरी

  • साझा संवाददाता
  • २०८१ बैशाख २९, शनिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    जिल्लामा सवारी दुर्घटना न्यूनिकरण तथा सडक सुरक्षका लागि भन्दै ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।

    सधै राजमार्ग तथा मुख्य सडकहरुमा मात्र चेकजाँचमा खटिने ट्राफिक प्रहरी एक्कासी ग्रामीण सडकहरुमा पनि सुरक्षा चेकजाँचमा उत्रिन थालेका छन् । यसैक्रममा ट्राफिक प्रहरीले पनौती नगरपालिका अन्तर्गतका ग्रामीण वडाहरुका सडकहरुमा पनि आकस्मिक चेकजाँच गरेको छ ।

    चेकिङका क्रममा हेलमेट प्रयोग नगरी सवारी चलाउने ,कागजात साथमा नराखि सवारी चलाउने ,सिटक्षमताभन्दा वढि बालबालिका राख्ने स्कुल बस तथा यात्रुबाहक सवारी गरी २३ वटा सवारी साधनलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।

    पनौती नगरपालिकाका ग्रामीण सडकहरुबाट १ मोटरसाइकल होल्ड गर्नुका साथै २ सय ५० वटा ट्राफिक नियम तथा सडक सचेतना पम्लेट वितरण एवं करिब ३००जना यात्रुलाई सम्झाई बुझाइ गरेको थियो ।

    यस अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय र स्थानीय प्रहरी चौकीको सहकार्यमा जिल्लाको मन्डनदेउपुर नगरपालिका र पाँचखाल नगरपालिकाका ग्रामीण सडक खण्डहरूमा आकस्मिक चेकचाँच गरेको छ ।

    उक्त चेकिङमा कागजात साथमा नबोक्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने ४१ जनालाई कारबाही गर्नुकासाथै १ थान मोटर साइकल होल्ड गरि पाँचखाल पोष्टमा राखिएको प्रहरीले जनकारी दिएको छ ।

    ती पालिकाका ग्रामीण सडकहरुबाट पनि सडक सुरक्षा सचेतना तथा ट्राफिक नियम सम्बन्धि सचेतना मुलक पर्चापम्लेट २ सय थान बितरण गर्नुका साथै ३ सय ५० जना यात्रुलाई सम्झाई बुझाई गरेको थियो ।

    ट्रफिक प्रहरीले ध्वनि प्रदुषणले जनजीवनमा पारेको नकारात्मक प्रभाव नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रणका लागि सवारी साधनमा अनावश्यक जडान गरिएका प्रेसर हर्न र झिलिमिलि ,फग्स लाइट तथा झल्लर प्रयोग गर्नेहरुलाई पनि कारबाही गरेको छ ।

    ती वस्तुहरुको प्रयोगबाट हुने सवारी दुर्घटना नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलिले जिल्लाका विभिन्न १० स्थानमा मालवाहक तथा यात्रुवाहक सवारी साधन चेकजाँच गरि २ सय ३० सवारीसाधन बाट प्रेसर हर्न निकालिएको ५५ वटा सवारीसाधनबाट अनावश्यक लाइट तथा झल्लर हटाएको जानकारी दिएको छ ।

    ग्रामीण क्षेत्रमा ट्राफिकको उपस्थिति नहुँदा सवारी नियम पालना नगरी चलाउनेहरु बढिरहेका बेला ट्राफिक प्रहरीको उक्त अभियानले धेरैलाई सचेत बनाएको छ । दुर्घटना नियन्त्रण तथा नियमपालना गराउनका लागि प्रहरीको उक्त कार्यले निरन्तरता पाउनुपर्ने सर्वसाधरणको भनाई छ ।

     

    • #ट्राफिक प्रहरी
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution