• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  प्रदेश
  • ७९९ पटक पढिएको
  • पनौतीका विद्यालयमा नेतृत्व गर्ने महिलाहरु सम्मानीत

  • प्रविण दाहाल
  • २०८१ बैशाख ३०, आईतबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    पनौती नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयमा नेतृत्व गर्ने महिलाहरु सम्मानीत भएका छन् ।

    नेपालको गुणस्तरीय शिक्षाका सुविख्यात अभियन्ता एवम् बहुप्रतिभाशाली व्यक्तित्व स्वर्गीय लक्ष्मण राजवंशीको स्मृति दिवसको अवसर पारी सिद्धार्थ वनस्थली इन्स्टिच्यूट, पनौती –८, काभ्रेले लक्ष्मण राजवंशी स्मृति पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा ती प्रधानाध्यापक तथा प्राचार्य र क्याम्पस प्रमुखहरु सम्मानीत भएका हुन् ।

    पूर्व प्रधानाध्यापक एवम् गुठियार रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न सो सम्मान कार्यक्रममा गुठियार एवम् वि. व्य. स. अध्यक्ष श्री केशव थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पनौती नगरपालिका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

    सिद्धार्थ वनस्थली इन्स्टिच्यूट, बालाजुका प्राचार्य एवम् विद्यालयका सल्लाहकार रुपक राजवंशीको विशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा प्याब्सन केन्द्रका उपमहासचिव श्री भिमसेन के.सी. को विशेष आतिथ्यता रहेको थियो ।

    प्याब्सन काभ्रे जिल्ला शाखा र पनौती नगरकार्यसमितिका पदाधिकारीहरु, पनौती न.पा., शिक्षा शाखा, इन्स्टिच्यूटका गुठियारहरु, पनौती न.पा., वडा नं ८ र १२ का वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु , विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सिद्धार्थ वनस्थली ईन्स्टिच्यूट बालाजुका सहप्राचार्य, पनौती नगरभित्र रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानिय शिक्षासेवी, समाजसेवी, राजनितीज्ञ, विद्यालयका शिक्षकहरु बौद्धिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।

    स्वर्गीय राजवंशीले सिद्धार्थ वनस्थली इन्स्टिच्यूटको स्थापना गरेका थिए । कार्यक्रममा उनै संस्थापक प्रिन्सिपल स्वर्गीय राजवंशीको तस्वीरमा माल्यार्पण सहित उनी लगयत शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिनुहुने सम्पूर्ण पुण्यात्माहरुको चीर शान्तिको कामना गर्दै १ मिनेट मौनधारण समेत गरिएको थियो ।

    सम्मान कार्यक्रमलाई प्रमुख अतिथि नगर प्रमुख रामशरण भण्डारीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । भण्डारीले कार्यक्रमको उदघाटन गर्दै संस्थागत विद्यालयले पनौतीको शिक्षा क्षेत्रमा पुर्याएको योगदान सरहानीय रहेको बताएका थिए ।

    कार्यक्रमका बिशिस्ट अतिथि सिद्धार्थ वनस्थली इन्स्टिच्यूट बालाजुका प्राचार्य एवम् स्वर्गीय. लक्ष्मण राजवंशीका सुपुत्र रुपक राजवंशीले यो सम्मान कार्यक्रम आयोजना गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिए ।

    कार्यक्रममा पनौती नगरपालिका भित्र संचालित सामुदायिक/संस्थागत विद्यालय र क्याम्पसका महिला प्राचार्य/प्रधानाध्यापकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा श्री वालकल्याण प्रा. वि, प्र.अ. कल्याणी वोहोरा, श्री धनेश्वर महादेव प्रा. वि, प्र.अ. महेश्वरी थापा, श्री शान्तिनिकेतन मा. वि. प्र.अ. माला अधिकारी, श्री पुण्य मा. वि., प्र.अ. सरस्वती कणेल, सिद्धार्थ वनस्थली इन्ष्टिच्यूट प्र.अ. रेश्मा थापा र तेजगंगा बहुमुखी क्याम्पस, क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्की रहेका छन् ।

    विद्यालय व्यवस्थापन समितिको निणर्यानुसार गठित छनौट तथा सिफारिस उपसमितिको सिफारिसमा इन्स्टिच्यूटको गुठियार समितिको बैठकले वि.सं. २०८१ बाट लागू हुने गरी हरेक वर्ष काभ्रेको शैक्षिक विकासमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई रु २५,००० नगदसहित लक्ष्मण राजवंशी स्मृति, शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरे अनुरुप यो बर्षको नगद पुरस्कार÷सम्मान तेजगंगा बहुमुखी क्याम्पस, क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीलाई प्रदान गरिएको थियो ।

    सम्मानित व्यक्तित्वहरु मध्ये प्र.अ. सरस्वती कणेल, क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले यो सम्मानले जीवनमा शिक्षा क्षेत्रमा काम गर्ने उर्जा बढेको भन्दै सम्मानको लागि विद्यालय परिवारलाई धन्यवाद दिएका थिए ।

    कार्यक्रमको सभाध्यक्ष गुठीयार रामप्रसाद अधिकारीले संस्कार सहितको शिक्षा प्रदान गर्नमा सबैले जोड दिनुपर्ने बताएका थिए । विद्यालयका सहप्राचार्य विमल कार्कीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन कोर्डिनेटर प्रविण दाहालले गरेका थिए ।

    • #लक्ष्मण राजवंशी स्मृति पुरस्कार
    • #सिद्धार्थ वनस्थली इन्स्टिच्यूट
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution