• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २, सोमबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  प्रदेश
  • २३७ पटक पढिएको
  • पनौतीमा बालबालिकासँग मेयर

  • साझा संवाददाता
  • २०८१ जेष्ठ १०, बिहिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौती नगरपालिकामा बालबालिकासँग मेयर कार्यक्रम सम्पन्न भएको छ ।

    ‘पनौती नगरपालिकाको स्वाभिमान दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम सम्पन्न भएको हो ।

    पनौती नगरपालिका बालमैत्री शाखाको आयोजना र पनौती नगर स्तरीय बाल समुह संजालको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम गरेको यो पहिलो हो ।

    कार्यक्रमको सुरुवातमा बालमैत्री शाखाका प्रमुख केशव बन्जाराले भाइबहिनीहरुलाई कार्यक्रमको उदेश्य र औचित्यबारे जानकारी गराएका थिए ।

    बालबालिकाको माग आबश्यक्तालाई सम्बोधन गर्न साथै बालबालिकाको अधिकार संगसंगै कर्तव्यको समेत बोध गराउने लगाएतको उदेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरेको बालमैत्री शाखा प्रमुख केशव बन्जाराले जानकारी दिए ।

    कार्यक्रममा वडा बाल समुह संजालबाट १२ वटा र नगर बाल समुह संजालबाट १ वटा गरि १३ वटा समुह निर्माण गरिएको थियो । उक्त समुहहरुले हालसम्म भए गरेका कामको बारेमा जानकारी गराएको थियो । साथै सोही समुहबाट साझा धारणा बनाइ आ आफ्नो समुहको तर्फबाट नगरपालिका प्रती अपेक्षा समेत प्रस्तुत गरेका थिए ।

    बालबालिकाहरुले नगरपालिकाका मेयरसंग प्रत्येक वाडामा बलमैत्री सार्बजनिक सौचालय, बालमैत्री पार्क, विद्यालयमा सेनिटरी प्याड डिस्पोजल कीटको व्यवस्था, पुस्तकालयको व्यवस्था, सामुदायिक विद्यालयले उठाएको शुल्क सम्बन्धि, खेल मैदान संगै खेलकुदका सामाग्री, सार्वजनिक स्थानमा धूम्रपान र मध्यपान बेचबिखन र प्रयोग रोक्न, गाडी भाडामा छुट नभएको, विद्यार्थीहरु शिक्षकहरुबाट दण्डित हुनु परेको लगाएतका कुराहरूलाई सुधार सहितको अपेक्षा राखेका थिए ।

    साथै उनीहरुले निजि विद्यालयमा सेनिटरी प्याड बितरण गर्न पनि मेयर संग अनुरोध गरेका छन् । राज्यले सामुदायिक विद्यालयमा धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्किएको कुराले आफुहरुलाई चिन्ता लागेको र यसको अनुगमन गर्न कसले छेक्यो ? भन्दै प्रश्न गरेका थिए । विद्यार्थीहरुले मेयरसंग बालमैत्री नगर भनेको छ तर एक जना अभिभावक आफ्नो छोराछोरी विद्यालय बाट फर्केर आउँदा सुरक्षीत आउँछन की आउँदैनन भन्ने डरमा बस्नु परेको धारणा समेत राखेका छन् ।

    त्यस्तै गरि बालबालिकाले नग्रको महिला तथा बालबालिका शाखाबाट प्रदान गरिएको किशोर किशोरी शिक्षा तालिम सामुदायिक बिद्यालयमा दिएको तर सस्थागत बिद्यालयमा नदिएकोमा गुनासो राखेका थिए । उनीहरुले पनौतीमा मिति सकिएका खाद्य सामाग्री बिक्री भएको र यसले बालबालिका संगै समग्र मानव जीवनमा प्रतिकुल असर पार्ने भएकोले यसको अनुगमनमा ध्यान दिन नगर प्रमुखको ध्यान आकर्षण गरेका थिए ।

    पनौती नगरपालिका २०७८ साल असर ३० गते बालमैत्री नगर घोषणा भएको थियो भने निकट भविस्यमा नै बालश्रममुक्त नगर घोषणा गर्ने तयारिमा पनि नगरपालिका रहेको छ । बालबालिकाले वडा तथा नगरमा बाल समुह संजाल गठन पछि बालबालिकाको पक्षमा धेरै कामहरू भएको र यसलाई दिगोपना दिन जरुरी रहेको धारणा पनि राखेका छन् । उनिहरुले नगरपालिकाबाट हुने विभिन्न सडक नाटक र जनचेतना मुलक कार्यक्रममार्फत वडामा हुने बालविवाह रोक्न, बालश्रम हटाउन , धूम्रपान र मद्यपान सेवनमा न्युनिकरण गरिएको पनि धरणा राखेका छन् ।

    समुहबाट आएका अपेक्षा र प्रश्नहरुलाई नोट गरि नगर प्रमुख रामशरण भण्डारी र उप प्रमुख गीता बन्जाराले अपेक्षाहरु माथी प्रतिबद्धता जनाउदै सम्बोधन गरेका थिए । कार्यक्रममा पनौती नगरका १२ वटै वडाबाट वडा बालसंजालका विद्यार्थी भाइबहिनीहरु, नगर बाल समुह संजालका भाइबहिनी र १२ वटै वडाका बालमैत्री सहजकर्ताहरुको उपस्तिथि रहेको थियो ।

    • #पनौती
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    तेजेश्वर अंक प्रकाशित

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution