• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  बागमती
  • २७९ पटक पढिएको
  • उद्योगीहरुको चुनाबी सरगर्मी बढ्यो, प्यानल बनाएरै चुनाबी मैदानमा

  • साझा संवाददाता
  • २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    बनेपा /काभ्रे उद्योग बाणिज्य संघ काभ्रेपलाञ्चोकको चुनाबले यतिबेला बजार तातेको छ । जेठ १९ गते शनिबार हुने ४२ औ बार्षिक साधारण सभा सहितको निर्वाचनका नेतृत्व पङ्तीका लागि लाइनमा रहेका उद्योगी ब्यबसायीहरु प्यानल बनाएरै चुनाबी मैदानमा उत्रिएका छन् । १ हजार २ सय ४६ मतदाताको नामावली प्रकाशन गरिएको काभ्रेपलाञ्चोक उद्योग बाणिज्य संघले ३० पदका लागि निर्बाचन गर्नेछ । निर्वाचन कार्यतालिका अनुसार २०८१ जेठ १५ गते विहान १० बजे नमावली प्रकाशन गर्ने कार्य सूचि अनुसार मतदाता नामावली प्रकाशन भएको छ ।

    उद्योग बाणिज्य संघको विद्यान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव, सह सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, मुख्य संयोजक, सह मुख्य संयोजक पदाधिकारी हुने ब्यवस्था छ । त्यस्तै १० जना सदस्यहरु निर्वाचित, २ जना महिला निर्वाचित, क्षेत्रगत सदस्य ८ जना र मनोनित ३ गरी ३४ सदस्यीय कार्य समिति गठन हुनेछ । त्यस्तै केहि ब्यक्तिहरुलाई विशिष्ट आमन्त्रित सदस्यका रुपमा मनोनित गर्ने ब्यवस्था रहेको काभ्रे उद्योग बाणिज्य संघले जनाएको छ ।४२ औ बार्षिक साधारण सभाको निर्वाचनका लागि समुहगत प्रतिस्पर्धाका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा होडबाजी चलिरहेको छ । बुधबार हुने उम्मेद्वारी दर्ताका लागि उम्मेदवारी दर्ता गर्ने गरी वर्तमान बरिष्ठ उपाध्यक्ष प्रताप बैद्यको नेतृत्वमा एउटा समुह घोषणा भएको छ ।

    विशिष्ट आमन्त्रित सदस्य राजन मानन्धरको नेतृत्वमा अर्काे समुह घोषणा गरिएको छ । तर बिडम्बना कसैले पनि महिला नेत्तृत्वलाई अगाडी सारेका छैनन् । यस अघि अध्यक्ष पदका प्रत्यासी बसन्तरानारायण भोक्षिभोयाले एकल अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । तिनै जना अध्यक्ष पदका उम्मेदवारले ब्यवसायीहरुको हक हितका लागि आफ्नो नेतृत्वलाई विजयी गराउन ब्यवसायीहरुलाई आब्हान गरेका छन् । प्रताप बैद्यको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष ग्रुवेन तौजले, उपाध्यक्षहरुमा उमेश शाक्य र विकास शर्मा, महासचिव यश कुमार रञ्जित, कोषाध्यक्ष मानकाजी प्रधान, मुख्य संयोजक राजेशकुमार श्रेष्ठ, सचिव कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजक भिम आचार्य, सह कोषाध्यक्ष श्यामकुमार भालु र सह सचिव सरोज श्रेष्ठ रहेका छन् ।

    अध्यक्ष पदका उम्मेदवार प्रताप बैद्यले आर्थिक मन्दीमा ब्यवसायीहरुले झेल्नु परेका समस्या, साना तथा घरेलु उद्योगहरुको ब्यवसायीकता, कानूनी सहजिकरण, बार्षिक क्यालेन्डर सहितका कार्यक्रम र उद्योगी ब्यवसायीहरुलाई अभिभावक रहेको महसुस गराउनु मुख्य एजेण्डा रहेको बताएका छन् । उनी साधारण सदस्य हुँदै विभिन्न पदमा रहेर संघको जिम्मेवारी सम्हालिरहेका छन् । बरिष्ठ उपाध्यक्ष पदमा उनि दोश्रो पटक निर्विरोध भएका हुन् ।

    राजन मानन्धरको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, उपाध्यक्षहरुमा राजेन्द्र जोशी र सुरेश भोक्षिभोया, महासचिव रजित पलाञ्चोके, कोषाध्यक्ष सुविन्द्र राजभण्डारी, मुख्य संयोजक विज्ञान धौगोडा, सचिव श्रीकृष्ण थापा, सह मुख्य संयोजक रवि तौजले, सह सचिव रामकुमार श्रेष्ठ र सह कोषाध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन् ।


    अध्यक्ष पदका उम्मेदवार राजन मानन्धरले समग्र ब्यवसायीहरुको सारथी बन्ने घोषणा गरेका छन् । जिल्लाका उद्योगी ब्यवसायीहरुलाई ब्यवसाय गर्न सहजता प्रदान गर्ने, साना तथा घरेलु उद्योगीहरुलाई उद्यमतामा विस्तार गर्ने, जिल्लामा भएको सम्भावनालाई ब्यवसायीकता र औधोगिकीकरण गर्ने मुख्य एजेण्डा रहेको बताएका छन् । सँगै अध्यक्ष पदका लागिमा बसन्तनारायण भोक्षिभोयाले एकल उम्मेद्वारी घोषणा गरेका छन् । उनि अघिल्लो पटक वर्तमान अध्यक्ष राजेन्द्र पसँक्षेको समुहसँग पराजित भएका थिए ।

    भोक्षिभोयाको समुहबाट उनि र केहि बाहेक अधिकांश विजयी भएका थिए । त्यहि बदला लिन भन्दै भोक्षिभोयाले एकल अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको बताइएको छ । चार ‘स’ कायम गर्न आफ्नो उम्मेदवारी रहेको सामाजिक संजाल मार्फत भोक्षिभोयाले घोाषणा गरेका छन् । समय, साझेदारी, सहकार्य र सर्तकता उनले आफ्ना मुख्य एजेण्डा बनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बागमती सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution