• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  शिक्षा/स्वास्थ्य
  • २८५ पटक पढिएको
  • कक्षा १० र १२ को समकक्षता ‘घरमै’

  • साझा संवाददाता
  • २०८१ जेष्ठ १८, शुक्रबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    ‘फेसलेस’, ‘क्यासलेस’ र ‘पेपरलेस’को अवधारणा अनुसार अनलाइनबाट समक्षकता दिने प्रणालीको विकास

    भक्तपुर – विदेशी बोर्डको कार्यक्रम अध्ययन गरेका विद्यार्थीले घरमै बसी बसी समकक्षताको प्रमाणपत्र पाउने भएका छन् । विदेशमा वा स्वदेशमै बसेर माध्यमिक तहको (१२ कक्षा सम्म) विदेशी कार्यक्रम अध्ययन गरेका विद्यार्थीले समकक्षताको लागि सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रमा आवेदन दिएपछि पैसा तिर्न र प्रमाणपत्र लिन समेत कार्यालय नै धाउनु पर्ने वाध्यताको अन्त्य भएको हो ।

    आवेदन दिएको एक दिनमै समकक्षता पाउने व्यवस्था गरेको केन्द्रका निर्देशक बासुदेव वस्तीले बताए ।

    ‘आवेदन दिँदा पेश गर्नु पर्ने कागज पुरा गरेको छ भने अर्को दिन कुर्नु पर्दैन,’उनले भने,‘दैनिक सय जनालाई आवेदन दिएकै दिन सेवा दिन सक्ने व्यवस्था मिलाएका छौँ ।’

    केन्द्रले ‘फेसलेस’, ‘क्यासलेस’ र ‘पेपरलेस’को अवधारणा अनुसार अनलाइनबाट समक्षकता दिने प्रणालीको विकास गरेको छ ।

    अनइलाइन सेवाको बिहीबार शिक्षा विज्ञान तथा प्रविधि सचिव डा. दिपक काफ्लेले उद्घाटन गरे । रातो बंगलाबाट ‘ए लेभल’ अध्ययन गरेका एभिक प्रधानलाई समकक्षताको प्रमाणपत्र दिएर काफ्लेले सेवाको सुरुवात गरेका हुन् । घरबाटै एप्लाई गरेर शुल्क समेत तिरिसकेका एभिकलाई कार्यक्रम उद्घाटनका अवसरमा गरिने ‘डेमो’ का बेला कार्यालयमै डाकिएको थियो ।

    आवेदन स्वीकृत हुँदा विद्यार्थीलाई कस्तो म्यासेज जान्छ ? विद्यार्थीले कसरी प्राप्त गर्न सक्छन् ? भन्ने जस्ता प्राविधिक पक्षको बारेमा उद्घाटनका बेला प्रत्यक्ष रुपमै देखाईएको थियो ।

    विद्यार्थीले नागरिकता र अध्ययन गरेको शैक्षिक प्रमाणपत्र केन्द्रको वेभसाइटमा अपलोड गरेपछि सम्बन्धित बोर्डबाट अध्ययन गरेको हो कि होइन जाँच गरेर प्रमाणपत्र दिने गरेको केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले बताए ।

    सम्बन्धित बोर्डबाट अध्ययन गरेको हो कि होइन भन्ने खोजी गर्ने काम केन्द्रले गर्ने गरेको उनले बताए । विद्यार्थीलाई प्रदान गरिने समकक्षतामा क्यूआरकोड हुनेछ । यसले समकक्षता सही हो वा होइन भन्ने थाहा पाउन सकिन्छ । क्यूआर कोड रिड गर्ने बित्तिकै केन्द्रको वेभसाइडमा गएर सम्बन्धित विद्यार्थीलाई उपलब्ध गराएको समकक्षताको विवरण देखिन्छ ।

    ‘क्यू आर सहितको समकक्षता प्रदान गरे पछि नक्कली समकक्षता बनाउने कामको अन्त्य हुनेछ’ श्रेष्ठले भने ।

    अनलाइनबाट प्राप्त समकक्षता कसले जारी गरेको उसको हस्ताक्षर, पद, कार्यालयको छाप नहुने भएपछि यसलाई व्यवस्थित गर्न शिक्षा सचिव काफ्लले केन्द्रलाई निर्देशन दिएका छन् । ‘अनुहार, नगद र पेपर लेसको जुन सेवा सुरु भएको छ । यो सरकारले यस बर्ष ल्याएको नीति अुनसारको सेवा हो, जुन शिक्षा मन्त्रालयले सुरु गरेको छ,’उनले भने,‘यसलाई व्यवस्थित र भरपर्दो बनाउनु पर्छ । यहाँको डाटा सुरक्षित कसरी बनाउने ? भण्डारण सिष्टम पनि व्यवस्थित बनाउनु आवश्यक छ ।’

    सचिव काफ्लेले अनलाइन सेवा भएपछि म्यानुअल सेवा दिन सकिन्छ कि सकिदैन ? भनेर केन्द्रलाई प्रश्न गरेका थिए । केन्द्रका महानिर्देशक श्रेष्ठले अनलाइन सेवा सुरु भएपछि म्यानुअल सेवा दिन सम्भव नहुने बताए ।
    ‘भवितब्य परेको बेला म्यानुअल पनि दिन सकिन्छ होला तर, अनलाइन हुँदा हँुदै म्यानुअल सम्भव हँुदैन’ उनले भने ।

    केन्द्रले आफ्नो चुस्त बनाउन एनओसी, एनइबी, सीटीइभीटी लगायतको निकायबाट पास भएका विद्यार्थीको विवरण पनि आफ्नो प्रणालीमा राख्ने र आफ्नो डाटाको पहुँच पनि अनुसन्धान गर्ने निकायलाई दिने योजना बनाएको छ । यो सेवा सुरु भएसंगै सेवाग्राहीको खर्च र समय बचत हुने महानिर्देशक श्रेष्ठले बताए । विद्यार्थीले दिएको आवेदन स्वीकृत भएपछि इसेवा, खल्ती, कनेक्ट आइपीएसबाट शुल्क तिरे लगत्तै समकक्षताको प्रमाणपत्र पाउने व्यवस्था गरेको श्रेष्ठले बताए । साभार एडु खबर

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    शिक्षा/स्वास्थ्य सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution