• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३, मंगलबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  Breaking News
  • १७० पटक पढिएको
  • मध्यमार्गले गर्यो सार्वजानिक सुनुवाई

  • साझा संवाददाता
  • २०८१ जेष्ठ २७, आईतबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती । पनौती खरिबोट क्षेत्रको कृषि कार्यमा सहजिकरण गर्ने संस्थाको नाम हो मध्यमार्ग कृषि सहकारी संस्था लिमिटेड । कृषकको सारथीको रुपमा रहेको उक्त संस्थाले यस क्षेत्रका कृषकका लागि विभिन्न संस्थासंगको समन्वयमा कार्यहरु गर्दै आएको छ ।
    यसै क्रममा उक्त सहकारीले आफूले गरेका कार्यहरुम पारदर्शीता प्रादान गर्ने उद्देश्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाले यस अर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालय काभ्रेको सहयोगमा उच्च प्रविधियुक्त संरचनामा तरकारी खेती कार्यक्रमअन्तर्गत १५ लाख ९८ हजार एक सय ८४ रुपैयाँ र कृषक र साझेदारी संस्थाबाट ९ लाख ७९ हजार ४ सय ३४ रुपैयाँ गरी कुल २५ लाख ७७ हजार ६ सय १८ रुपैयाँको लागतमा २७ वटा बाँसको टनेल र १५ वटा फलामको फ्रेमबाट निर्मित आधुनिक टनेल निर्माण गरेको थियो । उक्त कार्यक्रमको पारदर्शीताका लागि सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजना गरेको संस्थाका अध्यक्ष प्रदीप केसी बञ्जाराले जानकारी दिए ।

    उनले टनेलहरुमा थोपा सिंचाईं प्रविधि र ह्वाइटनेट बारयुक्त संरचना तयार गरी टनेलहरु निर्माण गरिएको हो भन्दै गत वर्ष कृषकहरुलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल १४ सय थान, स्प्रे १ सय थान र हाते ट्याक्टर १७ थान वितरण गरिएको स्मरण समेत गराए ।
    उक्त प्रविधिबाट स्थानीय १२ जना किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् भने कुल टनेलबाट ७५ हजार ६ सय केजी गोलभेडा उत्पादन हुने संस्थाको प्रक्षेपण छ । ‘यो क्षेत्रबाट यो पटक गोलभेँडा बिक्रिबाट १ करोड १३ लाख ४० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ ।’संस्थाका अध्यक्ष के.सीले बताए ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जाराले मध्यमार्ग कृषि सहकारी संस्था लि.ले जिल्लामै उत्कृष्ट कार्यको थालनी गरेको भन्दै यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिँदै गए पालिकाबाट पनि कार्यक्रमहरु दिन सकिने बताइन् ।

    वडा अध्यक्ष वेदप्रसाद बञ्जाराले कृषकहरुलाई आवश्यक मल बिउ, कृषि सामग्री वितरण गरी यस सहकारी संस्थाले उदाहरणीय कार्य गरेको बताउँदै आगामी वर्षमा सहकारीलाई वडाबाटै बजेटको व्यवस्था मिलाउने तयारी भएको बताए । त्यस्तै वडा नं. ४ का वडा अध्यक्ष दीपकप्रसाद दाहालले आफूले वडाबाट काम गर्नसक्ने सहकारीहरुलाई सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।

    बेथानचोक गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले मध्यमार्ग कृषि सहकारी संस्थाले उत्कृष्ट कार्यको थालनी गरेकोले बेथानचोक गाउँपालिकाले पनि यस्ता सहकारीहरुलाई कार्यक्रम दिएर कृषिमा आत्मनिर्भर बनाउन सहयोग गर्ने योजना बनाउने तयारी भइरहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा सञ्चारकर्मीहरु नेपाल समाचार पत्र दैनिकका रामकृष्ण चापागाईं, रोशी खबर साप्ताहिकका सम्पादक राजन दाहाल, मध्यपूर्व रेडियोका रामकृष्ण बञ्जारा, पनौती वडा नं. ८ का नगर सदस्य विश्वनाथ श्रेष्ठ लगायत कुल ६० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution