• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २३, मंगलबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

१ घण्टा अघि
२

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

२ हफ्ता अघि
३

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१ महिना अघि
४

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ महिना अघि
५

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ महिना अघि
६

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ महिना अघि
७

दह लोकार्पित

३ महिना अघि
८

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

५ महिना अघि
९

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

५ महिना अघि
१०

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

६ महिना अघि
११

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

६ महिना अघि
१२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

६ महिना अघि
होमपेज /  Breaking News
  • २७९ पटक पढिएको
  • रोशी गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा

  • साझा संवाददाता
  • २०८१ श्रावण २५, शुक्रबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    रोशी
    रोशी गाउँपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    आर्थिक बर्ष २०८०/०८१ मा रोशी गाउँपालिका र वडा कार्यालय मार्फत सम्पादित क्रियाकलापहरूको बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा अध्यक्ष लामाले समृद्ध रोशी निर्माणका लागि सबै पक्ष लाग्न अनुरोध गरे । ‘समृद्ध रोशी निर्माणमा गाउँपालिकाले मात्र केही गरौँ भनेर केही हुदैन । त्यसकारण जनप्रतिनिधि, कर्मचारी, पत्रकार, समाजसेवी सबै एक भएर लाग्यौँ भने समृद्ध रोशी निर्माण गर्न सक्छौँ । सबै आ–आफ्नो ठाउँबाट लाग्नु अनुरोध गर्दछु ।’ अध्यक्ष लामाले भने ।

    रोशीको स्रोत साधनले भ्याएसम्म बिकास निर्माणमा लागि परेको बताउँदै लामाले शाखा र वडाले कार्ययोजना तयार गरेर कार्यसम्पादनमा लाग्न अनुरोध गरे ।

    संघ र प्रदेश सरकारले सिलिङ अनुसार वित्तिय हस्तान्तरण नगरेकाले सोचे अनुसारको प्रगति हाशिल गर्न नसकेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताएका छन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले दुरदृष्टिको योजनाहरू बनाएर अगाडी बढ्नुपर्ने बताए । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ नारालाई सकार पार्नको लागि दत्तचित्त भएर कार्यसम्पादनमा लाग्न कर्मचारीहरूलाई तामाङले निर्देशन दिए । एउटा शाखाले गरेको राम्रो काम अर्काे शाखाले सिकोस भन्ने हेतुले प्रगति समीक्षाको आयोजना गरेको उनको भनाई छ ।

    आर्थिक बर्ष २०८०÷०८१ मा विनियोजित रकमको ८० दशमलव ८५ प्रतिशत आर्थिक प्रगती हाशिल गरेको तामाङले बताए । आन्तरिक राजश्व संकलन लक्ष भन्दा बढी संकलन भएको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । एक करोड २३ लाख ९० हजारको लक्ष राखेकोमा १ करोड ३५ लाख ४४ हजार ५ रुपैया राजश्व संकलन गरेको उनको भनाई छ ।

    रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिनले स्रोत साधन कम, जनताको अपेक्षा बढी भएकोले त्यसलाई तालमेल मिलाएर काम गर्नुपर्ने बताए । त्यसरी नै वडा नं. ७ का वडाध्यक्ष अशोक कुमार गौतमले उपभोक्ता समितिहरूले गर्नुपर्ने काम कर्तव्य थाहा नभएकाले बिकास निर्माणको काम गर्न असहज भएको बताए । त्यसकारण उपभोक्ता समितिहरूलाई तालिमको आयोजना गाउँपालिकाले गर्नुपर्ने उनको भनाई छ ।

    वडा नं. ३ का वडाध्यक्ष धनजित लामाले उद्यमशिलतालाई उत्पादननमा जोडेर अगाडी बढ्नुपर्ने बताए । पूर्वाधार, कृषि र पर्यटनमा दीर्घकालिन योजना बनाएर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

    योजना शाखा प्रमुख राम लामाले सञ्चालन गरेको समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले पालिकाको प्रगति विवरण, शाखा प्रमुखहरूले बिषयगत शाखाको प्रगति विवरण र १२ वटै वडाका वडासचिवहरूले वडाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ताजा समाचार
    १

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    २

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    ३

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ४

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ५

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ६

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ७

    दह लोकार्पित

    ८

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ९

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    १०

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    समाचार
    थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution