• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २८, आईतबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

५ दिन अघि
२

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

३ हफ्ता अघि
३

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१ महिना अघि
४

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ महिना अघि
५

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ महिना अघि
६

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ महिना अघि
७

दह लोकार्पित

३ महिना अघि
८

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

५ महिना अघि
९

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

६ महिना अघि
१०

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

६ महिना अघि
११

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

७ महिना अघि
१२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

७ महिना अघि
होमपेज /  अर्थ खबर
  • ३४२ पटक पढिएको
  • सेयर बजारको उत्साहलाई दिगो बनाउने अर्थमन्त्रीको उद्घोष, भन्छन्–‘यत्तिकैमा चित्त बुझाएर बस्दैनौं, तीव्र प्रगति चाहिएको छ’

  • २०८१ भाद्र ३, सोमबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा देखिएको उत्साहलाई सरकारले मर्न नदिने, बरु अझ दिगो र स्थिर बनाउने उद्घोष गरेका छन् ।
    नेपाल उद्योग वाणिज्य महासंघको आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजारमा देखिएको उत्साहलाई दिगो बनाइराख्न आवश्यक संरचनागत, नीतिगत र प्रविधिगत सुधारका लागि सरकार कटिबद्ध रहेको समेत बताएका छन् ।

    ‘सेयर बजार अहिले उत्साहित छ । हामीले भन्ने गरेका छौं, सेयर बजारको अर्थतन्त्रको एउटा ऐना हो । यसले अर्थतन्त्रको अवस्थालाई प्रतिबिम्बित गर्छ ।’ पौडेलले भने-‘सरकारले लिएको नीतिकै कारण बजार उत्साहित छ । हामी सेयर बजारमा आएको उत्साहलाई दिगो र स्थिर ढंगले अगाडि बढेको देख्न चाहन्छौं । त्यसका लागि गर्नुपर्ने सबैखालका सुधारहरुमा सरकारको ध्यान गएको छ ।’

    “सरकारले लिएको नीतिकै कारण बजार उत्साहित छ । हामी सेयर बजारमा आएको उत्साहलाई दिगो र स्थिर ढंगले अगाडि बढेको देख्न चाहन्छौं । त्यसका लागि गर्नुपर्ने सबैखालका सुधारहरुमा सरकारको ध्यान गएको छ । ”

    उनले सेयर बजारप्रति आफ्नो र अर्थमन्त्रालयको विशेष ध्यान गएको उल्लेख गर्दै थपे-‘बजार दिगो हुनुपर्छ । तर योसँग सँगै लगानीकर्ता डूब्नुहुन्न, कर्नरिङजस्ता विकृतिहरु बजारमा हुनुहुन्न । यस सम्बन्धी आएका सुझावप्रति हामी गम्भीर छौं । हामी यस्ता समस्याहरुको समेत समाधानसहित अगाडि बढ्नेछौं ।’

    उनले सरकारको पहलकदमी र लिएको लचक नीतिका कारण सेयर बजारमा मात्र नभई अर्थतन्त्रका अन्य क्षेत्रमा समेत उत्साह देखिएको दाबी गरे । उदाहरण प्रस्तुत गर्दै उनले अगाडि भने-‘ सरकारले प्राप्त गर्ने राजश्व गत साउनको तुलनामा २०८१ साउनमा २०.१ प्रतिशतले बढेको छ । पूँजीगत खर्च गत साउनको तुलनामा ९ गुणाले बढेको छ । शिथिल रहेको घरजग्गा कारोबारमा पनि गत साउनको तुलनामा यो साउनमा ११ प्रतिशतको बढोत्तरी देखिएको छ। घरजग्गा क्षेत्रबाट प्राप्त हुने राजश्व समेत बढेको छ ।’

    उनले समग्र अर्थतन्त्रमा आएको सकारात्मक परिवर्तनलाई जनताले सरकारप्रति गरेको विश्वास तथा सरकारले गरेका निर्णयहरुको प्रभावको रुपमा समेत अथ्र्याएका छन् ।

    उनले सेयर बजार र अर्थतन्त्रका अन्य क्षेत्रमा देखिएको सुधार पर्याप्त नभएको भन्दै यसमै चित्त बुझाएर सरकार नबस्ने समेत उद्घोष गरेका छन् । ‘हामीलाई तीव्र गतिको प्रगति चाहिएको छ । आर्थिक षेत्रमा देखिएका समस्याको शीघ्र समाधान चाहिएको छ । सरकारले यी सबै विषयलाई महत्व दिएर आफ्नो काम गर्छ ।’ उनले भने-‘हामी निजी क्षेत्रको मनोबल बढाउने गरी अगाडि बढिरहेका छौं । अहिलेको सरकार निजी क्षेत्रको अभिभावकको भूमिकामा छ । तपाईहरुले कुनै असहज महसुस गर्नुपर्दैन ।’   याे समाचार बिजसाला डट कममा छ ।

    • #बिजसाला
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

    नवदुर्गा सहकारीको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

    गोरखनाथ विद्यालयका विद्यार्थीलाई सिन्धु विकास बैंकद्वारा स्टेशनरी सहयोग

    नसर्ने रोग: मौन महामारी

    शिक्षामा समर्पित यात्रा: बनेपाबाट अस्ट्रेलियासम्म रोहित दंगालको प्रेरणादायी योगदान

    ताजा समाचार
    १

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    २

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    ३

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ४

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ५

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ६

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ७

    दह लोकार्पित

    ८

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ९

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    १०

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    समाचार
    थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution