• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  प्रदेश
  • ३०१ पटक पढिएको
  • पनौतीले मनायो भव्यतापूर्वक ‘शिक्षा दिवस’, पनौतीलाई शैक्षिक हबका रुपमा विकास गर्न सबै एकमत

  • नवराज सापकोटा
  • २०८१ आश्विन २, बुधबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पनौती नगरपालिकाले शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा उपस्थित अतिथिहरुले पनौतीलाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

    नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले यस वर्षबाट शिक्षा दिवसको अवसरमा नगपालिकाले कार्यक्रम आयोजना गर्न शुरु गरेको बताए । शिक्षा दिवसको अवसरमा गरिएको शिक्षक कर्मचारी सम्मानले शिक्षकहरुमा उर्जा थपिने तथा उत्तरदायित्वको भावना विकास हुने भन्दै उत्कृष्टता हासिल गर्नेलाई सम्मान गर्ने कार्यको शुरुवात भएको र यसलाई निरन्तरता दिइने पनि उनको भनाई थियो ।

    पनौतीका क्याम्पस तहमा पढ्ने ८४ जना विद्यार्थीलाई छात्राबृत्तिको व्यवस्था गरेको भन्दै नगरपालिकाको तर्फबाट प्रविधि लगायतका क्षेत्रमा शिक्षमा भरपुर लगानी रहेको प्रमुख भण्डारीले दावी गरे । पनौतीलाई शैक्षिक हबको रुपमा विकास गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने उनको भनाई थियो ।


    ‘उत्कृष्ट शिक्षक कर्मचारी छनोटका लागि मापदण्ड निर्धारण गरिएको छ । आवश्यक सुझावका आधारमा परिमार्जन गरी कार्यपालिकाबाट पास गरिनेछ र यस प्रकारको कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउने छ’ प्रमुख भण्डारीले भने ।
    उपप्रमुख गीता बञ्जाराले पेसा प्रति सबै प्रतिबद्ध हुनुपर्ने भन्दै निरन्तरको साथ सहयोगले मात्र सफलता हात लाग्ने बताइन् । सामुुदायीक र संस्थागत विद्यालयको विभेद अन्त्य गर्नुपर्ने भन्दै अब बन्ने शिक्षा ऐनले विभेदपूर्ण शिक्षाको अन्त्य गर्नुपर्ने उल्लेख गरिन् । पछिल्लो समय आलोचना र खेद्ने संस्कारको विकास भएको भन्दै अमुक पक्षबाट संचालन हुने फेसबुक पेजहरुको असर शैक्षिक क्षेत्रमा पनि पर्न थालेको उल्लेख गरिन् ।


    शिक्षा शाखा प्रमुुख तथा निर्देशक प्रणराज न्यौपानेले अहिलेको समयमा शिक्षा नपुगेको घर र शिक्षा नपाएको बालबालिका हुनै नसक्ने भन्दै दिर्घकालिन भविष्यका लागि शिक्षामा लगानी गर्न जरुरी रहेको बताए । उनले शिक्षाको प्रतिफल ढिला गरी पाउने भन्दै प्रतिफल प्राप्त भए पछि त्यसमा दिगोपन रहने उनको भनाई थियो । नगरभित्रका विद्यालयहरुको शैक्षिक उपलब्धि प्रस्तुत गर्दै शिक्षाको गुणस्तर निरन्तर बृद्धि भइरहेको उनले जानकारी गराए । यसका लागि जिम्मेवार पक्ष सबैले चासो दिनु जरुरी रहेको उनको विचार छ ।


    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले शैक्षिक उन्नतिका लागि पुरस्कारको व्यवस्था हुनुपर्ने भन्दै असल कार्यको मूल्यांकन सहितको सम्मानले अपनत्वको भावना विकास हुने बताए ।
    नेपाल शिक्षक महासंघ पनौतीका अध्यक्ष उद्धव बोलखेले पनौती नगरपालिकाले शैक्षिक क्षेत्रको विकासका लागि गरेका कार्य प्रशंसनीय भएको बताए । सबैको शिक्षा लिन पाउने अधिकारको सम्मान हुनुपर्ने भन्दै संस्थागत र निजी विद्यालय बिच द्वन्द्वात्मक नभइ समन्वयात्मक वातावरण हुनेपर्नेमा जोड दिए ।


    पनौती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष विपेन्द्र लामाले पनौती नगरपालिकाले शैक्षिक गुणस्तर व्यवस्थापनका लागि प्रशस्तै काम गरेको बताए । जनशक्ति व्यवस्थापनका लागि यसै वर्ष शिक्षक मिलान कार्य सम्पन्न गरेको भन्दै शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सबै आफ्नो क्षेत्रबाट लाग्नुपर्ने विचार व्यक्त गरे । वडा नं ५ का वडा अध्यक्ष विनोद खत्रीले यस प्रकारका कार्यक्रमले शिक्षा दिवसको सार्थकता प्राप्ति हुने विचार व्यक्त गरे ।


    बुद्धिजिवी तथा सम्मानित व्यक्तित्व केशब थापाले पनौतीको शैक्षिक विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुको स्मरण गर्दै । सबैले आफ्नो दायित्व पुरा गरेमात्र लक्ष्य प्राप्ति हुने विचार राखे ।

    अर्का सम्मानित व्यक्तित्व रामचन्द्र थापालेले नगरपालिकाले शिक्षक लगायत शैक्षिक क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेर प्रोत्साहन प्रदान गरेको बताए । कार्यक्रमका वक्ताहरुले यसप्रकारको कार्यक्रमले निरन्तरता पाउनुपर्ने भन्दै पनौतीलाई शैक्षिक हबहबको रुपमा विकास गर्नुुपर्नेमा जोड दिएका थिए ।

    शिक्षासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वहरु अतिथिका रुपमा रहेको कार्यक्रमको संचालन शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले गरेका थिए ।

    कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु र्याली सहित उपस्थित भएका थिए । कार्यक्रममा उनीहरुको विविध सांस्कृतिक प्रस्तुती रहेको थियो ।

    कार्यक्रममा शिक्षा प्रेमी व्यक्तित्वहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघ, पनौती शिक्षा शाखाका पूर्व प्रमुख, दरबन्दी मिलान कार्यमा सहजीकरण गर्ने व्यक्तित्वहरु, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारील लगायतलाई खाखा तथा सम्मान कदर पत्रले सम्मान गरिएको थियो भने गत शैक्षिक सत्रको कक्षा ८ , एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायीक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई नगद, प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

     

    • #पनौती
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution