• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  मुख्य समाचार
  • ३६३ पटक पढिएको
  • बिपीकाे सालिक अनावरण गर्दै देउवाले भने बर्तमान सत्ता समिकरणले जनता खुशी छन्

  • नारायण सापकोटा
  • २०८१ आश्विन ५, शनिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    धुलिखेल

    पूर्वी नेपाल प्रवेश गर्ने सबै भन्दा छोटो राजमार्ग विपी राजमार्गको शुरुवाती विन्दु धुलिखेलमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला (विपी) को पुर्ण कदको सालिक अनावरण गरिएको छ ।

    काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित जरनडाँडामा निर्माण भएको पूर्णकदको सालिकको पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले शनिवार अनावरण गरेका हुन् ।

    सालिक अनावरण गर्दै सभापति देउवाले विपी राजमार्ग सडक निर्माणको ऐतिहासिक पृष्ठभूमिको चर्चा गरेका थिए । सडक निर्माणको क्रम शुरु भएपछि विपीकोइराला आफ्नो घरभएको क्षेत्रबाट बाटो निर्माण भएको आरोप लागेको प्रसंग उल्लेख गर्दै सिन्धुुलीको दुम्जा छाडेर बसाई सराई गरी सक्दा पनि उनलाई त्यसकिसिमको आरोप लागेको तर सडक निर्माण सम्पन्न भएपछि सडक पूर्वी क्षेत्रको तराई पहाड र हिमाल तीननै क्षेत्रलई जोडने महत्वपूर्ण सडकको रुपमा निर्माण भएको उल्लेख गरे । बर्तमान राजनीतिक समिकरणका विषयमा देउवाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनमानसमा सकारात्मक सन्देश गएको बताएका छन् । यिनै दुई पार्टीको कचकच अन्त्य भएको भन्दै जनमानसबाट प्रतिक्रिया सुनिन थालिएको उनको भनाई थियो । उनले धेरै साना दलहरु मिल्नुभन्दा ठूला दलहरु मिलेर सरकार बनाउनुलाई नागरिकले दिगो हुने विश्वास लिएका बताएका हुन् ।

    महामानव बिपी कोइरालाले देखाएको बाटो कांग्रेसका लागि सधैं प्रेरणादायी रहने भन्दै आम कांग्रेसजनले उनका सिद्धान्तलाई कहिल्यै भुल्न नहुने उनको भनाई थियो । हामी अहिले काम भएन भएन मात्र भन्छौं तर किन भएन भनेर खोजी गर्दैनौं भन्दै देउवाले नेताहरुलाई गाली मात्र गरेर भन्दा आफ्नो तहबाट काम गरेर मात्र देशको विकास सम्भव हुने बताए ।

    अग्रज नेताहरुले छोडेर गएका अधुरा कामहरु पूरा गर्ने जिम्मेवारी अब पछिल्लो पुस्ताको काँधमा आएको बताउँदै देउवाले अप्ठ्याराहरुलाई पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले जनताका कामहरुमा सबैले जिम्मेवारीपूर्णरुपमा कर्तव्य पूरा गरेर जानुपर्ने आवश्यकता औंल्याए । आगामी दिनमा पार्टीलाई कसरी राम्रो गरेर अगाडी लैजान सकिन्छ भन्नेमा सबैले सोच्नु पर्ने र पार्टीलाई पहिलो पार्टी बनाउन लाग्नुपर्ने भन्दै नेता कार्यकर्तालाई यसमा लाग्न निर्देशन पनि दिए ।

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् बिपी पुत्र शशांक कोइरालाले पार्टीमा युवापुस्ताको सहभागीताको खाँचो रहेको बताए । देशमा भएका सबै जसो विकासमा कांग्रेसको ठूलो योगदान रहेको बताउँदै कोइरालाले युवाहरु विदेश गएर होइन, स्वदेशमै काम गरेर देश विकास गर्नुपर्ने बताए । नेपाली काग्रेस नेता केन्द्रित भएको र कम आवसर पाएको भन्दै युवा विदेश पलायन रोक्न काग्रेसका भूमिका अपरिहार्य रहेको बताए । बिपीले देखाएको त्यागलाई हामीले भुल्नु नहुने भन्दै कोइरालाले काग्रेसमा एकाताको भावना अझै जरुरी रहेको बताए ।
    कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले कांग्रेस अब सबै सधैं सँगै मिलेर जाने भन्दै बिपी कोइरालाको शालिक निर्माण गर्दाका समस्या र अहिलेको अवस्थामा आइपुग्दासम्मका घटनाक्रमहरुका बारेमा जानकारी दिए ।

    कार्यक्रममा केन्द्रिय सदस्यहरु शिव प्रसाद हुमागाई,मधु आचार्य,मोहनबहादुर बस्नेत गणेशलामा,कञ्चनचन्द्र वादेलगायतले वीपी राजमार्गले पुर्याएको फाइदाका विषयमा चर्चा गरेका थिए ।

    २०७१ सालमा शिलान्यास गरिएको ९ वर्ष पछि सालिकले पूर्णता पाएको हो । कुल १५ लाख रुपैयाँ लागतमा सालिक निर्माण गरिएको प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण धिनान्जु श्रेष्ठले जानकारी दिए । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वी.पी.) कोइरालाको परिकल्पनामा वि.सं २०१६ सालमा शुरुवात भएको यस सडक निर्माण प्रधानमन्त्री कोइराला अपदस्थ गरी २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि सफल हुन सकेको थिएन ।

    यसै सन्दर्भमा, वी.पी.को परिकल्पना र उहाँकै नाम रहेको राजमार्ग (वी.पी. राजमार्ग) को सुरुवाती विन्दु धुलिखेलमा वी.पी. कोइरालाको प्रतिमा स्थापना गर्नु वाञ्छनीय ठानेर वी.पी. कोइराला प्रतिमा, निर्माण समिति’ र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा प्रतिमा स्थापना गरिएको नेपाली कांग्रेस काभ्रेका सचिव माधब ढकालले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution