• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  प्रदेश
  • २६६ पटक पढिएको
  • २२ औं वर्षमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान

  • २०८१ फागुन १०, शनिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    सकारात्मक सोच, दृढ इच्छा शक्ति, तथा परिश्रमका साथ शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान मंगलबारदेखि आफ्नो २२ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा प्रतिष्ठानले वार्षिकोत्सव तथा अभिभावक दिवसको भव्य आयोजना सहित विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य माननीय कञ्चनचन्द्र बादेले बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगति प्रति प्रशंसा व्यक्त गरे ।
    प्रतिष्ठानका प्रबन्ध निर्देशक श्री प्रताप वैद्यले शिक्षाको समाज परिवर्तनकारी भूमिकाको चर्चा गर्दै व्यावहारिक तथा जीवनोपयोगी शिक्षालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।

    वैद्यले यस शैक्षिक सत्रमा ३० लाखभन्दा बढीको छात्रवृत्ति वितरण गरिएको जानकारी दिँदै प्रत्येक विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्ने संस्थाको लक्ष्य रहेको उल्लेख गरे ।

    कार्यक्रमका क्रममा सहायक प्रिन्सिपल मिरा मानन्धरले विद्यालयले विगत वर्षभरि हासिल गरेका उल्लेखनीय उपलब्धिहरू सार्वजनिक गरिन् ।
    साथै, प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
    विद्यालयले खेलकुद क्षेत्रमा काभ्रे जिल्लामा विशेष योगदान पु¥याउने खेलाडीहरू प्रताप वैद्य, अरुणकाजी वैद्य, सौरवराज कायस्थ, ओम प्रकाश नकर्मी, विजय सुन्दर सैंजु, राज मन्दिर श्रेष्ठ, विजय कृष्ण बादे, तथा विजय के.सी.लाई सम्मान गरेको थियो ।

    विद्यालयका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरूको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्टता अभिवृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । विद्यालयका विद्यार्थीहरूले समाजसेवा, वातावरणीय संरक्षण, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको तथा अभिभावकहरूसँग निरन्तर समन्वय गर्दै शैक्षिक सुधार गर्दै जाने विद्यालयको प्रतिबद्धता रहेको उनले बताए ।

    कार्यक्रमको प्रमुख आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका मौलिक नृत्य, संगीत, नाटक तथा सांस्कृतिक प्रस्तुति रहेको थियो । उपस्थित अभिभावक तथा अतिथिहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक, सांस्कृतिक, नैतिक तथा व्यावसायिक क्षमताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिने बताएका थिए।

    विगत २२ वर्षमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गर्दै नवीनतम शिक्षण प्रविधिहरूलाई आत्मसात् गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध सुधार कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सृजनात्मक लेखन, कला, विज्ञान प्रदर्शनी तथा अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान केन्द्रित गर्दै आइरहेको छ।

    विद्यालयले शिक्षाका अतिरिक्त सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न परोपकारी कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै, प्रविधिमा आधारित शिक्षण प्रणालीलाई आत्मसात् गर्दै डिजिटल कक्षाको सञ्चालनलाई प्रवद्र्धन गरिएको छ।

    सहकारी भावना तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विद्यालयले विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ । साथै, ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति योजनामार्फत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्ने कार्य भइरहेको छ।

    विद्यालयले समयानुकूल तथा रोजगारमुखी पाठ्यक्रमहरू सञ्चालन गर्दै व्यावसायिक शिक्षामा विशेष ध्यान केन्द्रित गरिरहेको छ । अभिभावक दिवस कार्यक्रम शिक्षक, विद्यार्थी तथा अभिभावकबीचको सहकार्यको उत्कृष्ट नमूना बनेको छ ।

    विद्यालय प्रशासनले अभिभावकहरूसँग निरन्तर संवाद तथा समन्वय गर्दै शिक्षालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । शिक्षामार्फत राष्ट्र निर्माणमा योगदान पु¥याउने लक्ष्य राख्दै, आगामी वर्षहरूमा थप नवीन कार्यक्रमहरू सञ्चालन गर्ने विद्यालयको योजना रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution