• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  अध्यात्म
  • ८७० पटक पढिएको
  • कम उमेरमै आध्यात्मिक पथमाः सगर्व, एक किशोर बने योग प्रशिक्षक

  • नवराज सापकोटा
  • २०८१ चैत्र २८, बिहिबार (११ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे ।

    किशोरहरू प्रविधिमा रमाइरहेका बेला काभ्रेपलाञ्चोकको पनौतीका १४ वर्षीय सगर्व न्यौपानेको रुचिको विषय भने भिन्न बनेको छ । उनी अहिले आत्मबोध र योगमार्फत् जीवनको सार खोजिरहेका छन् । जन्मसिद्ध योग साधकजस्तै लाग्ने सगर्व जीवन विज्ञान अन्तर्गतका एक प्रतिभाशाली योग प्रशिक्षक हुन् । बाबु गोविन्द कल्याण मित्र र आमा शारदा कल्याण मित्र स्वयं योग प्रशिक्षक भएका कारण उनले रुचि अनुसारको सहज वातावरण पाएका हुन् ।

    उनी पनौती नगरपालिका वडा नं ६ काभ्रेपलाञ्चोकमा बस्छन् । माता–पिताको साधनामा समाहित हुने अवसर पाएका सगर्वको जीवनशैली नै भिन्न देखिन्छ । उनको अनुहारमा शान्त भाव, बोलीमा गम्भीरता र व्यवहारमा नम्रता छ, जुन प्रायः किशोरहरुमा विरलै देखिन्छ । उनले दैनिक ध्यान र योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग बनाएका छन् । जसको प्रमाण उनका अभिव्यक्तिहरूमा आध्यात्मिक गहिराइ पाइन्छ, जसले जुनसुकै उमेर समूहका मानिसलाई समेत प्रभावित पार्न सक्छ ।

    योग गुरुका रुपमा ‘सगर्व कल्याण मित्र’को परिचय पाएका उनका पिता योग प्रशिक्षणमा गोविन्द कल्याण मित्र र माता शारदा कल्याण मित्रका रुपमा परिचत छन् । सगर्वले योग मात्र सिकाउँदैनन्, उनी आत्मज्ञान, शारीरिक सन्तुलन र मानसिक अनुशासनको पनि प्रवद्र्धन गर्छन् । ‘उनी सानै देखि भिन्न स्वभावका थिए । गलत मानिने कुनै पनि क्रियाकलाप प्रति उनको रुचि थिएन ।’ बाबु गोविन्द न्यौपानेले भने । सगर्वका लागि उनका माता–पिता गुरु मात्र नभएर जीवन पथका साथी पनि हुन् । उनले सञ्चालन गर्ने प्रशिक्षण कक्षामा सहभागी हुनेहरू उनका सन्दर्भमा भन्छन्:‘उनको प्रशिक्षण शैली यस्तो छ, जुन उमेरले भन्दा अनुभूतिको परिपक्वताबाट निर्देशित देखिन्छ ।’ सगर्वका हरेक आसन र प्राणायाम सिकाउने तरिका लोभलाग्दो मात्र होइन, ज्ञान र विश्वासले भरिएको हुन्छ ।

    उनी अहिले पनौतीको भालेश्वर मा.विमा कक्षा ९ मा अध्ययन गर्छन् । पढाइमा समेत अब्बल उनी कक्षाका प्रथम छात्र हुन् । विद्यालय शिक्षासँगै उनी योगको ज्ञानलाई पनि गहिराइमा अध्ययन गर्दैछन् । स्वअनुशासन, नियमितता र आध्यात्मिक झुकावले उनलाई अन्य किशोरहरूभन्दा भिन्न बनाएको छ । सगर्व आफूलाई ‘साधक’ को रुपमा परिचित गराउन रुचाउँछन् – योग प्रशिक्षकभन्दा यो पहिचान उनलाई बढी मन पर्छ । उनका अनुसार, ‘योग केवल शारीरिक व्यायाम होइन, यो त आत्माको अनुशासन हो।’ उनले सिकाउने योग कक्षामा बच्चादेखि जेष्ठ नागरिकसम्म सहभागी हुन्छन्, जसले योगको सार बुझ्न उनको उपस्थितिलाई महत्वपूर्ण मान्छन्।

    टेक्नोलोजी प्रति उनलाई पनि चाह त छ तर सामाजिक सञ्जालभन्दा बढी पुस्तकमै ध्यान केन्द्रित गर्ने उनका बाबुुको भनाई छ । उनी योग, अध्यात्म, प्रविधि तथा साहित्यका पुस्तकहरुलाई चासोका साथ पढ्ने गर्छन् । सगर्वका अभिभावक पनि उनको लगन र समर्पणप्रति गर्व गर्छन् । आमा शारदा भन्छिन्, ‘हामीले देखाएको बाटोमा हिँड्न उसले जुन सहजता र श्रद्धा देखाएको छ, त्यो आजका धेरै किशोरहरूका लागि प्रेरणा हो।’

    नेपाली समाजमा बढ्दो तनाव, मानसिक अशान्ति र भौतिकता बीच उनले योगलाई सशक्त समाधानका रूपमा प्रस्तुत गर्न सक्ने क्षमता राख्छन्। यति सानो उमेरमै उनले देखाएको समर्पण र ज्ञानले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एक उदाहरणीय योग गुरुको रूपमा उभ्याउने निश्चित छ।

    सगर्व न्यौपाने, नाम जस्तै सबैका लागि ‘सगर्व’ बनेका छन् । उमेरले सानो तर विचारले विशाल बनेका यी बाल योगीले नेपाली समाजमा आध्यात्मिक चेतनाको ज्योति फैलाउने संकेत गरिसकेका छन्। भविष्यमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योग प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

    • #सगर्व
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%९%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अध्यात्म सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution