काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। उनको सचिवालयले ओलीले राजीनामा दिएको पुष्टि गरेको हो। यस अघि नै बर्तमान मन्त्रीमण्डलका विभिन्न मन्त्रीहरुले राजिनामा दिइसकेका छन् ।
कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *
Save my name, email, and website in this browser for the next time I comment.