• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  Breaking News
  • ३३७ पटक पढिएको
  • दशैंको चहलपहलसँगै महँगी र कृतिम अभाव  : उपभोक्ता

  • सरोज सापकोटा
  • २०८२ आश्विन ८, बुधबार (५ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे

    दशैं नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकका विभिन्न बजारहरूमा उपभोक्ताको भीड बढ्दै गएको छ। बनेपा, धुलिखेल, पनौती, पाँचखाल, भकुण्डेबेशी र दोलालघाटजस्ता बजारहरूमा चहलपहल त देखिन्छ, तर त्यो चहलपहल उत्साहभन्दा बढी गुनासो र निराशासँग जोडिएको छ।


    चाडबाड सुरु हुनासाथ दैनिक उपभोग्य सामानदेखि कपडा, जुत्ता, चप्पलसम्मको मूल्य आकाशिँदा सर्वसाधारण मारमा परेका छन्। एउटै सामान फरक–फरक पसलमा फरक मूल्यमा बिक्री हुँदा ग्राहकहरू अलमलमा पर्छन्। कतिपय पसलमा मूल्यसूची नटाँसिएकाले उपभोक्ता बार्गेनिङ गर्न बाध्य छन्।

    बनेपामा सामान्य दिनभन्दा चाडपर्वमा अझ बढी महँगो हुने गुनासो उपभोक्ताको साझा पीडा हो।
    व्यापारीहरू भने यसपटक विगतभन्दा व्यापारमा चहलपहल सुरु भएकोमा खुशी छन्, तर बिक्री अपेक्षित छैन भन्ने गुनासो गर्छन्। विदेशी सामग्री आयात गर्दा भन्सार शुल्क बढ्नु, ढुवानी खर्च बढ्नु र स्वदेशी उत्पादन कम हुनुले महँगी बढेको दाबी उनीहरूको छ। उद्योग वाणिज्य संघहरू भन्छन्—वैदेशिक रोजगारीतिर युवाहरूको आकर्षण बढेकाले स्वदेशमा उत्पादन घटेको, यसले पनि महँगी चुलिएको हो।

    यता, उपभोक्ता अधिकारकर्मीहरू भन्छन्—बजार नियन्त्रणमा सरकार असफल छ। समाचारमा कालोबजार र कृतिम अभाव उजागर भएपछि कहिलेकाहीँ देखावटी अनुगमन हुन्छ, तर दोषी व्यापारीलाई चेतावनी दिएर छाड्ने चलनले समस्या झन् बढाएको छ। गुणस्तर परीक्षण नगरी भित्र्याइने खाद्यपदार्थ, तरकारीमा विषादीको प्रयोग, मिठाइमा मिसावट, कम तौल, म्याद गुज्रेका सामान बिक्रीजस्ता गतिविधि सामान्यजस्तै भएका छन्।

    उपभोक्ता मञ्च वा संघसंस्थाहरू पनि विवादित बनेका छन्। उपभोक्ताको अधिकारका नाममा खोलिएका ती निकाय व्यापारीसँग मिलेमतो गर्ने, अनुगमन समितिमा बस्ने र अनुदानमा भागबण्डा गर्ने कार्यमा सीमित भएको उपभोक्ताको आरोप छ। यसले जनताको पक्षमा खबरदारी गर्ने मूल उद्देश्य हराएको छ।

    महँगी र कृत्रिम अभावले विशेषगरी निम्न आय भएका परिवारलाई चाडबाड मनाउनै मुस्किल हुने अवस्था ल्याएको छ। नुनजत्तिको सस्तो वस्तुदेखि सुनजत्तिको महँगो सामग्रीसम्ममा अनियन्त्रित मूल्यवृद्धि, गुणस्तर अभाव र स्वास्थ्य जोखिमले समाजलाई नै चपेटामा पारेको छ। नागरिक केवल सामान किन्नेमात्र नभई ‘लुटिने पात्र’ बनेको महसुस गर्न थालेका छन्।

    विशेषज्ञ र सचेत उपभोक्ताले अब केवल उपभोक्ता सचेतना मात्र पर्याप्त नहुने बताएका छन्। कानुनी दबाब, सामाजिक दबाब र राज्यको ठोस कार्यान्वयन आवश्यक छ। मूल्य, गुणस्तर, तौल र सेवाको सुनिश्चितता उपभोक्ताको मौलिक अधिकार भएकाले सरकारले निष्क्रियता देखाए नागरिकले कानुनी प्रतिकारको बाटो रोज्नुपर्ने अवस्था आउन सक्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution