• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  जीवनशैली
  • २९९ पटक पढिएको
  • के हुन्छ जब एकसाथ चुरोट र रक्सी सेवन गरिन्छ ।

  • २०८० कार्तिक ९, बिहिबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    अक्सर कतिपयलाई रक्सी पिएपछि चुरोटको तलतल लाग्छ । उनीहरु भनिरहेका हुन्छन्, ‘अरुबेला त चुरोट तान्न मन लाग्दैन तर रक्सीसँग भने जसरी पनि चाहिन्छ ।’

    के हुन्छ जब एकसाथ रक्सी र चुरोट सेवन गरिन्छ ? चिकित्सकहरु चेतावनी दिन्छन्, ‘त्यसले स्वस्थ्यलाई दोब्बर बढी जोखिममा पार्छ ।’

    हालैको एक अध्ययनले पनि यही भन्छ । युरोपियन हार्ट म्यागेजिनमा प्रकासित अनुसन्धान अनुसार चुरोट र मदिरा एकसाथ सेवन गर्दा मुटुमा गंभिर असर पर्छ । यसले मुटुको धमनीलाई कडा बनाउँछ र हृदयघातको खतरालाई बढाइदिन्छ ।

    शोधकर्ताहरूले सन् २००४ देखि २००८ सम्मको ५ वर्षको अवधिमा १,२६६ किशोर किशोरीहरूमा यो अध्ययन गरेका थिए ।

    त्यसो त स्वास्थ्यका लागि मदिरा जति हानिकारक छ, उत्तिनै बढी खतरनाक मानिन्छ चुरोटलाई पनि । चुरोट तानेपछि शरीरका यस्ता अंग बाँकी रहँदैन, जसलाई हानि नपुगेको होस् । फोक्सो, मुटुदेखि रक्तनलीसम्म यसका कणहरु मिसिन पुग्छन् ।

    मदिरा र रक्सी एकसाथ पिउँदा घाँटी र अन्ननलीको क्यान्सरसमेत हुने जोखिम रहेको जनरल फिजिशियन डा। प्रशान्त त्रिपाठी बताउँछन् । ‘यी दुई चिज एकसाथ खाँदा मात पनि दोब्बर लाग्छ’ उनी भन्छन्, ‘हानि पनि उत्तिकै गर्छ ।’

    चुरोट र रक्सी सँगै खाँदा चुरोटमा भएका रसायनहरू घाँटीमा रहँदा रक्सीले घुल्छ र यसले घाँटीको संवेदनशील तन्तुहरूमा कार्सिनोजेन्स फसाउन सक्छ । जसले गर्दा घाँटी र अन्न नलीको क्यान्सरको जोखिम बढाउन सक्ने त्रिपाठीले बताए ।

    उनी भन्छन् ‘रक्सीले कलेजो , मुटुमा र चुरोटले फोक्सोलाई प्रत्यक्ष असर गर्ने नै भयो साथै यिनीहरुको सेवनले शरीरको हरेक अंगमा रक्सी असर गर्छ ।’

    एक अध्ययनले देखाएको छ कि यदि कसैले धेरै रक्सी पिएर चुरोट पिएमा यसको ह्याङओभर पनि बढी समयसम्म रहन्छ ।

    स्प्रिट, अल्कोहल र रक्सीमा प्रयोग भएको मुख्य इथानो आदि रक्सीको सेवनपछि पेटमा जान्छ । त्यो पेट र सानो आन्द्राबाट एकदमै चाँडो सोसिन्छ, पानीसँग छिटो घुल्छ र शरीरको हरेक भागमा पुग्छ । शरीरको हरेक अंगमा यसले असर गर्छ । दिमाग, मुटुदेखि हातखुट्टा सबैतिर यसले असर गर्ने वरिष्ठ न्युरो सर्जन प्रा। डा। राजीव झा बताउँछन् ।

    झा भन्छन् ‘चुरोटको धुवाँबाट पाँच हजार भन्दा बढी रसायन उत्पादन हुन्छ । त्यो रसायन धुवाँमार्फत फोक्सो हुँदै रगतको माध्यमले शरीरको विभिन्न भागमा फैलिन्छ । मस्तिष्क, स्पाइनल कर्ड, नसामा पनि पुग्छ र असर गर्छ ।’

    पेट तथा कलेजो रोग सर्जन डा।रमेश सिंह भण्डारी भन्छन् ‘कलेजो त्यस्तो अङ्ग हो, जुन खराब भए पनि फेरि पुनरुत्पादन हुनसक्छ । तर मदिराले कलेजोको पुनरुत्पादन गर्ने क्षमता कमजोर बनाइदिन्छ । एसिडलाई कुनै चीजमा फाल्यो भने जल्दै जान्छ त्यस्तो मदिराले कलेजोलाई त्यही बनाउँछ । मदिराले कलेजोमा बोसो जमाउने गर्छ । बोसो बढ्दै गएपछि पछि कलेजोमा सिरोसिस रोग लाग्छ ।’

    त्यस्तै, चुरोटको धुवाँमा शरीरलाई हानी गर्ने एक हजार भन्दा बढी रसायन हुन्छ । यी रसायनहरू सँगै चुरोट बल्दा धुलोका कण, निकोटिन, कार्बोनमोनोअक्साइड र सल्फरडाइअक्साइड जस्ता हानिकारक ग्यास पनि निस्किन्छन् । चुरोट पिउने मान्छेले चुरोट तान्दा यी सबै कुरा श्वास नली हुँदै फोक्सोसम्म पुग्ने र फोक्सोमा असर गर्ने छाती रोग विशेषज्ञ राजु पंगेनी बताउँछन् ।

    चुरोट र रक्सी दुवैमा शरीरलाई हानी गर्ने विभिन्न रसायनहरू हुन्छ । यी दुईको रसायन एक अर्कामा मिसिएपछि त्यसले शरीरलाई झन् धेरै असर गर्ने जनरल फिजिसियन डा। त्रिपाठी बताउँछन् । याे सामग्री अनलाइन खबर डटकमा छ ।

    • #रक्सी चुराेट
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    जीवनशैली सम्बन्धि थप

    स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

    नसर्ने रोग: मौन महामारी

    स्वास्थ्यमन्त्री पौडेललाई केन्द्रीय सदस्य हुमागाईंको प्रश्न -बिमाबाट स्वास्थ्य उपचार सुविधा किन बञ्चित गरियो ? ?

    दुर्घटनामा परी उपचाररत शिक्षकलाई सहकर्मीहरुको सहयोग

    कम उमेरमै आध्यात्मिक पथमाः सगर्व, एक किशोर बने योग प्रशिक्षक

    शिक्षा विधेयक : अस्थायी प्रकृतिका शिक्षकका विषयमा ‘सहमति’

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution