• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३, मंगलबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  पत्रपत्रिका
  • ३०१ पटक पढिएको
  • सिभिल अस्पतालका करार नर्सको प्रश्न : नेपालमै बसेर गल्ती गर्यौं कि?

  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    काठमाडौं
    हामी निजामती कर्मचारी अस्पतालमा करार सेवाको परीक्षा उत्तीर्ण गरेर विगत दश वर्षदेखि यहाँ कार्यरत स्टाफ नर्सहरू हौं । हामीले यो स्वास्थ्य संस्थालाई हाम्रो जीवनको एक दशक दियौं । हामीले यस संस्थामा प्रवेश गर्दा भर्खर सेवा दिन थालेको यो अस्पतालमा मुस्किलले ३–४ वटा भन्दा विभागहरू चलेका थिए। आज निजामती अस्पताल यो अवस्थामा आइपुग्नमा हाम्रो लगन, मेहनत र अहोरात्र खटाइ पनि जोडिएको छ।

    हामीलाई त्योबेला ४ वर्षमा स्थायी गर्छौँ भनेको अस्पताल बोर्डले कहिल्यै स्थायी पदपूर्तिका लागि पहल गरेन, बरू भित्रभित्रै कसैलाई थाहा नदिइ नियमावली बनाएर पारित गरेर ल्याउनु भएछ। जसमा एकपल्ट लोकसेवा आयोगको परीक्षा उतीर्ण गरेर जति नै वर्ष काम गरे पनि खुल्ला स्थायीको परिक्षामा सफल हुन सकेन भने जागिरबाट निस्कासित हुनुपर्ने उल्लेख गरिएको थियो।

    हामीले सर्वोच्च अदालतमा त्यसबिरुद्ध रिट दायर ग¥यौं, अदालतले फैसला हाम्रा पक्षमा सुनाएको थियो। अदालतको आदेश बमोजिम हामीले सिमित सिटमा परिक्षा पनि दियौं तर परिक्षा केन्द्र (लोकसेवा आयोगको कार्यालय)मा पुगेर प्रश्नपत्र समातेपछि थाहा भयो, हामी फसेछौं । १५ दिनको अन्तरालमा लिएको स्टाफ नर्स पाँचौं तहको स्थायी सिमित र खुल्लाको सोधिएको प्रश्नमा आकाश पातालको फरक छ। यस विषयमा लोकसेवा आयोगको कार्यालयमा निवेदन पनि दिएका थियौं तर निवेदन उपर सुनुवाई भएन र लोकसेवा आयोगले नतिजा प्रकाशित गर्यो।

    नतिजा ५५ प्रतिशत उत्तीर्ण हुन सकेनौँ । पाँचौं तहलाई सोधिने प्रश्नहरु नै होइन, त्यो भन्दा माथिल्लो तहका छन् । सिलेबस भित्रको भन्दै पाँचौं तह अर्थात् पीसीएल नर्सिङ तहको तहको विज्ञापन गरेर त्यसको माथिका तहको प्रश्न सामेल गर्न पाइन्छ र?

    अहिले हामीलाई ’कि दैनिक ज्यालादारीमा झरेर काम गर कि अब निस्केर जाउ’ भनिदैछ। हामी महिलालाई कति गाह्रो छ, घर, बच्चा र जागिर सँगै धान्न। कति दुःख गरेर नाम निकालेर, घर बच्चा धानेर कामबाट कसरी निस्केर जाने? खाइ–पाइ आएको सुविधा छोडेर कसरी ज्यालादारीमा काम गर्ने? यो सरकारी अस्पतालका बोर्डले गरेको अपमान कसरी सहनु?

    सरकारले हामी सरकारको विभाग अन्तर्गत परिक्षामा लडेर विगत दश वर्षदेखी सेवामा रहेकालाई त यो गति गर्दैछ भने अरू महिला आरक्षण कसरी गर्छ? अहिले सबैको भनाइ अनुसार हामी नेपालमा बसेर काम गरेर गल्ती ग¥यौं कि जस्तो लाग्छ ! १० बर्ष सेवा दिएपछि हामी अयोग्य भयौं कसरी? अरू सरकारी सेवामा भएका करारका लामो समयसम्म कार्यरत कुनचाहिँ विभागका कर्मचारीलाई स्थायी नहुँदा निकालेको छ र? हामी नर्सहरू, महिला त हुन् भनेर यो व्यवहारको सिकार भएको हो र?

    हामी निजामती कर्मचारी अस्पतालमा करार सेवामा कार्यरत स्टाफ नर्स हौं र त्योभन्दा पहिला हामी यो लोकतान्त्रिक गणतन्त्र भएको देशको नागरिक हौँ। हाम्रो प्रश्न यो देशको कानुन, मौलिक अधिकार र आम नागरिकको हकहितमा निति निर्माणको गहन जिम्मेवारी बोकेको कानुन मन्त्रालय र कानुनविद्लाइ यस प्रकार छ। (सन्दर्भ, निजामती कर्मचारी अस्पतालको पछिल्लो चोटि संसोधित विनियमावलीको)

    १.कुनै पनि सरकारी मातहतमा रहेको संस्थाले विनियमावली संस्थानको सुचारु कार्यसञ्चालनको लागि मात्र नभएर त्यस संस्थामा कार्यरत कर्मचारीहरुको हकहितलाई पनि मध्यनजर गरेर पारित गर्नुपर्ने हैन र?

    २. यदि हैन भने, लोकतान्त्रिक गणतन्त्र भएको मुलुकको नागरिक हुनुको के औचित्य रह्यो र? लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता काहाँ गयो?

    ३.यदि हो भने, यस अस्पतालमा कार्यरत कर्मचारीहरुको विगत दश वर्ष देखिको कार्य मूल्यांकन नगरी, लोकसेवाको खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर सेवामा रहेकाहरूलाई एउटा नियोजित लिखित परिक्षाको भरमा सेवाबाटै निवृत्त गर्ने विनियमावली बन्यो कसरी र लज्जास्पद कुरा सरकारी संयन्त्रबाट पारित भयो कसरी?

    ४.दश वर्ष भनेको कम समय होइन महोदय, एउटा नेपाली नागरिकको कुनै पनि सरकारी सेवामा प्रवेश गर्ने उमेरको हद नै पार भैसक्छ। पारिवारिक र व्यवहारिक जिम्मेवारी हुन्छन् काँधमा, जीवनले स्थिरता खोज्ने उमेरको पडाव आउन थालेको हुन्छ। त्यस समयमा आएर भैरहेको विनियमावलीलाई अनेकौं चोटि संसोधन गरेर, कुनै पनि नैतिक नीति र लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता नराखी, एकलौटी निरंकुश कर्मचारीतन्त्र चलाएर यस्तो विवेकहीन, मानवताहिन र नैतिकताहिन विनियमावली बनेर पारित पनि हुन्छ भने यो देशमा भविष्य छैन । यो देशमा बसेर अन्याय मात्र सहनुपर्छ भन्ने युवा जमातसँग हामी सहमत हुने कि नहुने, महोदय?

    ५.संसोधित विनियमावली कर्मचारीको हितमा छैन भनेर आफ्नो गुनासो लिएर पुग्नुभएको विशेषज्ञ डाक्टर बिशेष पौडेल, नर्स र अरू अस्पतालका कर्मचारीलाई, सोही कार्यालयमा चियाको ट्रे लिएर आएको कार्यलय सहयोगीतर्फ देखाएर ’तपाईंहरू करारका कर्मचारी भनेको, उहाँ जस्तै है, मलाई अफिसमा अहिले चाहियो, मैले करारमा राखेँ, मलाई जुन दिन अन्तबाट व्यवस्था हुन्छ, म निकाली दिन्छु’ र ’हाम्रो कलमको टुप्पोमा तपाईँहरूको भविष्य छ विचार गर्नुहोस्’ भनेर बोल्ने सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुको बोली, लोकतान्त्रिक गणतन्त्रको व्यवस्था अनुरुप चल्ने निजामती कर्मचारीको बोली जस्तो लाग्छ, महोदय?

    ६.यो विनियमावली को बुँदाहरू संसोधित मात्र नभएर खारेज नै हुन जरुरी छ, महोदय। र नयाँ विनियमावली एकलौटी सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी बोर्डलाई मात्र तय गर्न नदिइ र टिचिङ हस्पिटल र गंगालाल राष्ट्रिय हृदय अस्पतालको रिफरेन्स लिएर कानुन मन्त्रालयको सहभागितामा निर्माण होस्, महोदय।

    ७.हामीलाई सँगै अध्ययन गरेका साथीभाई जस्तै मुलुक त्यागेर विदेशीनुपर्नेमा आफ्नो देशमा बसेर जीवनको दश वर्ष देशभित्र सेवा दिने निर्णय गरेकोमा गलत साबित हुन नदिनुहोस् महोदय।

    ८. यतैकतैबाट सुन्नमा आएको थियो महोदय, नपढेर अनुत्तीर्ण भएकाहरु! यहाँलाई जानकारी गराउन चाहन्छौं, अनुत्तीर्ण हुनेहरूमा कोही नर्सिङको स्नातक तहमा विश्वविद्यालय टपर छन् त कोही आफ्नो बेलाको कलेज टपर। अनि प्राय अनुत्तीर्ण हुनेमा विभागीय इन्चार्जहरू छन् जसको कार्यक्षमताको आधारमा अस्पताल प्रशासनले सम्बन्धीत विभागको जिम्मेवारी दिएको थियो। ५५ प्रतिशत अनुतिर्णमा उनीहरु नै छन् । यो कस्तो परीक्षा प्रणाली भयो ?
    – सिभिल अस्पतालका करार सेवामा कार्यरत नर्सहरु

    स्वास्थ्य खबर पत्रिकाबाट साभार

    • #स्वास्थ्य खबर
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    पत्रपत्रिका सम्बन्धि थप

    शिक्षा विधेयक : अस्थायी प्रकृतिका शिक्षकका विषयमा ‘सहमति’

    रक्तदाता नहुँदा रगत अभाब उपत्यकाबाट रगत पूर्ति गर्दै नेपाल रेडक्रस काभ्रेपलाञ्चोक

    शिक्षक आन्दोलनको आज सातौं दिन, शिक्षा ऐन माग गर्दै शिक्षकहरु सडकमा

    शिक्षा विधेयक : नेताहरूले चालु अधिवेशनमा पारित नहुने बताएपछि थप सशक्त बन्दै शिक्षक आन्दोलन

    शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

    थकान कम गर्न तथा राम्रोसँग सुत्न अपनाउनुपर्ने ५ उपाय

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution