• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  पूर्वाधार
  • ३४२ पटक पढिएको
  • तीन वर्ष भित्र पनौती हेटौंडा वैकल्पिक सहायक राजमार्गले पूर्णता पाउँछ : मन्त्री गुरुङ

  • साझा संवाददाता
  • २०८० पौष ६, शुक्रबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    ढुर्खक

    शहरी विकास मन्त्री सीता गुरुङले तीन वर्ष भित्र पनौती हेटौंडा वैकल्पिक सहायक राजमार्गले पूर्णता पाउँने बताएकी छिन् ।
    प्रस्तावित पनौती–खोपासी–ढुङखर्क च्याम्राङवेशी हुँदै मकवानपुरको फापरबारी सम्म पुग्ने वैकल्पिक सहायक राजमार्ग खण्डमा पर्ने ढुर्खकको पाट्नेखेलामा मोटरेवल पुलको शिलान्यास गर्दे उक्त कुरा बताएकी हुन् ।

    उक्त राजमार्ग निर्माण पछि काभ्रे जिल्लाको सदरमुकामबाट प्रदेशराजधानी हेटौंडा सम्म पुग्नका लागि सबैभन्दा छोटोदुरीको सडक हुने छ । संघीय सरकार शहरी विकास मन्त्री सीता गुरुङले शुक्रबार एक कार्यक्रम बिच पुलको शिलान्यास गरेकी छिन् ।

    शिलान्यास कार्यक्रममा बोल्दै गुरुङले काभ्रेबाट प्रदेश राजधानी हेटौंडा पुग्ने छोटो दुरीको सडकका लागि माग भए अनुसार स्थानीय पूर्वाधार विभाग अन्तर्गत वैकल्पिक साहायक राजमार्गका रुपमा राखी बजेट विनियोजन समेत भएको जानकारी दिइन ।

    ‘शहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विभाग अन्तर्गत वैकल्पिक सहायक राजमार्गका रुपमा बजेट विनियोजित गरिएको छ । यो वर्ष कम रकम विनियोजन भए पनि हरेक वर्ष बजेटले निरन्तरता पाउँछ ।’ उनको भनाई थियो ।

    ‘मन्त्रालयमा म रहँु वा नरहँु बढिमा आगामी ३ वर्षमा पनौती देखि फापरबारी सम्म वैकल्पिक सहायक राजमार्गले पूर्णता पाउने छ ।’ उनले भनिन ।

    सरकार भन्नाले तीन तहकै सरकार रहेका र विकास कार्यमा सबै सरकारको उत्तिकै जिम्मेवारी रहने भन्दै बेथानचोक गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराएमा नियमानुसार ६० प्रतिशत लागत मन्त्रालयले बेहोर्ने उनले बताइन । स्थानीय मौलिकतामा आधारित भवन निर्माण भएको खण्डमा थप २० प्रतिशत उपलब्ध हुने उनको भनाई थियो ।

    विकासको सवालमा राजनीति हेरिन नहुने भन्दै सामुहिकता र साझा प्रयासबाट मात्र विकास सम्भव भएको मन्त्री गुरुङको. भनाई थियो ।
    पछिल्लो समय राम्रोको खोजी भन्दा पनि नराम्रो विषयको चर्चामा रमाउने प्रवृत्ति विकास भएको भन्दै सरकारका राम्रो काममा साथ सहयोग गर्न समेत उनले आव्हान गरिन् ।

    नवनिर्मित पुलले स्थानीयको जीवन स्तरमा पार्ने प्रभावहरुको विषयमा चर्चा गर्दै योजनाहरु तोकेको समयमा पूरा गर्न नसक्नु पनि भष्ट्रचार भएको भन्दै पुल समयमा निर्माण सम्पन्न गराउन लागि पर्नु सबैको जिम्मेवारी भएको बताइन् ।

    बाग्मती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले उक्त वैकल्पिक राजमार्ग निर्माण पछि जिल्लाको दक्षिणीभेगका बासिन्दाको जीवन स्तरमा प्रभाव पार्ने भन्दै सो क्षेत्रको विकासको लागि आफू निरन्तर लागेको बताए ।

    गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पुल निर्माण लगायतका कार्यमा गाउँपालिकाको विकासको लागि साझा प्रयास गरिएको वताए ।
    गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले हालमो बेथानचोक हुँदै तराई जोडने सडक वीपी कोइरालाको पालामा योजना निर्माण भएको र हाल सम्म पनि योजनले मुर्तरुप नपाएको अब छिट्टै यसलाई पुर्णता दिनुपर्छ भने ।

    आफ्नो ५१ वर्षे राजनीतिक जीवनमा उक्त सडकको विषयमा निरन्तर पहल गरेको बताउँदै प्रदेश राजधानी हेटौंडा भए सँगै यसको महत्व बढेको बताए । विकास कार्य सदैव नागरिकको हितमा हुने भन्दै विकास निर्माण निरन्तर चल्ने प्रक्रिया भएकाले त्यसको जस लिन तछाडमछाड गर्न नहुने बताए ।

    बेथानचोक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति पुरुषोत्तम तिमल्सिनाले पनौती–खोपासी–ढुङखर्क हुँदै च्याम्राङवेशी –फापरबारी सम्म पुग्ने सडक खण्डमा बनेको पुलले समग्र क्षेत्रले लाभ पाउने बताए ।

    बेथानचोक वडा नं २ मा पर्ने पाटनेखोलामा निर्माण हुने उक्त पुल २० मिटर लम्बाइको निर्माण हुनेछ । पुल भ्याटसहित ४ करोड ५६ लाख ६४ हजार १ सय ३२ रुपैयाँको लागतमा निर्माण हुनेछ । सडक डिभिजन कार्यालय भक्तपुरमार्फत २०८० कार्तिक २३ गते सम्झौता भएको आयोजना २०८१ कार्तिक २२ गते सम्पन्न गर्ने गरी खम्पाचे –गोल्मादेवी इञ्जिनियरिङ जेभीले जिम्मेवारी पाएको छ ।

    • #पनौती हेटौंडा वैकल्पिक सहायक राजमार्ग
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    पूर्वाधार सम्बन्धि थप

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    राति ९ः३० पछि देउसी भैलो निषेध

    देशभर वर्षा, काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’

    दशैंको चहलपहलसँगै महँगी र कृतिम अभाव  : उपभोक्ता

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution