• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  समाचार
  • २७३ पटक पढिएको
  • सहयात्राको स्थापना दिवसमा निबन्ध लेखन प्रतियोगिता

  • २०८० फागुन २८, सोमबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती। पनौती नगरपालिका वडा नं. ६ गुराँसमार्ग स्थित सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारीले आफ्नो १७ औँ वार्षिक स्थापना दिवस भब्यताका साथ मनाएको छ । सोही अवसरमा सहकारीको शिक्षा तथा प्रचारप्रसार उपसमितिको संयोजकत्वमा पनौती नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागितामा नगर स्तरिय सहकारी निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रममा पनौती नगरपालिकाका ११ वटा निजी र सामुदायिक विद्यालयका २३ जना बिद्यार्थीहरु सहभागि भएका थिए ।

    प्रतियोगितामा भालेश्वर मा.वि. का अबिना कार्कीले प्रथम, काभ्रे अङ्ग्रेजी मा.वि. का गरिमा सापकोटाले द्वितिय, अरुणोदय आवसीय मा.वि. का क्रिस्टिनाा सुर्खेतीले तृतिय तथा सोही विद्यालयका कुसुम तिमल्सिनाले सान्त्वना स्थान हाँसिल गरेका छन ।

    कार्यक्रम संस्थाको शिक्षा तथा प्रचारप्रसार उपसमितिको संयोजक तथा सहसचिव प्रवीण दाहालको संयोजकत्वमा आयोजना गरिएको हो । संयोजक दाहालले विद्यार्थीहरूले प्रतियोगिता मूलत संस्थाको सामाजिक उत्तरदायित्वका साथै बिद्यार्थीहरुमा सहकारीको महत्त्व दर्शाउने र सहकारीबारे सकारात्मक चेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको बताउनुभयो । सहभागि विद्यार्थीहरूले सहकारीको विषयमा अनुकरणीय लेखनकला प्रस्तुत गरेको दाहालको तर्क थियो ।

    पुरस्कार वितरण कार्यक्रम काभ्रेपलान्चोक जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यता रहेको थियो । सभाको उद्घघाटन गर्दै शर्माले संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जिवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सहकारी मार्फत कृषि, साना उद्योग जस्ता क्षेत्रबाट आर्थिक विकास गर्न सकिने उल्लेख गर्दै शर्माले सहयात्राले आर्थिक अनुशासन पालना गरेको र निर्धक्कसंग सम्पुर्ण कारोबार गर्न यस संस्थालाई पहिलो प्राथमिकतामा राख्न्न अनुरोध गर्नुभयो । अन्य ठाउँमा जस्तो पनौतीका सहकारीहरु नभागेका साथै सहकारीको मुल्यमान्यता अवलम्बन गर्दै संस्थाहरु अघि बढेको र जिल्ला संघले सहकारी अभियानमा यहि क्षेत्रबाट नेत्तृत्व गर्न सफल रहि सुशासनसहित सहकारीहरु अघि बढेकोमा संघको तर्फबाट धन्यवाद व्यक्त गर्दै संस्थाका विवरणहरु चित्तबुझ्दो रहेको बताउनुभयो ।

    पनौती न.पा. वडा न. ४, ६, ७ र ८ का वडा अध्यक्षहरु दिपक प्रसाद दाहाल, भिम प्रसाद आचार्य, सबिन ताम्राकार र बेद प्रसाद बन्जाराको विशेष आतिथ्यतामा संचालित कार्यक्रम ज्योती मिर्मिरे साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको आतिथ्यतामा सम्पन्न भएको थियो ।

    संस्थाको १७ औं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा. वडा न. ४ का वडाअध्यक्ष दिपक प्रसाद दाहालले सहकारीको कार्य सम्पादन र सुशासन चित्तबुझ्दो रहेको भन्दै आगामी दिनहरुमा पनि उज्वल भविष्यको कामना व्यक्त गर्नुभयो ।

    कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा. वडा न. ६ का वडाअध्यक्ष भिम प्रसाद आचार्यले आफ्नै वडामा रहेको यो सहकारीले आफ्नो अस्तित्व कायम गर्दै प्रतिस्पर्धामा उत्रिन सफल भएकोमा आफू खुसी भएको भन्दै थप सफलताको कामना व्यक्त गर्नुभयो ।

    कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा.वडा न. ८ का वडा अध्यक्ष बेद प्रसाद बन्जाराले विभिन्न सहकारी एकीकरण गरि सदस्यहरुलाई थप सेवा सुबिधा प्रदान गर्दै अझ बढी मन जित्न सफल भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा.वडा न. ७ का वडा अध्यक्ष सबिन ताम्राकारले बिद्यार्थी बर्गमा सहकारीको महत्त्व बुझाउन र समाजमा सहकारीप्रतिको चेतनाको स्तर बढाउन यो कार्यक्रमले थप टेवा पुर्याउने कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    संस्थाका सल्लाहकारहरु, विभिन्न समिती/उपसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका कर्मचारीहरु, पनौती नगरपालिका भित्रका विभिन्न विद्यालयहरुका प्रधानाध्यापक/ शिक्षक र विद्यार्थी सहभागिता रहेको थियो ।

    संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिब हरीशंकर तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो । संस्थाको १७ औं स्थापना दिवस केक काटेर उत्सवको रुपमा मनाइएको प्रमुख व्यवस्थापक गौतम प्रजापतिले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution