विराटनगर स्थित बरगाछी चोकमा कैद गरिएको तस्बिर हो । जीविकोपार्जनको लागी सडकमा संघर्षरत महिला । यो तस्बिरले हुँदा खाने र हुने खाने बीचको खाडल प्रष्ट देखाएको छ ।
कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *
Save my name, email, and website in this browser for the next time I comment.