काभ्रे
शुक्रबार बिहानै राजधानी काठमाडौँ सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय मापन केन्द्रका अनुसार बिहान २ः५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ । एकक बिहानै भूकम्पको कडा धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।
भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |