• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २, सोमबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  अर्थ खबर
  • १८५ पटक पढिएको
  • सेयर बजारको उत्साहलाई दिगो बनाउने अर्थमन्त्रीको उद्घोष, भन्छन्–‘यत्तिकैमा चित्त बुझाएर बस्दैनौं, तीव्र प्रगति चाहिएको छ’

  • २०८१ भाद्र ३, सोमबार (१0 महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा देखिएको उत्साहलाई सरकारले मर्न नदिने, बरु अझ दिगो र स्थिर बनाउने उद्घोष गरेका छन् ।
    नेपाल उद्योग वाणिज्य महासंघको आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजारमा देखिएको उत्साहलाई दिगो बनाइराख्न आवश्यक संरचनागत, नीतिगत र प्रविधिगत सुधारका लागि सरकार कटिबद्ध रहेको समेत बताएका छन् ।

    ‘सेयर बजार अहिले उत्साहित छ । हामीले भन्ने गरेका छौं, सेयर बजारको अर्थतन्त्रको एउटा ऐना हो । यसले अर्थतन्त्रको अवस्थालाई प्रतिबिम्बित गर्छ ।’ पौडेलले भने-‘सरकारले लिएको नीतिकै कारण बजार उत्साहित छ । हामी सेयर बजारमा आएको उत्साहलाई दिगो र स्थिर ढंगले अगाडि बढेको देख्न चाहन्छौं । त्यसका लागि गर्नुपर्ने सबैखालका सुधारहरुमा सरकारको ध्यान गएको छ ।’

    “सरकारले लिएको नीतिकै कारण बजार उत्साहित छ । हामी सेयर बजारमा आएको उत्साहलाई दिगो र स्थिर ढंगले अगाडि बढेको देख्न चाहन्छौं । त्यसका लागि गर्नुपर्ने सबैखालका सुधारहरुमा सरकारको ध्यान गएको छ । ”

    उनले सेयर बजारप्रति आफ्नो र अर्थमन्त्रालयको विशेष ध्यान गएको उल्लेख गर्दै थपे-‘बजार दिगो हुनुपर्छ । तर योसँग सँगै लगानीकर्ता डूब्नुहुन्न, कर्नरिङजस्ता विकृतिहरु बजारमा हुनुहुन्न । यस सम्बन्धी आएका सुझावप्रति हामी गम्भीर छौं । हामी यस्ता समस्याहरुको समेत समाधानसहित अगाडि बढ्नेछौं ।’

    उनले सरकारको पहलकदमी र लिएको लचक नीतिका कारण सेयर बजारमा मात्र नभई अर्थतन्त्रका अन्य क्षेत्रमा समेत उत्साह देखिएको दाबी गरे । उदाहरण प्रस्तुत गर्दै उनले अगाडि भने-‘ सरकारले प्राप्त गर्ने राजश्व गत साउनको तुलनामा २०८१ साउनमा २०.१ प्रतिशतले बढेको छ । पूँजीगत खर्च गत साउनको तुलनामा ९ गुणाले बढेको छ । शिथिल रहेको घरजग्गा कारोबारमा पनि गत साउनको तुलनामा यो साउनमा ११ प्रतिशतको बढोत्तरी देखिएको छ। घरजग्गा क्षेत्रबाट प्राप्त हुने राजश्व समेत बढेको छ ।’

    उनले समग्र अर्थतन्त्रमा आएको सकारात्मक परिवर्तनलाई जनताले सरकारप्रति गरेको विश्वास तथा सरकारले गरेका निर्णयहरुको प्रभावको रुपमा समेत अथ्र्याएका छन् ।

    उनले सेयर बजार र अर्थतन्त्रका अन्य क्षेत्रमा देखिएको सुधार पर्याप्त नभएको भन्दै यसमै चित्त बुझाएर सरकार नबस्ने समेत उद्घोष गरेका छन् । ‘हामीलाई तीव्र गतिको प्रगति चाहिएको छ । आर्थिक षेत्रमा देखिएका समस्याको शीघ्र समाधान चाहिएको छ । सरकारले यी सबै विषयलाई महत्व दिएर आफ्नो काम गर्छ ।’ उनले भने-‘हामी निजी क्षेत्रको मनोबल बढाउने गरी अगाडि बढिरहेका छौं । अहिलेको सरकार निजी क्षेत्रको अभिभावकको भूमिकामा छ । तपाईहरुले कुनै असहज महसुस गर्नुपर्दैन ।’   याे समाचार बिजसाला डट कममा छ ।

    • #बिजसाला
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    शिक्षा विधेयक : अस्थायी प्रकृतिका शिक्षकका विषयमा ‘सहमति’

    रक्तदाता नहुँदा रगत अभाब उपत्यकाबाट रगत पूर्ति गर्दै नेपाल रेडक्रस काभ्रेपलाञ्चोक

    शिक्षक आन्दोलनको आज सातौं दिन, शिक्षा ऐन माग गर्दै शिक्षकहरु सडकमा

    शिक्षा विधेयक : नेताहरूले चालु अधिवेशनमा पारित नहुने बताएपछि थप सशक्त बन्दै शिक्षक आन्दोलन

    शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution